चाैधाैँ गणतन्त्र दिवसकाे अवसरमा “अध्यक्ष पुष्पकमल दाहाल”काे शुभकामा सन्देश

जेठ १५ , काठमाडौं ।नेकपा माअोबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चौधौं गणतन्त्र दिवसका अवसरमा सबै नेपालीलाई शुभकामना व्यक्त गरेका छन् । उनले आफ्नो फेस्बुक स्तातस मार्फत शुभकामना सम्पूर्ण राष्ट्रप्रेमी जनतालाई राष्ट्र र राष्ट्रियताको लागि फेरिपानी नेपाली जनात एक हुनेबेलाभयको बाताएका छन् । “” निरंकुश सामन्ती व्यवस्थाको अन्त्य गर्दै नेपाली जनताको बलिदानीपूर्ण संघर्षले स्थापना भएको […]
झुटको राजनीति नगर्न माननीय दलबहादुर रानालाई पाल्पाली युबाहरुको चेतावनी

पाल्पा । कोभिड -१९ को माहामारीमा पाल्पा क्षेत्र नम्वरका माननीय दलबहादुर रानालाई पाल्पाकै युबाले यस्तो माहामारीमा पनि झुटको राजनीति गरेको भन्दै, चेतावनी दिएका छन । उनले २०५१ सालपछि पाल्पा क्षेत्र नम्बर १ बाट निरन्तर आफ्नो पोल्टामा पारी त्यहाँको स्थानिय सिधा सोझा मगरहरुको भोटले सांसद देखि मन्त्री सम्म भैइसकेको माननीयले भ्रमित र लज्जाबोध बनाएको आरोप लगाएका […]
चाैधाैँ गणतन्त्र दिवसकाे अवसरमा राष्ट्रपति र उपराष्ट्रपतिकाे शुभकामा

जेठ १५ , काठमाडौं ।महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको विजय भएको पर्वका रूपमा गणतन्त्र दिवस मनाउन आह्वान गरेकी छन् । नेपाल सरकारले विभिन्न सहर एवं जिल्लामा जारी गरेको निषेधाज्ञाका नियमको पालना गर्दै गणतन्त्र दिवस मनाउनुपर्ने समेत उन्ले आग्रह गरेकिछिन् । चौधौं गणतन्त्र दिवसका अवसरमा सबै नेपालीलाई शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले सो आग्रह गरेकी हुन् […]
चुनावका लागि एक हुन प्रधानमन्त्री केपी ओली शर्माको आह्वान

काठमाडौं, जेष्ठ १४। प्रधानमन्त्री केपी शर्मा ओलीले सबै दललाई चुनावका लागि सरकारमा आउन आव्हान गरेका छन् । शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै उनले विपक्षी दल र आफ्नै पार्टीका केही व्याक्तीले अमर्यादित, अस्वस्थ, अलोकतान्त्रिक र कीर्ते रुपमा हस्ताक्षर गराएर प्रधानमन्त्रीका लागि दावी गरेको जनाउँदै उनले यस कारण पनि मुलुक मध्यावधि निर्वाचनमा गएको बताए । […]
प्रधानमन्त्री ओलीकाे उद्घाेष – महाकाली पूर्वको जमिन फिर्ता ल्याइन्छ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली पूर्वको जमिन नेपालको भएकाले सो जमिन फिर्ता ल्याउनेबारे भारतसँग गम्भीरताका साथ कुराकानी भइरहेको बताभएका छन् । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपालमा रहेका अन्तराष्ट्रिय मिडियाका संवाददाताहरुसँग अन्तर्क्रिया गर्दै उनले वर्षौदेखि नेपालको भूमि भारतले प्रयोग गर्दे आएकाले फिर्ता ल्याउनका लागि समय लाग्ने पनि बताएका हुन्।सम्पूर्ण नियमहरु प्रकृया पुरागरेर उनिहरुले […]
प्रधानमन्त्री ओलीले चार बजेपछी सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेभएका छन । बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेको प्रधानमन्त्री ओलीको सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सम्बोधन अपरान्ह चार बजेपछि सुरु हुनेछ । संविधानअनुसार प्रत्येक बर्षको बजेट प्रत्येक जेठ १५ गते संसदमा बजेट पेस गर्नुपर्ने हुन्छ तर, गत ७ जेठ मध्यरातमा संसद विघटन […]
यज्ञ सुनुवार सहित १२ जनाले पार्टीलाई स्पष्टीकरण नदिने

काठमाण्डौ । पार्टीको हित बिपरीत गतिबिधी गरेको भन्दै सुरेन्द्र पाण्डे सहित १२ जनालाई नेकपा एमालेले सोधेको स्पष्टीकरण पार्टीलाई नबुझाउने भएकाछन् ।स्पष्टीकरणको दिइरहनुपर्ने आवश्यकता नदेखिएकाले सबै १२ जनाले नै स्पष्टीकरण नदिने निर्णय गरिएको खनाल–नेपाल समूहका विघटित प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठको भनाई रहेको छ । गत सोमवार नेकपा स्थायी कमिटी बैठक बसेर ११ जनालाई पार्टीको साधारण […]
विजयखर्कका जनप्रतिनिधि औषधि र भिटामिन सहित संक्रममितका घरघरमा

उमेश भुजेल-जेठ १३,खोटाङ्ग । खोटाङ्गको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका –१५बिजयखर्कका जनप्रतिनिधिले वडाका कोरोना संक्रमितलाई घरघरमा पुगेर औषधि वितरण गर्न थालेका छन् । वडामा कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि जनप्रतिनिधि र स्वास्थ्य कर्मचारीहरु संक्रमितको घरघरमा पुगेर औषधि तथा स्वाथ्य समाग्री वितरण गर्न थालेका छन् । संक्रमितलको मनोबल बढाउन र उनीहरुको स्वास्थ्य अवस्था बुझ्न घरघरमा पुग्ने गरेका हुन् । […]
राष्ट्रपतिद्वारा संविधानकाे ठाडाे उलंघन भयाे – शेर बहादुर देउवा
काठमाडौँ जेष्ठ १३ — कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको ठाडो उल्लंघन गरेको बताएका छन् । प्रेस युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँगै राष्ट्रपति भण्डारीले पनि संविधानको उल्लंघन गरेको बताएका हुन् । “सरकार गठनका लागि आह्वान भएपछि बहुमत भन्दा बढी सांसदहरूको हस्ताक्षर लिएर राष्ट्रपति कार्यालय […]
संसद विघटन विरुद्धका रिटहरुको आज सुनुवाइ हुने

जेठ १३,काठमाडौ। सर्वोच्च अदालतमा संसद विघटन विरुद्धमा परेका रिटहरुको आज विहीबार सुनुवाइ हुँदैछ । आज १९ वटा रिटको सुनुवाइ हुन लागेको हो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६९५० बमोजिमको प्रधानमन्त्री नियुक्ति हुने आधार नरहेको भन्दै संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यसविरुद्ध ३० वटा रिट दर्ता भएका छन् । संसद विघटन असंवैधानिक […]
