Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सत्तालिप्सामा दलहरु अल्झिदिँदा गणतन्त्रमा पनि जनताले दुखैपाए ,काँग्रेस नेता- बिष्णुकुमार राई

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 29, 2021
936 shares

उमेश भुजेल – जेठ १५, खोटाङ ।

नेपाली काग्रेस महासमिती सदस्य तथा खोटाङ जिल्लाका पूर्व सभापती विष्णु कुमार राईले सत्तारुड दालका कारण जनताले गणतन्त्रको सुख उपभोग गर्न नपाएको बताएका छन । जनताको त्याग र तपस्याको कारण पाएको लोकतन्त्र माथि सत्तारुड दलले धावा बोलीरहेको उनले बताएका छन् । नेपालले गाणतन्त्र प्राप्त गरेको १३ वर्ष पुरा हुदासम्म नेपाली जनताका दुःख, कष्टहरु नगएको उनको भनाई छ ।

उनले भने २०४८ साल देखी लडेर नेपाली जनताले प्राप्त गरेको नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा त भयो केही जनताका समस्याहरु समाधान त भए होलान तर अन्यकालागि गणतन्त्र दिवसमा मात्रै सिमित रहेको छ । यस १४ औ स्थापना दिवस मनाउदासम्म गणन्त्रको अभ्यास र संरचना र सम्यान्त्रलाई अभ्यासमै रहेको उनको आरोप छ । नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको १३ वर्ष पूरा भएको छ । २०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो बैठकले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाउने गरिन्छ । आज एक विशेष सम्बादमा कुरा गर्दै राईले भने :

“गाणन्त्रले शहीद, प्रजातन्त्र, गणतन्त्रका दिवसले नेपालको राजनीतिक परिवर्तन, जनताको अदम्य अठोेट तथा सङ्घर्षको इतिहास झल्काउने पर्ने हो तर त्यो देखीदैन्” ।

नेपालमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रका लागि पटक पटक आन्दोलन भएका छन् । आन्दोलानमा आफ्नो ज्यान आहुती दिने तिनै सहिदहरुको सपना पुरा गर्न अहिलेको सात्तारुढ दलले पुरा नगरेको उनले बताए । दिवस मनाउन अपनाइदै आएको केन्द्रीकृत शैलीलाई प्रदेश तथा स्थानीय तहमात्र होइन उपयुक्त कार्यक्रमका साथ समुदाय तथा विद्यालयसम्म पुर्याउन सक्दा दिवसको महत्व को स्थानीयकरण र सहभागिताको दायरा फराकिलो बनाउन सकिनेतिर पनि सोच्न सकिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जलवायु संकटका कारण नेपालले असमान रूपमा ठूलो क्षति व्यहोर्दैछ :...

  • September 25, 2026

इन्द्रजात्राले राष्ट्रिय एकता, सद्भाव र सांस्कृतिक पहिचान अझ स...

  • September 25, 2026

बाढीपछिको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग गर्न प्रधानमन्त...

  • September 25, 2026

एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न, भण्डारी वरिष्ठ नेता मनोनीत

  • September 24, 2026

भरत दाहाललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

  • September 24, 2026

वियोगान्त (कविता)

  • September 24, 2026

डाेल्पामा सीता एयरको जहाज दुर्घटना

  • September 24, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved