Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

आर्थिक वर्ष २०७८/०७९ को बजेट आज आउँदै – के समेटिएला त मजदुरको माग ?

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 29, 2021
3.1KShares
आर्थिक वर्ष २०७८/०७९ को बजेट आज आउँदै काठमाडौं । संघीय सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट आज आउँदै छ । जेठ १५ गते बजेट ल्याउने संवैधानिक मान्यता अनुसार आज बजेट आउन लागेको हो । संसद नभएकोले केपी शर्मा ओली नेतृत्वको कामचलाउ सरकारले आगामी आर्थिक वर्षको बजेट अध्यादेशमार्फत ल्याउन लागेको छ ।
स्रोतका अनुसार अर्थमन्त्रालयले पूर्ण आकारको बजेट ल्याउने छ । उक्त बजेट चालु आर्थिक वर्षको भन्दा केही ठूलो हुने अर्थमन्त्रालय स्रोतले जानकारी दिएको छ । चालु आर्थिक वर्ष २०७७/०७८ मा १४ खर्ब ७४ अर्ब रूपैयाँको बजेट विनियोजन भएको थियो । यस अनुसार करिब १५ खर्बको आसपासमा बजेट आउन सक्ने अनुमान गरिएको छ । जसमा अधिकांश कार्यक्रम कोभिड केन्द्रित हुनेछन् ।
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड १९ को समस्यालाई केन्द्रमा राखी बजेट ल्याउन लागिएको अर्थमन्त्रालयले बताएको छ । आगामी आर्थिक वर्षमा सरकारलाई कोभिड १९ को महामारी, प्रतिनिधिसभा निर्वाचन, राजनीतिक अस्थिरता, अर्थतन्त्रको पुर्नउत्थान मुख्य चुनौतिका रुपमा रहेका छन । यद्यपि विपक्षी दल लगाएत जानकारहरुले भने अध्यादेश मार्फत पुर्ण बजेट ल्याउन हतारो नगर्न सरकारलाई आग्रह गरिसकेका छन । संविधानमा गरिएको व्यवस्था र अहिलेको अवस्था फरक छ ।
अध्यादेश मार्फत आउने बजेटसम्बन्धी संविधानले कल्पना पनि गरेको छैन । त्यसैले जानकारहरुले कामचलाउ सरकारले जेठ १५ मा बजेट ल्याउन मिल्छ कि मिल्दैन ? बजेट ल्याउने प्रक्रिया, बजेटको आकार सम्बन्धमा छलफल भइरहेको छ । यदि सरकारले बजेट चुनावमुखी गरेमा यो विषय सर्वोच्च अदालतसम्म पुग्न सक्छ । तर, सरकार कन्फिडेन्सका साथ बजेट ल्याउने अन्तिम तयारीमा छ । सरकारले बजेटको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत नगरेर बजेटसम्बन्धी संवैधानिक र कानुनी मान्यता विपरीत काम गरीसकेको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

यज्ञ क्षेत्रीको पहलमा हात गुमाएका केशव शर्मा पौडेललाई आर्थिक स...

  • November 1, 2026

दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

  • October 31, 2026

मन्त्रालयले गरेको सरुवा निर्णय कार्यान्वयन नगरेपछि तीन स्थानीय...

  • October 30, 2026

पत्रकार बिश्वमणी सुवेदी पक्राउ

  • October 30, 2026

एन–प्याब्सन नेपाललाई गृह मन्त्रालयद्वारा निलम्बन, अर्को निर्णय...

  • October 30, 2026

अनेसास नेपाल च्याप्टरको सल्लाहकार समिति गठन, साहित्यकार शान्ति...

  • October 30, 2026

रावल आयोगको प्रतिवेदन कार्यान्वयनको क्रममा : काठमाडौंको ३०२ रो...

  • October 30, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved