महेश बस्नेत गृहमन्त्री बन्दै

काठमाडौं, २४ जेठ । नेकपा एमालेका नेता महेश बस्नेत गृहमन्त्री बन्ने निश्चितप्रायः भएको छ । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री बनाउने तयारी गरेको बुझिएको छ । बस्नेत प्रधानमन्त्री ओलीका विश्वासपात्र हुन् । कठिन समयमा उनले ओलीलाई साथ दिदै आएका छन् । आफूले गृहमन्त्री पाउनेमा पनि बस्नेत ढुक्क भएको बुझिएको छ । उनले गृहमन्त्री बनेमा […]

एमाले सुदूरपश्चिमको प्रमुख सचेतकमा दुर्गा बिक नियुक्ती

धनगढी । नेकपा एमाले सुदूरपश्चिमको प्रमुख सचेतकको जिम्मेवारी प्रदेशसभा सदस्य दुर्गाकुमारी बिकलाई दिइएको छ । आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका संसदीयदलका नेता प्रकाशबहादुर शाहले बिकलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् । प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले सम्पूर्ण सेवा सुविधा पाउने गरी बिकलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको जानकारी सचिवालयमा प्राप्त भएको बताए । यसअघि एमाले […]

प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

काठमाडौं जेष्ठ २४ – नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । नेता नेपाल र अध्यक्ष प्रचण्डबीच कोटेश्वरमा भएको भेटवार्तामा एमाले अध्यक्ष केपी ओलीले सार्वजनिक गरेको वक्तव्य, विपक्षी गठबन्धनका तर्फबाट प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा दिएको रिट निवेदन लगायतका विषयमा छलफल भएको बुझिएको छ । एमाले अध्यक्ष […]

ओलीको प्रस्ताव पार्टी एकता हुन नदिने डिजाईनका साथ आएको वक्तव्य हो : रामकुमारी झाँक्री

काठमाडौं। नेकपा (एमाले) की नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष केपी शर्मा ओलीले अघि सारेको एकता प्रस्ताव एकताको लागि नभएर आफूहरुलाई झुक्याउन, अलमलाउन र मिडिया खपतको लागि आएको टिप्पणी गरेकी छिन् । ओलीको प्रस्ताव सार्वजनिक भएलगत्तै नेतृ झाँक्रीले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएकी हुन् । उनले भनेकी छिन्-“झ गम्भिर कुरा त के छ भने बुदा नं. ४ […]

जसपाले बनायो मुख्यमन्त्री राउतलाई प्रदेश २ मा दलको नेता

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)को प्रदेश २ को संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउत चयन भएका छन्। जसपा बाबुराम भट्टराई-उपेन्द्र यादवपक्षका मुख्यमन्त्री राउतलाई दलको नेता चयन गरिएको एक प्रदेश सभा सांसदले बताए। प्रदेश २ मा जसपा संसदीय दलको विधान नभएकाले फरक-फरक दलको रुपमा अभ्यास भइरहेको थियो। पार्टीमा एक मत हुन नसक्दा दलको नेता यथावत राखिएको […]

बहुल राज्य बिषयको कुरालाई अर्थको अनर्थ बनाइयो : बिज्ञप्ती सहित

काठमाडौं । उपप्रधान तथा शहरी विकास मन्त्री राजेन्द्र महतो मन्त्री भएलगत्तै शुक्रबार कार्यभार सम्हाल्दै उहाँले बहुल राज्यको कुरा उठाएको भन्दै चौतर्फी बिरोध भएपछी मन्त्री महतोले बिज्ञप्ती जारी गर्नु भएको छ । राष्ट्रिय एकता र अखण्डताप्रति आफू पूर्ण प्रतिवद्ध रहेको बताउनुभएको छ । मन्त्री महतोले गएराति प्रेस विज्ञप्ति निकालेर आफ्ना भनाइ बङ्ग्याएर र गलत अर्थ लाग्ने […]

प्रेम आले सहित तीन मन्त्रीको पद चैट

२१ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले पाउने ८ मन्त्रालय टुंगिएसँगै तीन मन्त्री मन्त्रालयविहीन भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र जसपा नेताहरुबीच शुक्रबार भएको छलफलमा ८ मन्त्रालय टुंगिएको हो । जसअनुसार जसपाले शहरी विकास, उर्जा, खानेपानी, भूमि व्यवस्था, श्रम, युवा तथा खेलकुद, महिला बालबालिका र वन मन्त्रालय पाएको छ । जसपाले पाएको […]

आई लाग्नेलाई अरिङ्गाल झैं जाई लाग्नो – उपाध्यक्ष झा

काठमाडौँ, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)को प्रभावशाली युवा संगठन राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष संजिव कुमार झाले पार्टी र सरकारको विरुद्धमा आई लाग्ने जोसुकै लाई अरिङ्गाल झैं जाई लाग्ने चेतावनी दिएका छन । पार्टी र सरकारले गरेको राम्रो कामको समेत केही अराजक तत्वहरुले नकरात्मक प्रचार गरी जनतामा भ्रम छर्ने प्रयास गरेको भन्दै उनले आक्रोस […]

नेता चाैधरी प्रति जसपा नेपाल द्वारा भावपुर्ण श्रद्धाञ्जली व्यक्त

धनिराम कोरी, कपिलवस्तु। जनता समाजवादी पार्टी नेपाल कपिलवस्तु का वरिष्ठ नेता तथा विजयनगर गाउपालिका वडा नं-६ धनसरा निवासी प्रगतिशील लाेकतान्त्रिक राजनीतिक मधेस आन्दोलन मा अग्र भुमिका मा रहि लामाे समय देखि सक्रिय रहदै आउनु भएका बैचारिक , संघियता , पहिचानवादी , न्याय प्रेमि शालिन व्यक्तित्वका धनी लाेक प्रिय नेता राम प्रकाश चाैधरी (बड्कु बाबू ) […]

जसपा फुटिसक्यो:अध्यक्ष ठाकुर

काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपाल व्यवहारिक रूपमा विभाजित बनिसकेको छ । वैधानिक र राजनीतिक अभ्यासबाट भने पार्टीभित्रका दुवै पक्षले फुटको गृहकार्य गरिरहेको छ । योबीचमा पार्टी अध्यक्ष महन्थ ठाकुर पक्षले उपेन्द्र यादवलाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेर त्यसको जानकारी निर्वाचन आयोगलाई गराए । अर्का अध्यक्ष यादव पक्षले भने त्यसअघि नै ठाकुरसहित उनी […]