जिल्ला अस्पताल खाेटाङकाे भवन उद्घाटनमा रास्वपा खाेटाङकाे असहमति

खाेटाङ। जिल्ला अस्पताल खाेटाङकाे भवन पूर्ण रुपले निर्माण नसकिँदै उद्घघाटन गर्न लागेकाे भन्दै रास्वपा खाेटाङले उक्त उद्घघाटन कार्यक्रममा सहभागिता नजनाउने जनाएकाे छ। १५ शैयाकाे जिल्ला अस्पताललाई ५० शैयामा स्तरउन्नति गर्ने भन्दै राजनितिबाज गरिएकाे तर, खासमा नेताहरुले राजनिककाे राेटि सेक्ने प्रपञ्चले खाेटाङ्गे जनता जिल्लामा अवस्थित हस्पिटलकाे सुविधाबाट सन्तुष्ट नरहेकाेले यस्ता भ्रामक कार्यमा रास्वपा सामेल नहुने भन्दै […]

रास्वपाकाे दुई दिने प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम ईटहरीमा सम्पन्न

सुनसरी ।  राष्ट्रिय स्वतन्त्र पार्टीको कोशी प्रदेशस्तरीय दुई दिने प्रशिक्षण कार्यक्रम इटहरीमा हर्षउल्हासका साथ सम्पन्न भएको छ। कार्यबाहक सभापति डिपी अर्यालले उद्घाटन गरेको प्रशिक्षण कार्यक्रमको पहिलो दिनमा पार्टी सदस्यहरूलाई उपसभापति डा. स्वर्णिम वाग्ले, सहमहामन्त्री तथा प्रशिक्षण विभाग प्रमुख विपिनकुमार आचार्य, कोषाध्यक्ष लिमा अधिकारी, प्रवक्ता मनिष झा, केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य निशा डाँगी आदिले […]

नेपाल संघीय समाजवादी पार्टी सर्लाहीको जिल्ला बैठक सम्पन्न

सर्लाही। नेपाल संघीय समाजवादी पार्टी सर्लाही जिल्ला समितिको बैठक आज पार्टीको जिल्ला उपाध्यक्ष सिकन्दर राउतजीको अध्यक्षतामा सम्पन्न भएको छ। पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व गृह राज्यमन्त्री रिजवान अन्सारीको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले संगठन सुदृढीकरण, गठबन्धनप्रति समर्थन, र आगामी कार्यक्रमको तयारीसम्बन्धी विभिन्न महत्वपूर्ण निर्णयहरू पारित गरेको छ। बैठकमा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सीताराम शाहजी ,केन्द्रीय […]

२ वर्षको कुलिङ अफ पिरियड हेरफेर बिषयमा खतिवडाले स्विकारे आफ्नाे गल्ति

काठमाडौँ ।  प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयकमा ‘२ वर्षको कुलिङ अफ पिरियड’ राखेपछि विधेयकको दफा मिलाउने जिम्मेवारीमा रहेका अधिकारीबाट कमजोरी भएको बताएका छन्। बुधबार बसेको समितिको बैठकमा सभापति खतिवडाले निजामती सेवा विधेयकको दफा ८२ मा निजामती सेवाबाट अवकाश लिएका वा राजीनामा दिएका व्यक्तिलाई दुई वर्षसम्म कुनै पनि […]

जनताकाे मन जित्दै पूर्व राष्ट्रपति भण्डारी, सरकारि सेवा सुविधा फिर्ताकाे लागि लेखिन गृहलाई पत्र

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवासुविधा फिर्ताको निवेदन दिएकी छन्। बुधबार भण्डारीले आजैदेखि लागू हुने गरी सेवा सुविधा फिर्ताको निवेदन गृह मन्त्रालयमा पठाइएकी हुन्। भण्डारीले गत शनिबार औपचारिक रुपमा नेकपा (एमाले)बाट सक्रीय राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन् । त्यसपछि उनले सरकारी सेवासुविधा फिर्ता गरेकी हुन्। पूर्वराष्ट्रपतिसँग सरकारले उपलब्ध गराएको सचिवालय छ । यस्तै सुरक्षाका […]

भुटानी शरणार्थी काण्डका आराेपित खाँड रुपन्देही३ उप-निर्वाचनका काँग्रेसबाट उमेदवारकाे चर्चा

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा आरोपित हुनु अघिसम्म कांग्रेस नेता बालकृष्ण खाँण पार्टीमा प्रभावशाली मानिन्थे । रूपन्देहीको तिलोत्तमा नगरपालिकामा स्थायी बसोबास रहेका नेता खाँणलाई नेपाली कांग्रेसको ‘भावी सभापति’को रूपमा चर्चा हुने गर्थ्यो । कुनै बेला कांग्रेसका प्रभावशाली नेता अहिले ‘गुमनाम’ जस्तै छन् । राजनीतिक करिअरमा धक्का लागेको छ । संसदीय राजनीतिमा पनि पहिलाजस्तो प्रभाव पनि छैन । तर, […]

रुपन्देही-३ उप-निर्वचानमा माओवादीबाट उमेदवारमा घिसिङकाे चर्चा

काठमाडौं। रूपन्देही क्षेत्र नं. ३ को आसन्न उपनिर्वाचनमा माओवादी केन्द्रले देशप्रेमी, इमानदार र लोकप्रिय व्यक्तित्व कुलमान घिसिङलाई उम्मेदवार बनाउने प्रबल सम्भावना देखिएको छ। पार्टीले आज पत्रकार सम्मेलन गरी यसको औपचारिक घोषणा गर्ने तयारी गरेको बुझिएको छ। नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशकका रूपमा घिसिङले मुलुकभरको लोडसेडिङ अन्त्य गर्दै “उज्यालो नेपाल” अभियानमार्फत ऐतिहासिक सफलता हासिल गरेका […]

रुपन्देही- ३ उप-निर्वाचनका लागि रास्वपाबाट सागरकाे चर्चा

काठमाडौं । कात्तिक १७ गते हुने रुपन्देही-३ उपनिर्वाचनको तयारी तीव्र भइरहेको छ। एमालेले खिमलाल भट्टराईलाई उम्मेदवार बनाइसकेको छ भने रास्वपाबाट सागर ढकालको नाम चर्चामा छ। पछिल्लो निर्वाचनमा शेरबहादुर देउवासँग डडेलधुराबाट पराजित भएका ढकाल, हाल रास्वपासँग निकट छन्। उनले सिंहदरबारमा सांसद सुमना श्रेष्ठसँग फेसबुक लाइभ गर्दै उम्मेदवारीको संकेत दिएका थिए। रास्वपा प्रवक्ता मनीष झाले पनि उम्मेदवारीको […]

सतहमा देखियाे एमालेकाे दुई प्यानल, के अब एमाले टुक्रिने नै हाे त !!

काठमाडौं । एमालेको आन्तरिक राजनीति असार १४ पछि तीव्र गतिमा ध्रुवीकृत हुन थालेको छ । एमालेको सक्रिय राजनीतिमा फर्किने एमाले पूर्वउपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको घोषणासँग नेताहरूले निकटता देखाउने संकेत गर्न थालेका छन् । अध्यक्ष केपी ओली समूह र विद्या भण्डारी समूहको कित्तामा रहेको छनक पदाधिकारीहरूले १४ असारको कार्यक्रममै दिएका छन् । प्रधानमन्त्री तथा नेकपा […]

बिद्यालाई पार्टीमा फर्काएर एमालेमा बम पड्किन्न : प्रधानमन्त्री ओलि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेमा कुनै तनाव नआउने दावी गरेका छन् । मदन भण्डारी फाउण्डेशनले शनिबार काठमाडौंमा गरेको जबजका तीन दशक विषय विचार गोष्ठी कार्यक्रममा ओलीले कुनै गोला बारुद नपड्कने र एमाले एकजुट हुने बताएका हुन् । ओलीले आफ्नो पार्टी नेकपा (एमाले) ‘ध्वस्त’ हुने सपना नदेख्न आग्रह गरेका छन् । केही विरोधीले […]