Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

एमाले नेता भएर माओबादीविरुद्ध उजुरी दिने तपाई को हो ?, लाज छैन ? – नेता वर्षमान पुन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 8, 2021
129 shares

नेकपा माओबादी केन्द्रका नेता वर्षमान पुनले पुर्वमाओबादी केन्द्रका नेता तथा एमालेका केन्दिय सदस्य रामबहादुर थापा बादललाई चेतावनी दिएका छन्। नेता पुनले बादललाई एमालेको केन्द्रिय सदस्य भएर माओबादी केन्द्र अवैधानिक भन्दै निर्वाचन आयोग जान लाज छैन ? भन्दै कडा प्रश्न गरेका छन्।

एक मिडियासंग कुरा गर्दै नेता पुनले माओबादी छाडेका लाज पचेका नेताहरु हामीविरुद्ध लाग्नु भन्दा आफ्नो पार्टी एमालेलाई राम्रोसंग अगाडी बढाउन आग्रह गरेका छन्। नेता पुनले माओबादी केन्द्रलाई देख्न नसकेर लाज पचेका नेताहरु आयोग पुगेको आरोप लगाए।

नेता पुनले भने, “माओबादी केन्द्र छाडेका लाज पचेका नेताहरु अहिले फेरी निर्वाचन आयोग जानलाई लाज छैन ? कहाँ कुन अधिकार खोजेर माओवादी अवैधानिक भन्न खोजेको हो ? अर्काको पार्टीलाई बादलले अवैधानि भन्दैमा खारेज हुन्छ भन्ने बादल को हो ?”

“तपाईहरु एमालेका केन्द्रिय सदस्य भइसकेका नेता हुन्। त्यसैले एमाले बनाउन लाग्नुस्। हामीमाथि आखा नलगाए हुन्छ। आफ्नो पार्टी बनाएर जनताको माझ चुनावमा लड़नुस”, पुनले भने, “अब बादलको राजनीति हेर्न बाँकी छ।”

माओवादी केन्द्र अवैधानिक भएको भन्दै पूर्वमाओवादी नेताहरु निर्वाचन आयोगमा उजुरी दिन पुगेका थिए । स्रोतका अनुसार माओवादी केन्द्र आयोगमा दर्ता नभएको र त्यसले गरेका कारबाही वैधानिक नहुने भन्दै पूर्वमाओवादी नेता लीलाबहादुर थापाको नेतृत्वमा दिनेश पन्थी, गिरिधारिलाल न्यौपानेलगायत बुधबार उजुरी दिन अयोग पुगेका हुन् ।

‘दर्ता भएको माओवादी केन्द्र हो भने निर्वाचन आयोगमा पाँच वर्ष नाघिसक्यो । त्यसको महाधिवेशन भएको छैन । त्यसकारण दर्ता नभएको पार्टीले हामीलाई कसरी कारबाही गर्छ ? त्यो वैध हुन्छ कि हुँदैन ?,’ नेता लेखराज भट्टले भने, ‘त्यो दर्ता हो भने पनि महाधिवेशन गरेको छैन । यो दुईवटै विषयमा केन्द्रित भएर हेर्नुपर्छ भनेर हामीबीच आयोगमा उजुरी दिने सहमति भएको हो ।’

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भरत दाहाललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

  • September 24, 2026

वियोगान्त (कविता)

  • September 24, 2026

डाेल्पामा सीता एयरको जहाज दुर्घटना

  • September 24, 2026

पिमलटार–जागाराम झोलुङ्गे पुल पुनर्निर्माण सम्पन्न, आवतजावत पूर...

  • September 23, 2026

६ लघुवित्त संस्थामाथि राष्ट्र बैंकको कारबाही, पुँजीकोष र नगद म...

  • September 23, 2026

उर्जामन्त्री श्रेष्ठले आज सदनलाई सम्बाेधन गर्ने

  • September 23, 2026

ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाल...

  • September 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved