ओलिले गाए अङ्रेगी गीत,‘वी श्याल ओभरकम, एण्ड नो बडी क्यान स्टप अस’

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा निवर्तमान केपी शर्मा ओलीले आफुहरु फेरि सत्तामा आउने घोषणा गरेका छन् । उनले १९६० ताका अमेरिकी गायक बब डायलानको ‘वी श्याल ओभरकम समडे’ बोलको गीत स्मरण गर्दै आफूहरु पनि ओभरकम गर्ने बताए । आज (बिहीबार) पुष्पलाल श्रेष्ठको ४३औं स्मृति दिवस मनाउने पार्टीद्धारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो […]
जनतासँग सुर्यमा भाेट माग्नाेभाे,तपाईंहरुले चाहिँ रुखमा भाेट हाल्नाेभाे,, तपाईंको नता शेरबहादुर कि के पि ? – गंगा थारु

नेकपा एमालेकी नेतृ गंगा थारु लेख्नु हुन्छ… प्रिय कमरेडहरु जनतासंग सुर्यमा भोट माग्नु भयो ,आफुले रुखमा भोट हाल्नु भयो । देउवालाई बिश्वासको मत दिनु भयो , स्व. मनमोहनको आत्मा कति भत्भति जलि रहेको होला? स्वर्गिय मदन भण्डारि,पुष्पालाल श्रेष्ठहरुको आत्मा कति भतभति जलिरहेको होला ? मनमोहन अधिकारी हेलिकप्टर दुर्घटनामा परेर टिचिङ अस्पतालको बेडमा छट्पटाईरहेको बेला, मनमोहनले […]
कस्ले मार्ला गृहसचिवको बाजी ?

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गरेसँगै महत्त्वपूर्ण मन्त्रालयको सचिव हेरफेर गर्ने तयारी सुरू भएको छ । कांग्रेसकै अर्का प्रभावशाली नेता बालकृष्ण खाँडले गृह मन्त्रालयको नेतृत्व सम्हाले लगत्तै एमालेका क्याडर सचिव महेश्वर न्यौपानेलाई हटाएर नयाँ गृह सचिव ल्याउनुपर्ने बाध्यतामा सरकार रहेको छ । गृह सचिवका लागि गृहका क्याडर दिनेश भट्टराई, केदार न्यौपानेसहित अर्जुन […]
पुष्पलालः बाँचुन्जेल पनि हाँसेरै बाँचे,, मर्दा पनी हाँसेरै मरे – प्रदीप गिरी

प्रदीप गिरी : पुष्पलाल श्रेष्ठ नेपाल कम्युनिस्ट आन्दोलनका संस्थापक महासचिवका रुपमा चिनिनुहुन्छ । तर कुरो त्यत्ति मात्रै होइन । उहाँको टक्करको अर्को कम्युनिस्ट नेता कदाचित नेपालमा जन्मिएका छैनन् । यहाँ मदन भण्डारीको सम्झना अवश्य गर्न सकिन्छ । तर धेरै कारणले यी दुई नेता अतुलनीय छन् । एक त दुवैको कालखण्ड सर्वथा पृथक छ । दोस्रो […]
यो कठिनको अवस्थामा अर्थतन्त्र उकास्न काँग्रेसलाई अवसर : विनोद चौधरी

विनोद चौधरीः केही दिन अघिदेखि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको छ । २०४८ सालको नेपाली कांग्रेसको सरकारले अपनाएको उदार अर्थतन्त्रका नीतिहरु अवलम्बन गरेपछि लाइसेन्सिङ र टिप्पणीतन्त्रको अन्त्यको पृष्ठभूमिमा नेपालको अर्थतन्त्र अहिले पनि गतिशील छ । ३० वर्षको बीचमा देखिएको एक किसिमको राजनीतिक परिवर्तन, लगभग हरेक वर्षजस्तो बदलिने सरकारका बाबजुत पनि नेपालको अर्थतन्त्र […]
कांग्रेस महाधिवेशन सर्ने निश्चित

काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशन सर्ने निश्चित भएको छ । तर, कहिले र कुन मितिमा गर्ने भन्ने निश्चित भइसकेको छैन । सो सम्बन्धमा पार्टीको शीर्ष तहमा छलफलपछि टुंगो लाग्नेछ । कांग्रेसले पार्टीको सबैभन्दा तल्लो तहको संरचना मानिएको वडा तहको अधिवेशन यही १२ साउनबाट सुरु गर्नेगरी कार्यतालिका बनाएको थियो । सो कार्यतालिका प्रभावित हुने निश्चित भइसकेको […]
भेट्न पुगेका माधवलाई भीम रावललेदिए यस्तो जवाफ

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल नेता भीम रावललाई भेट्न उनको निवास टोखा पुगेका छन् । स्रोतका अनुसार बुधबार आफूपक्षीय नेताहरुको स्थायी कमिटी बैठकमा रावल नआएपछि नेता नेपाल उनलाई भेट्न निवासमै पुगेका हुन् । ३ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने वा विपक्षमा मतदान गर्ने भन्नेमा कुरा नमिल्दा रावलले सांसदबाट राजीनामा […]
पार्टी दलाल, दारुभट्टि चलाउने, ठेकेदारी गर्नेको हातमा गएको कारण मैले राजीनामा दिन लागेको हुँ’ : अमरेश कुमार सिंह

काँग्रेस नेता तथा सर्लाही क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहले बुधबार राजीनामा दिने घोषणा गरेका छन् । सिंहले आजै आफूले पदबाट राजीनामा दिन लागेको बताए । ‘पार्टी दलाल, दारुभट्टि चलाउने, ठेकेदारी गर्नेको हातमा गएको कारण मैले राजीनामा दिन लागेको हुँ’, उनले भने, ‘पार्टी क्रियाशिल सदस्यता, समायोजनलगायतका पार्टीका केही नेताहरुले चलखेल गरेको पनि […]
के हामीसँग जनमतसंग्रह गर्न तयार हुनु हुन्छ त ? नेत्रविक्रम चन्द

काठमाडौं। नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आफूहरुलाई बन्दुके र अधिनायकवादी भनेर चित्रण गरिएको भन्दै गुनासो पोखेका छन् । उनले भने,‘हामीलाई यसो भन्नेहरु, लु आउ न त चुनावमा, यो लुटेरा पुँजीवाद ठीक कि जनताको समाजवाद ठीक ? चुनाव गराउन त । वाक्क भएर अस्ति बाबुरामजीले पनि भन्दै हुनुहुन्थ्यो, हामी नबिग्रेको त होईन नि, बिग्रकोमध्ये कम […]
नेपालले बोलाएको बैठकमा रावल गएनन्, अरु को-को छन् सहभागि

काठमाडौं । नेकपा एमालेका विद्रोही नेता माधव कुमार नेपालले बोलाएको स्थायी कमिटि बैठकमा एमालेका उपाध्यक्ष भीम रावल अनुपस्थित भएका छन् । पछिल्लो समय नेता नेपालसँग टाढिएको भनिएका उपाध्यक्ष रावल आजको बैठकमा उपस्थित नभएको बैठकमा सहभागि एक नेताले बताए । बुधबार दिउँसो बानेश्वरमा सुरु भएको बैठमा रावल बाहेक नेपाल पक्षका अन्य स्थायी कमिटी सदस्यहरु भने सहभागी […]
