Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

भक्तपुरका ३८ स्थानीय तह मध्ये ३३ वडामा क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन ( नामावली सहित )

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 6, 2021
231 shares

भक्तपुर । नेपाली कांग्रेसको जारी वडा अधिवेशन अन्तर्गत भक्तपुरका स्थानीय तहका ३८ मध्ये ३३ वटामा सर्वसम्मत नेतृत्व चयनका साथै क्षेत्रीय प्रतिनिधिहरु समेत चयन भएका छन । मध्यपुर थिमिको वडा नं. २ को क्षेत्रीय प्रतिनिधिमा जीवन सिजापति, रामभक्त थापामगर, चन्द्रबहादुर भट्टराई, सुमन थापा मगर, शुशिल खड्का, बटुकृष्ण लामिछाने, कमला कर्माचार्य, सुशिलाकुमारी सिग्देल, कुशुम अधिकारी, प्रल्हाद कार्की, विदुर प्रसाद भट्टराई, रुपाकुमारी कोइराला, राम थापा मगर, श्रीकृष्ण श्रेष्ठ, मिना श्रेष्ठ चित्रकार, चन्द्रावती मिजार, कल्पना माझी बाटे, नागेन्द्र कुमार यादव सर्वसम्मत चयन भएका छन ।

वडा नं. ३ मा मुरारीप्रसाद आचार्य, सन्तोष भट्टराई, विनोदनाथ आचार्य, नवराज तिवारी, गणेशमान कुटु, राजु प्रसाद आर्याल, प्रेमबहादुर कुटु, मनोज अधिकारी, दिपेश प्रसाद आचार्य, नकुल बस्नेत, नारायणप्रसाद पाण्डे, हरिकृष्ण रानाभाट, अजुर्नप्रसाद श्रेष्ठ, राजभक्त श्रेष्ठ, ईश्वर आचार्य, सुद्युम्न पौडेल, मनोज कटुवाल, गणेशहरी कुटु क्षेत्रीय प्रतिनिधि चयन भएका छन ।

त्यसैगरी राजु मुस्याख्वा, प्रविन प्याथ, विकास राई, प्रमिला आचार्य, विनु के सी, जानुका पौडेल, कृष्णमाया कुटु, ऋचा आचार्य, सुनिता सापकोटा, चण्डेश्वरी श्रेष्ठ, विजया अधिकारी, शोभा घिमिरे, रन्जिता केसी सिलवाल, निर्मला परियार, सरिता खड्गी, ईन्दिरा श्रेष्ठ, सुमित्रा श्रेष्ठ कुटु, रत्नहरी कुटु, विवेक परियार पनि प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएका छन ।

मध्यपुर थिमि कै वडा नं. ८ मा जगतश्वरी चक्रधर, उजला थापा श्रेष्ठ, रामकेशरी सिपाई, सरोजकुमार तुछें श्रेष्ठ, सुनिल श्रेष्ठ, अष्टमान चक्रधर, विजय प्रजापति, विकेश वाँस, राज सिपाई, कृष्णमुरारी चौलागाईं, सालिकराज रिमाल, नानीमाया होना, सुरेन्द्र साहु, पुनहरी होना, सुनिता घतानी, चकना होना क्षेत्रीय प्रतिनिधिमा चयन भएका छन ।

त्यस्तै वडा नं. ९ बाट क्षेत्रीय प्रतिनिधिमा रघुनाथ खड्का क्षेत्री, राधिका खड्का, दिपक खड्का, सानुकाजी राबहाक, रिता राजबहाक, प्रकाश राजबहाक, रामप्रसाद धौवञ्जा, उमेश ख्याजु, चन्द्रप्रसाद धौबञ्जा, प्रतिक श्रेष्ठ, भुवन प्रजापति, श्यामकृष्ण चक्रधर, पूर्णकृष्ण चक्रधर, रामकाजी चक्रधर, राजेन्द्र चक्रधर, चन्द्रकृष्ण चक्रधर, जगतमाया धेके, चल्मी चक्रधर, भुवनेश्वरी साहु, राधिका खड्का, भगवति बस्नेत, सुनकेशरी कायष्ठ, ईश्वरी प्रजापति र महालक्ष्मी परियार सर्वसम्मत चयन भएका छन ।

भक्तपुर नगरपालिकाको वडा नं. ५ बाट क्षेत्रीय प्रतिनिधिमा सुनिल चित्रकार, दयामान कमार्चाय, गजेन्द्रशंकर तिमिला, धर्मरत्न खाईतु, रत्नसुन्दर खाईतु, कृष्णसुन्दर खाईतु, सरिन कर्माचार्य, सरोज तमखु श्रेष्ठ, राम हाछेथ्यु, अञ्जु धौभडेल श्रेष्ठ, नविना धौभडेल जोशी, आरती रंजीत, रजनी किसिजु र निशा द्योला सर्वसम्मत चुनिएका छन ।

त्यस्तै वडा नं. १० बाट क्षेत्रीय प्रतिनिधिहरुमा विजेश अवाल, शिवराम दुवाल, रमेश अवाल, राम अवाल, सुरेन्द्र भोमी, सञ्जीव कुमार प्रधानाङ्ग, सुरज प्रजापति, हरिशरण साँगाछें, सुरोज रजितकार, गंगालक्ष्मी अवाल, अनिता श्रेष्ठ, अनु अवाल, सवनम अवाल, बबि थापा र सरिना श्रेष्ठ सर्वसम्मत चयन भएका छन ।

सूर्यविनायक नगरपालिकाको वडा नं. १ को अधिवेशनबाट २८ जना क्षेत्रीय प्रतिनिधिहरु सर्वसम्मत छनौट भएका छन् । जसमा देवेन्द्र न्यौपाने, राजन थापा, हरि राउत, हरिशरण राउत, मिरन राउत, मनोजकुमार कार्की, अर्जुप्रसाद डोटेल, राजकुमार न्यौपाने, कविन्द्र मिश्र, अच्युतप्रसाद मिश्र, रमा के.सी., जनार्दन घिमिरे, इन्द्रमाया नेपाली, ललिता धिताल पोखरेल, मञ्जुकुमारी बराल, दुर्गा न्यौपाने, अनिता भट्टराई, सुनिल थापा, धननाथ मिश्र (उपाध्याय), सजना केसी, राजराम थापा, पार्वती गिरी, लक्ष्मी पिला श्रेष्ठ, निरा महर्जन, अष्टलाल महर्जन, भिमसेन श्रेष्ठ, रमण कायस्थ, रुद्रबहादुर थापा रहेका छन् ।

 

यसैगरी वडा नं. ४ को अधिवेशनबाट २६ जना क्षेत्रीय प्रतिनिधिहरु सर्वसम्मत छनौट भएका छन् । जसमा रामगोपाल न्यौपाने, मिठाराम न्यौपाने, कृष्ण मुरारी न्यौपाने, रमा कोइराला पौड्याल, मन्दिरा बास्कोटा, शशिकुमार न्यौपाने, सानुमैया (राजथला), रितादेवी खत्री, शान्ती द्विवेदी, नामामैया तामाङ, सिमा न्यौपाने, सुमन न्यौपाने, सुजिता परियार, रोशनी श्रेष्ठ प्रधान, सन्तोष सिलवाल क्षेत्री, प्रेमबहादुर खडका, शिवराम न्यौपाने, सन्तोष श्रेष्ठ, लछुराम न्यौपाने, प्रतिमा श्रेष्ठ, उज्जवल राजथला, सुरेन्द्र प्रजापति, दिनेश न्यौपाने, राजकुमार श्रेष्ठ, प्रेमप्रसाद न्यौपाने (अपांगता) र रामहरि न्यौपाने रहेका छन् ।

यसैगरी, वडा नं. ८ बाट क्षेत्रीय प्रतिनिधिहरुमा माथवरसिंह बस्नेत, बिदुरमानसिंह बस्नेत, बिनोद भट्टराई, अमृत बस्नेत, राजाराम न्हिसितु, रमेश तामाङ्ग, कल्पना राजथला, रुपा भट्टराई, संगीता थापा, दिपक बस्नेत, विश्वराम थापा, प्रजिना थापा बस्नेत, सुर्यबहादुर खाइतु, दिपेन्द्र कुमार थापामगर, रेणु तामाङ्ग, सानुकान्छा तामाङ्ग र स्वीकृति सेजवाल सर्वसम्मत चयन भएका छन् ।

चाँगुनारायण नगरपालिकाको वडा नं. ३ मा धर्मराज थापामगर, किरण न्यौपाने, नवराज दाहाल, राजेन्द्र प्रसाद दाहाल, बालचन्द्र थापा, लक्ष्मण श्रेष्ठ, सुन्दर चन्द्र न्यौपाने, सरोज थापा मगर, बिश्वराम दाहाल, प्रकाश बास्तोला, श्रृजना ढुङ्गाना, भवानी न्यौपाने, संगिता फयाल आचार्य, सरला खतिवडा, कृष्णकला दाहाल, शिवमणी न्यौपाने, गोबिन्द थापा, ठाकुर प्रसाद दाहाल, जानकी आचार्य, सुष्मासिं ढकुरी, कविता सिंदाली, राजन सुवाल, रामहरी श्रेष्ठ, सुरेन्द्र माटांगुलु, भवानी देवी कुसाथा र सविना सुवाल हन्जु सर्वसम्मत चयन भएको जिल्ला सहसचिव किरण न्यौपानेले जानकारी दिए ।

त्यस्तै ५ नं. वडामा प्रविन वन, राजाराम खड्का, मनोजकुमार थापा, जयन्द्र खड्का, राजकुमार पुरी, भाइराजा बाटा, विदुर पुरी, राजु पुरी, शिवराम पुरी, राजेश्वर वन, राधाकृष्ण ढुंगाना, राजी गिरी, मोहनकुमार वन, राजेश दुवाल, उद्धवबहादुर खड्का, सुधाम केसी, शंखलाल लवजू, मधुराम ढुंगाना, सुभद्रा काफ्ले, अञ्जना कार्की, निर्मला केसी, सिर्जना केसी, विना गिरी, उर्मिला गिरी, मेनुका सिंखडा, चण्डिका गिरी कार्की, सुनिता नेपाली, राधिका खड्का बाटा, जमूना अधिकारी त्यातल, मञ्जु नगरकोटी, राम कार्की, सरला थापा, दुर्गा थापा, राम बाँनिया, प्रभुराम थापा क्षेत्रीय प्रतिनिधि चयन भएको भक्तपुर कांग्रेसका वरिष्ठ नेता प्रविन वनले जानकारी दिए ।

वडा नं. ७ मा रचना बास्तोला, मिना राउत, संगिता गिरी, सुमित्रा अधिकारी, रमा लामिछाने, पुरुषोत्तम लामिछाने, बलराम लामिछाने, यादवप्रसाद अधिकारी, ज्ञानबहादुर केसी, रामकृष्ण फुयाल, गोपाल दाहाल, माधवप्रसाद लामिछाने, कुलबहादुर खत्री, ददिराम खड्का, विवेक लामिछाने, निमा केसी बानिया, सीता लामिछाने, गोकुलराज खत्री, प्रदिप कुमार केसी, अच्युत अधिकारी, सविता कुमारी जिसी लामा, सिता नयोजु, श्यामकाजी नयोजु, कान्छामान लामा, सबुद्ध श्रेष्ठ, मनिता नेपाली क्षेत्रीय प्रतिनिधि चयन भएको भक्तपुर क्षेत्र नं. १ का क्षेत्रीय सभापति जीवन खत्रीले जानकारी दिए ।

यस्तै वडा नं. ८ मा क्षेत्रीय प्रतिनिधिहरुमा भिमसेन दुलाल, सावित्री तिमिल्सिना लामिछाने, हरिशरण तिमिल्सिना, गणेशप्रसाद फूयाँल, गीता वानियाँ, रविता कार्की, कल्पना लामिछाने, इन्द्रा केसी, रुक्मनी केसी, विष्णुमाया अधिकारी तिमिल्सिना, उदय वहादुर कार्की, शारदा पुरी, पुर्णवहादुर परियार, शिवराम सुवेदी, सौरभ श्रेष्ठ, जनक खत्री, राधेश्याम कार्की, दुर्गाराज पुरी, नारायणप्रसाद नेपाल, सन्जिव पुरी, श्रीराम दुलाल, शिवप्रसाद तिमिल्सिना, परशुराम पाण्डे, संगीता दुलाल, मणिराम फूयाँल, उत्तम कार्की, हरिप्रसाद नेपाल, रुपा पञ्च, सर्मिला श्रेष्ठ, उमेश कुमार खडका, रोशन तिमिल्सिना, दिनेश कुमार साखकर्मी, ध्यानु कार्की, अर्जुन दुलाल, कृष्ण सुन्दर हेम्बा र सर्मिला पाक श्रेष्ठ सर्वसम्मत चयन भएका छन ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

पिमलटार–जागाराम झोलुङ्गे पुल पुनर्निर्माण सम्पन्न, आवतजावत पूर...

  • September 23, 2026

६ लघुवित्त संस्थामाथि राष्ट्र बैंकको कारबाही, पुँजीकोष र नगद म...

  • September 23, 2026

उर्जामन्त्री श्रेष्ठले आज सदनलाई सम्बाेधन गर्ने

  • September 23, 2026

ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाल...

  • September 23, 2026

बाढीपछिको पुनःस्थापना र पुनर्निर्माणका लागि अमेरिकाद्वारा थप ३...

  • September 23, 2026

महिलाकाे आशुमा पग्लिएकाे ती चाेरकाे मन

  • September 23, 2026

आज देशभर कांग्रेसको पालिका अधिवेशन हुँदै

  • September 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved