Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

माधव नेपाल पक्षधर सांसदहरुको बैठक सम्पन्न, अब केन्द्रीय सदस्यहरुको बैठक बस्दै

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 10, 2021
153 shares
काठमाडौं । नेकपा (एमाले) को विवाद समाधानतर्फ उन्मुख रहेको छ । विवाद समाधानको लागि गठित कार्यदलको लगातार बसेको बैठकले सहमतिको खाका तयार पारेको छ । तर, माधव नेपालले भने शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि गरिएको हस्ताक्षर फिर्ता नलिने स्पष्ट पारेका छन् ।

यसअघि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच होटल म्यारियटमा भएको भेट सकारात्मक भएको र सोही भेटवार्ताको आधारमा कार्यदलले सहमतिको लागि मस्यौदा तयार पारेको बुझिएको छ । तर, नेपाल पक्षधर सांसदहरुले भने कुनैपनि हालतमा देउवालाई गरेको समर्थन फिर्ता नलिने बताउँदै आएका छन् ।

बरु, ओलीले अदालतको फैसला आउनुभन्दा अघि सहमतिको नाटक गरेको र अदालतको फैसलालाई प्रभावित पारेपछि आफूहरुलाई वास्तै नगर्ने नेपाल पक्षधर सांसदहरुको निश्कर्ष छ । आजै सहमतिपत्रमा हस्ताक्षर हुने बताईरहेको बेला अध्यक्ष तथा प्रधानमन्त्री ओली सिन्धुपाल्चोक बाढि प्रभावित क्षेत्रको निरीक्षणमा गएका छन् ।

यता, माधव नेपाल आफू पक्षधर सांसदहरुसँग छलफलमा बसेका छन् । सांसदहरुसँगको छलफल सम्पन्न भएको नेतृ रामकुमारी झाँक्रीले जानकारी दिईन् । उनकाअनुसार अब केही बेरमा केन्द्रीय सदस्यहरुको बैठक बस्दैछ । उक्त बैठकमा सहमतिको बारेमा विस्तृत छलफल हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भरत दाहाललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

  • September 24, 2026

वियोगान्त (कविता)

  • September 24, 2026

डाेल्पामा सीता एयरको जहाज दुर्घटना

  • September 24, 2026

पिमलटार–जागाराम झोलुङ्गे पुल पुनर्निर्माण सम्पन्न, आवतजावत पूर...

  • September 23, 2026

६ लघुवित्त संस्थामाथि राष्ट्र बैंकको कारबाही, पुँजीकोष र नगद म...

  • September 23, 2026

उर्जामन्त्री श्रेष्ठले आज सदनलाई सम्बाेधन गर्ने

  • September 23, 2026

ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाल...

  • September 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved