रामकुमारी झाँक्री भन्नोहुन्छ,कुनै पनि जालझेलमा पर्नुहुन्न

काठमाडौं । नेकपा (एमाले) को आन्तरिक विवाद समाधान हुने दिशातर्फ सकारात्मक संकेत देखिएका छन् । कार्यदलको बैठक लगातार बसिरहेको छ । हिजोमात्रै अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच एक्लाएक्लै भेटवार्ता भएको थियो । कार्यदलको बैठक आज विहान पनि बसेको थियो । आजै बेलुका ७ बजे बस्नेगरि कार्यदलको बैठक सम्पन्न भएको छ […]

एमाले नेता भएर माओबादीविरुद्ध उजुरी दिने तपाई को हो ?, लाज छैन ? – नेता वर्षमान पुन

नेकपा माओबादी केन्द्रका नेता वर्षमान पुनले पुर्वमाओबादी केन्द्रका नेता तथा एमालेका केन्दिय सदस्य रामबहादुर थापा बादललाई चेतावनी दिएका छन्। नेता पुनले बादललाई एमालेको केन्द्रिय सदस्य भएर माओबादी केन्द्र अवैधानिक भन्दै निर्वाचन आयोग जान लाज छैन ? भन्दै कडा प्रश्न गरेका छन्। एक मिडियासंग कुरा गर्दै नेता पुनले माओबादी छाडेका लाज पचेका नेताहरु हामीविरुद्ध लाग्नु भन्दा […]

एमाले कार्यदलको आज सहमती जुट्ने आशा

काठमाण्डौ । प्रधानमन्त्री एबं नेकपा एमालेका अध्यक्ष के.पी.शर्मा ओली र एमालेका बरिष्ठ नेता माधबकुमार नेपालको हिजोको भेटबार्ता पछी आज बस्ने एमालेको कार्यदलले सहमती जुटाउने बिश्वास लिईएको छ । दुई शीर्ष नेताहरुबीच हिजो विभिन्न विषयमा छलफल भए पनि सहमति भने जुट्न सकेन । पार्टीभित्रको शक्ति बाँडफाँड कसरी गर्ने भन्ने विषयमा ओली र नेपालबीच मुख्य विवाद देखिएको […]

निर्वाचन आयोगमा दर्ता भएको निवेदनमा यस्तो छ दावी ,खारेज होला त नेकपा माओवादी केन्द्र ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को वैधानिकतालाई चुनौती दिँदै दल दर्ता खारेजीको मागसहित निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ । अधिवक्ता सरोज बुढाथोकीले बुधबार आयोगमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) दल दर्ता खारेजीको मागसहित निवेदन दर्ता गराएका हुन् । निवेदन दर्ता गराउन माओवादीबाट कारवाहीमा परेका पूर्वसांसद टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र […]

बादलको आगुवाइमा माओवादी केन्द्रविरुद्ध उजुरी

काठमाडौं । माओवादी छाडेर नेकपा एमालेमा लागेका कारण पदमुक्त भएका नेताहरुले नेकपा माओवादी केन्द्र अवैधानिक भएको दाबी गर्दै निर्वाचन आयोगमा उजुरी दिने भएका छन् । २०७१ सालदेखि महाधिवेशन नगरेको र पार्टी एकतापछि आयोगमा दर्ता पनि नभएको भन्दै रामबहादुर थापा (बादल) समूहले आयोगमा उजुरी दिन लागेका हुन् । सर्वोच्च अदालतले २३ फागुनमा साबिकको नेपाल कम्युनिस्ट पार्टी […]

शान्ती प्रकृया सफलहुनोमा गिरिजा बाबुको मुख्य भूमिका थियो : निधि

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधीले पार्टीका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री स्वर्गिय गिरिजाप्रसाद कोइरालाका कारण मुलुकमा शान्ति प्रक्रिया र संविधान निर्माण भएको बताएका छन् । कोइरालाको ९८ औँ जन्मजयन्तीका अवसरमा सुशील कोइराला मेमोरियल फाउण्डेशनद्वारा आयोजित ‘गिरिजाप्रसाद कोइरालाः प्रजातन्त्रका लागि सङ्घर्ष’ विषयक भर्चुअल अन्तक्र्रियामा उनले गिरिजाबाबुको कुशल नेतृत्वको कारण मुलुकमा शान्ति प्रक्रिया सम्पन्न भई संविधान निर्माण […]

नेपाल भेट्न दाहालगए नेपाल निवासमा

काठमाडौ । आन्तरिक विवाद उत्कर्षमा पुगेको नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ। नेपालसँग कुरा गर्न अध्यक्ष प्रचण्ड मंगलबार दिउँसो नेपालको निवास कोटेश्वर पुगेका थिए। एमालेको विवाद मिलाउन कार्यदलको बैठक बसिरहेका बेला नेकपा हुँदा एउटै समूहमा रहेका नेपाल र प्रचण्डबीच वार्तालाप भएको हो। एमाले […]

जसपाका दुबै पक्षसंग छलफल गर्दै निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी जसपाका दुवै पक्षसँग आज छलफल गर्ने भएको छ । आयोगले छलफलका लागि अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षलाई आज बिहान ११ बजे बोलाएको हो । राजनीतिक दलसम्बन्धी ऐनको प्रावधान अनुसार दुवै पक्षलाई सहमतिको प्रयासका लागि बोलाइएको आयोगले जनाएको छ । ठाकुर पक्षबाट ठाकुरसहित लक्ष्मणलाल कर्ण, […]

सहमतीको लागि ब्युतियो एमाले कार्यदल

काठमाण्डौ । नेकपा एमालेलाई पार्टी एकता गरी एक ढिक्का बनाउनका लागि प्रधानमन्त्री एबं नेकपा एमालेका अध्यक्ष के.पी.शर्मा ओलीले कार्यदल ब्युताउनु भएको छ । फुटको सङ्घारमै पुगेको एमालेलाई एकढिक्का बनाउने प्रयासका लागि यसअघि गठित कार्यदल बिउँतिएपछि कार्यदलको बैठक सोमवार सिंहदरबारमा बसेको थियो भने विवाद समाधान गर्न गठित दश सदस्यीय कार्यदलको बैठक आज फेरि बस्ने गरी सकिएको […]

प्रचण्डको सेटीङमा प्रभु साहमाथि षडयन्त्र गरियो : नेता बिजय यादव

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयबाट संचालित अनलाईनको प्रयोग गरी सुनियोजित ढंगले कपोलकल्पित विषयवस्तु जोडेर प्रभु साहको बारे भ्रामक प्रचारबाजी भएको नेता बिजय यादवले आरोप लगाएका छन् । प्रभु साहले क्यानडा पुर्याइदिने भनेर पैसा लिएको भनी गलत आरोप लगाउन एक महिलालाई पैसा दिएर प्रचण्डले सुनियोजित नाटक मञ्चन गर्न लगाएको नेता यादवले […]