माधव नेपाल पक्षधर सांसदहरुको बैठक सम्पन्न, अब केन्द्रीय सदस्यहरुको बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले) को विवाद समाधानतर्फ उन्मुख रहेको छ । विवाद समाधानको लागि गठित कार्यदलको लगातार बसेको बैठकले सहमतिको खाका तयार पारेको छ । तर, माधव नेपालले भने शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि गरिएको हस्ताक्षर फिर्ता नलिने स्पष्ट पारेका छन् । यसअघि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच होटल म्यारियटमा भएको भेट […]

एमालेमा आज सहमति हुँदै, नेताहरु आन्तरिक परामर्शमा ब्यस्त

काठमाडौं । नेकपा (एमाले) को कार्यदलले सहमतिको खाका तयार पारेको छ । यसलाई अन्तिम रुप दिन आज फेरि कार्यदलको बैठक बस्दैछ । आज अपरान्ह बस्ने बैठकले सहमतिपत्र सार्वजनिक गर्ने जनाईएको छ । बैठक बस्नुअघि कार्यदलका दुवै तर्फका संयोजकहरु आ-आफ्नो नेतासँग छलफलमा जुटेका छन् । अध्यक्ष केपी शर्मा ओलीलाई कार्यदलका सदस्य सुवासचन्द्र नेम्वाङले ब्रिफिङ गरिरहेका छन् […]

सबै विवाद मिल्यो, सहमतिको घोषणा भोलि हुन्छः नेता विष्ट (भिडियोसहित)

काठमाडाैँ । सत्तारुढ नेकपा एमालेमा अन्ततः सहमति जुटेको छ । करिव ७ घण्टा अर्थ मन्त्रालयमा बसेको संयुक्त कार्यदलको बैठकले लामो समयदेखिको अन्यौलता चिर्दै सहमति गरेको हो । सहमतिबारे भने नेताहरुले केही खुलाउनुभएन । बैठकपछि नेकपा एमालेका सचिव एवं विवादको सुरूदेखिनै एकताको पक्षमा निरन्तर उभिनुभएका नेता गोकर्ण विष्टले सबै विषयमा सहमति जुटेको र भोलि घोषणा हुने […]

बैठक चल्दाचल्दै बाहिरिए शंकर पोखरेल, गरे सनसनीपूर्ण खुलासा

काठमाडौं । एमाले कार्यदलको बैठक अहिले सिंहदरबारमा बसिरहेको छ । आज मध्याह्न १२ बजेदेखि जारी बैठकमा सहमतिको प्रयास भइरहेको कार्यदलका सदस्य शंकर पोखरेलले जानकारी दिए । बैठकबाट बाहिरिएका पोखरेलले सञ्चारकर्मीलाई संक्षिप्त जवाफ दिँदै आफूहरू सहमतिका लागि अधिकतम प्रयास गरिरहेको बताए । उनले भने,“हामी अधिकतम प्रयास गरिरहेका छौँ । सम्भवतः आजै टुङ्याउँछौँ।” कार्यदलका सदस्यहरूले छलफलहरू सकारात्मक […]

ओलीसँग पार्टीएकता भन्नुको अर्थ लम्पसार हुनो हैन – नेतृ रामकुमारी झाँक्री

काठमाडौं । नेकपा (एमाले) की नेतृ रामकुमारी झाँक्रीले एकता भन्नुको अर्थ लम्पसार हुनु नभएको भन्दै राजनीतिक जमिन र बास्तविकतामा आधारित भएर एकता हुनुपर्नेमा जोड दिएकी छिन् । झाँक्रीले, आफूहरुले कहिल्यैपनि एमाले फुटाउन नचाहेको जिकिर गरिन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी […]

कुर्सिपाए कमरेड माधव पार्टीमा फर्कने, आफ्नै पार्टीमा फर्कनोलाई बार्गेनिङ? – बिशाल भट्टराई

काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले पार्टी एकता हुने दाबी गरेका छन् । अहिले परीणाम आउनेगरि वार्ता भैरहेको उनको भनाई छ । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले माधव नेपाललाई आगामी महाधिवेशनमा अध्यक्षमा लड्नसमेत सुझाव दिएका छन् […]

ओली–नेपाल सहमती भएमा देउवा जाेकर बन्ने

काठमाण्डौ । नेकपा एमालेको नेपाल–खनाल समूहले नेपाली कांग्रेसको नेतृत्वमा बनेको बिपक्षी गठबन्धनलाई अन्ततः धोका दिने पक्का भएको छ । डेढ महिनाअघि अध्यक्ष केपी शर्मा ओलीकै कारण एक्लीएको नेपाल खनाल समूहले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव समूहसँग संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन बनाएरै अघि बढ्ने सहमति गरेको थियो । तर, ओलीसँग […]

एमाले एकता प्रयास जहाँको त्यही,नेपाल पक्षका नेताहरुले शंकाको दृष्टिले हेरे

काठमाडौँ । एमालेको आन्तरिक विवाद मिलाउन गठित कार्यदल र यसका सदस्यहरूले लगातार छलफल गरिरहे पनि सहमति जुट्न सकेको छैन । अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच बुधबार साँझ भएको वार्ता निष्कर्षमा पुग्न नसकेपछि कार्यदल तहमा दुई चरणको छलफल चले पनि प्रगति भएको छैन । सहमतिका लागि वार्तामा बसेका कार्यदलकै सदस्यहरूले आफूहरू दस दिनअगाडिकै […]

रिटको विपक्षमा फैसला आएमा देश चुनावमा जाने सुनिश्चित,प्रधानमन्त्री को ?

काठमाडौं। प्रतिनिधि सभा विघटनकोविरुद्ध परेको रिटमाथि २८ असारमा सर्वोच्च अदालतले फैसला गर्दैछ । रिटको विपक्षमा फैसला आएमा देश चुनावमा जाने सुनिश्चित हुन्छ । कात्तिक र मंसिरका लागि चुनावको मिति तोकिएको छ । संविधान बमोजिम प्रतिनिधि सभा विघटन भएको ६ महिनाभित्र चुनाव हुनुपर्छ । प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा फैसला आएमा केपी शर्मा ओलीकै प्रधानमन्त्रीमा निरन्तरता या […]

पानीमा भिज्दै पाँच विद्यार्थी संघठन युवाहरु सरकारविरुद्ध आन्दोलनमा

काठमाडौं- विभिन्न पाँच विद्यार्थी संगठनले सरकारविरुद्ध बिहीबार सिट्टी जुलुस गरेका छन्। वर्षा भइरहेका बेला उनीहरुले माइतीघरदेखि नयाँ बानेश्वरतर्फ जुलुस निकालेका थिए। ‘महँगी, कुशासन र भष्ट्राचार बन्द गर’,’ब्यापारी सरकार मुर्दाबाद’ लगायत उल्लेखित ब्यानर तथा प्लेकार्डसहित उनीहरुले प्रदर्शन गरेका थिए।   नेपाल विद्यार्थी संघ, अनेरास्ववियू (नेपाल-खनाल समूहनिकट), अनेरास्ववियू (क्रान्तिकारी),समाजवादी विद्यार्थी युनियन र अखिल छैटौँले संयुक्तरुपमा आन्दोलन सुरु […]