Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

खोटाङमा कांग्रेसका जिल्ला स्तरका नेता वडामै अड्किए

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 6, 2021
126 shares

नेपाली कांग्रेसको वडा अधिवेसनका क्रममा खोटाङमा जिल्ला स्तरका नेता तथा निर्वाचित जनप्रतिनिधि समेत क्षेत्रीय प्रतिनिधि चयनमा पछि परेका छन् । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिबेसन अन्तरगत जिल्लाको ७९ वडामा शुक्रबार र शनिबार भएको अधिबेसनका क्रममा मतदान भएका वडामा कतिपय जिल्ला स्तरका नेता तथा निर्वाचित जनप्रतिनिधि क्षेत्रीय प्रतिनिधि चयन हुनबाट छेकिएका हुन् ।

 

कांग्रेसको उपल्लो पदमा लड्नका लागि वडाबाट क्षेत्रीय प्रतिनिधि अनिवार्य चुनिनुपर्ने भएकाले क्षेत्रीय प्रतिनिधि चयनमा वडा अधिवेसनमा घम्साघम्सी पर्ने गरेको छ । जन्तेढुंगा गाउँपालिकाबाट कांग्रेसका पुर्वमहासमिति सदस्य एवं पुर्व पार्टी सचिव महेन्द्र कट्वाल, कांग्रेसका जिल्ला समिति सदस्य देवराज बस्नेत, पुर्व जिल्ला सदस्य देवेन्द्र बस्नेत, दिप्रुङ चुईचुम्मा गाउँपालिकाबाट जिल्ला सदस्य सरन राई, पुर्व जिल्ला सदस्य पञ्चुकुमार राई, जिल्ला सदस्य ललिता राउत, दिप्रुङ चुईचुम्मा गाउँपालिकाका उपाध्यक्ष सपना राई, केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका वडाध्यक्ष गणेश अधिकारी, ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलका वडा सदस्य जयनन्द तामाङ र नेपाल विद्यार्थी संघका जिल्ला उपाध्यक्ष नइन्द्र राई वडामै छेकिएका हुन् ।

 

हाल काठ्माण्डौं रहेका कट्वालले क्षेत्रीय प्रतिनिधिको उम्मेद्वारीका लागि आफ्नो प्रतिनिधिमार्फत गाउँपालिकामा वारेस पठाएका थिए । कट्वाल जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका वडा सदस्य पनि हुन् । दिप्रुङ चुईचुम्मा गाउँपालिकाका उपाध्यक्ष राईले भने चुनावी प्रकृयाकाक्रममा उम्मेद्वारी फिर्ता लिएको कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

पिमलटार–जागाराम झोलुङ्गे पुल पुनर्निर्माण सम्पन्न, आवतजावत पूर...

  • September 23, 2026

६ लघुवित्त संस्थामाथि राष्ट्र बैंकको कारबाही, पुँजीकोष र नगद म...

  • September 23, 2026

उर्जामन्त्री श्रेष्ठले आज सदनलाई सम्बाेधन गर्ने

  • September 23, 2026

ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाल...

  • September 23, 2026

बाढीपछिको पुनःस्थापना र पुनर्निर्माणका लागि अमेरिकाद्वारा थप ३...

  • September 23, 2026

महिलाकाे आशुमा पग्लिएकाे ती चाेरकाे मन

  • September 23, 2026

आज देशभर कांग्रेसको पालिका अधिवेशन हुँदै

  • September 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved