मन्त्री आवश्यकता २० तर १५६ मन्त्रीको दौडमा ,को कस्ले पड्काउला मन्त्रीपद ?

कांग्रेस तथा गठबन्धन दलमा मन्त्री बन्नेहरूको हानाथाप हुने क्रम बढ्दै जाँदा प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तारमा सकस परेको छ । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्र्थापना गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि उनी गत २९ असारमा पाँचौंपटक मुलुकको प्रधानमन्त्री नियुक्त भएका थिए । नियुक्त भएकै दिन देउवाले आफ्नै दलका दुई जना र गठबन्धनमध्येको एक माओवादी केन्द्रका […]

युवा जनमत संघको२१ सदस्य समिति गठन सम्पन्न

मेवालाल यादव, रौतहट आज रौतहट जिल्लाको गौरमा जनमत पार्टीको युवा जनमत संघ जिल्ला परिचालन समिति गठन गरिएको छ ।युवा जनमत संघको जिल्ला संयोजक ज्वाला रानबिर ९ विवेक कुमार झा०को अध्यक्षमा आज युवा जनमत संघको २१ सदस्य समिति चयन गरिएको छ । जनमत पार्टीको जिल्ला अध्यक्ष रामेश्वर प्रसाद यादवको प्रमुख अतिथिमा युवा जनमत संघ गठन गरिएको […]

एमाले एकता अन्तिम चरणमा

एमालेका दोस्रो तहका नेताहरुले पार्टी एकताको काम अन्तिम चरणमा पुगेको दाबी गरेका छन् । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्ष आरोप–प्रत्यारोपमा उत्रिए पनि विघटित कार्यदलका सदस्यहरु बीचको निरन्तर छलफलबाट एकता अन्तिम चरणमा पुगेको बताएका छन् । ओली र नेपालबीच भेटवार्ता गराएर एकतालाई चाँडै सार्वजनिक गर्ने तयार भइरहेको विघटित कार्यदलका सदस्यहरुको भनाइ […]

असन्तुष्टिकाबिच गण्डकी प्रदेशमा मन्त्रिमण्डल विस्तार,मनाङेपुगे पाचौं वरियतामा

पोखरा । गण्डकी प्रदेशमा असन्तुष्टिका बाबजुद मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले मन्त्रिमण्डल विस्तार गरेका छन् । आज उनले मन्त्रिमण्डल विस्तार गराएपछि प्रदेश प्रमुख सीता पौडेलले नवनियुक्त ६ जना मन्त्रीलाई सपथ समेत गराएकी छिन् । नवनियुक्त मन्त्रीहरुमा काँग्रेसबाट कुमार खड्का भौतिक पूर्वाधार, विन्दुकुमार थापा आन्तरिक मामला, मेषलाल श्रेष्ठ शिक्षा र मणिभद्र शर्मा आपूर्तिमन्त्री छन् । कुमार खड्काले मुख्यमन्त्री […]

कम्युनिष्ट र गैर कम्युनिष्टबीच जनताले कसरी फरक छुट्याउने ?: चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एकै खालको कार्यशैलीका कारण जनताले कम्युनिष्ट र गैर कम्युनिष्ट पार्टीबीचको अन्तर छुट्याउन नसकेको बताएका छन् । ललितपुरमा शुक्रबार आयोजित कार्यक्रममा नेता केसीले भने, ‘गैर कम्युनिष्ट सत्तामा बस्दा पनि गरिबी, अशिक्षा, अन्धकार हुने । कम्युनिष्ट सत्तामा बस्दा पनि त्यही अवस्था रहने । अनि कम्युनिष्ट र गैर कम्युनिष्टबीच जनताले कसरी […]

‘सरी’ भन्दै रावलले लिए राजीनामा फिर्ता

एमाले नेता भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् । शुक्रबार सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख अग्नि सापकोटालाई भेटेर उनले राजीनामा फिर्ता लिएका हुन् । आफ्नो निर्वाचन क्षेत्रका मतदाता, आमजनता र पार्टी सदस्यहरुको आग्रहअनुसार आफूले राजीनामा फिर्ता लिएको रावलले बताएका छन् । निर्णय फिर्ता लिनु परेकोमा सभामुखलाई ‘सरी’ भन्दै उनले राजीनामा फिर्ता लिएको […]

राष्ट्रपति भेट्न एमाले अध्यक्ष ओली शितलनिवासमा

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् । प्रधानमन्त्रीबाट हटेपछि ओलीले पहिलोपटक आज राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् । उनहरुबीच अहिले भेटवार्ता जारी छ । पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले राष्ट्रपतिमाथि महाभियोग लगाउने दुस्प्रयास भैरहेको भन्दै त्यस्तो सपना नदेख्न प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी […]

प्रधानमन्त्री शेरबहादुर देउवाले आज र भोली पार्टी पदाधिकारी बैठक बोलाए

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज शुक्रबार र भोली शनिबार पार्टी पदाधिकारी बैठक बोलाएका छन् । नेपाली कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले अहिले बिहान ९ बजे निजी निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बोलाएका हुन् । १४ औँ महाधिवेशन तयारीका लागि पदाधिकारीको बैठक बोलाएको कांग्रेस स्रोतले जनाएको छ । यता कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको बैठक सरकारी […]

ओलिले माफि दिने भनेपछी नेपाल भन्छन : गल्ती के छ र माफि ?

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले आफूहरुले के गल्ती गरेको छ र ? आम माफी दिने कुरा गरेको भन्दै उल्टै प्रश्न उठाएका छन् । आज पुष्पलाल श्रेष्ठको ४३औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहित उनी पक्षधर नेताहरुलाई बाटो बिराएको संज्ञा दिँदै पार्टीमा फर्किन आग्रह […]

प्रधानमन्त्री देउवा र जापानी राजदूतबीच वालुवाटारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि जापानी राजदूत युटाका किकुटाबीच भेटवार्ता भएको छ । राजदूत किकुटाले बिहीबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार पुगेर भेटवार्ता गरेका हुन् । भेटमा राजदूत किकुटाले जापानले दिने १६ लाख डोज खोप चाँडै आउने जानकारी दिएका छन् भने प्रधानमन्त्री देउवाले राजदूतलाई धन्‍यवाद दिएका छन् । यसअघि जापानले नेपाललाई कोभ्याक्स कार्यक्रममार्फत […]