रास्वपाले टोल समन्वय समूह बनाउने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले टोल समन्वय समूह बनाउने भएको छ । रास्वपका प्रवक्ता मनिष झाका अनुसार यो समूह वडाभन्दा तल्लो स्तरमा रहेर पार्टीका क्रियाकलापको अभ्यास गर्ने छ। पार्टी केन्द्रीय कार्यालय चःमतीमा बसेको पार्टीको सचिवालय बैठकले वडाभन्दा तल पनि आफ्नो पार्टीको संगठन विस्तार गर्ने उद्देश्यले टोल समन्वय समूहको परिकल्पना गरिएको पार्टीका प्रवक्ता मनीष झाले जानकारी […]

प्रतिनिधिसभाको बैठक बस्दै ,चार संसदीय समितिको बैठक पनि आजै

काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ । आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । आजै अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, विधायन व्यवस्थापन […]

सलनमा संसदहरुले उठाएकाे प्रस्नमा मन्त्रीले जवाफ दिन आज पनि बैठक बस्ने

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज प्रतिनिधिसभाको सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ः०० बजे बस्दैछ । आजको बैठकमा ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१’ लाई पारित गर्ने कार्यसूची छ । त्यसअघि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद गौतमले सो विधेयक सदनमा दफावार छलफल गरियोस् भन्ने प्रस्ताव राख्नेछन् । सो विधेयकमाथि प्राप्त भएका संशोधन प्रस्तावलाई निणयार्थ प्रस्तुत गरिनेछ । […]

उदयपुरमा पत्रकारकाे बखेडा, नबप्रवेशीकाे नामलिष्ट नपाउँदा रास्वपामाथि दुर्व्यवहारकाे आराेप

उदयपुर। राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) त्रीयुगा नगर समितिकाे प्रथम नगर अधिवेशन सम्पन्न भएकाे छ। गत सनिवार पार्टीको केन्द्रीय नेतृत्वमा तथा सांसद समेत रहेका नेताहरुकाे उपस्थितिमा उक्त अधिवेशन सम्पन्न भएकाे हाे। यसै अधिवेशनलाई लिएर विभिन्न सञ्चार माध्यमहरुमा समाचारहरु लेखिएकाे छ जसमा ” पत्रकारलाई कार्यक्रममा बाेलाएर दुर्ववहार ” भनेर तर, वास्तवमा लेखिएका समाचारहरु भ्रामक भएकाे […]

नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको चौथो अधिवेशन भव्यताका साथ सम्पन्न अध्यक्षमा पदम राज लिम्बु निर्वाचित

सुमन बिश्वकर्मा, मलेसिया। नेपाल आधिवासी जनजाती महासंघ मलेसिया शाखाको चौंथो अधिवेशन पदम राज लिम्बुको अध्यक्षतामा १७ कार्य समिति निर्वाचित हुदै भब्यताको साथ सम्पन्न भएको छ। निर्वाचित हुनेहरुमा अध्यक्ष पदम राज लिम्बु, बरिष्ठ उपाध्यक्ष ङावाङ नुरी शेर्पा, उपाध्यक्ष बिक्रम वाइबा, किसन गुरुङ, महिला उपाध्यक्ष बिनु राई, महासचिव सन्जिब स्याङ्बो तामाङ, सचिव यज्ञ कुमार राई, कोषाध्यक्ष अनिता […]

भूमिगत कमाण्डरदेखि गणतन्त्र नेपालको नेतृत्वसम्म : पुष्पकमल दाहाल ‘प्रचण्ड’को जीवनयात्रा

 काठमाडौं। नेपालको राजनीतिक इतिहासमा ठूला मोड ल्याउने पात्रहरूको चर्चा गर्नुपर्दा पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम अग्रपंक्तिमा आउँछ। भूमिगत सशस्त्र संघर्षबाट गणतन्त्रको प्रथम प्रधानमन्त्रीसम्मको उनको यात्रा केवल एउटा नेताको कथा मात्र होइन, नेपाल रूपान्तरणको इतिहास पनि हो। काल खण्डमा बाइसे चाैबिसे राज्यहरुलाई एकीकृत गर्ने सिङ्गाे एउटा नेपाल एकीकरण गर्ने पृथ्वी नारायण शाह पछि देशलाई गणतन्त्रमा जम्प गराउने […]

माओवादी केन्द्र दलित मुक्ति माेर्चा प्रदेश समन्वय समिति गण्डकीकाे प्रथम भेला सम्पन्न

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अन्तर्गतको नेपाल दलित मुक्ती मोर्चा गण्डकी प्रदेश सम्पर्क समन्वय समितिको प्रथम भेला हिजो शनिबार (साउन १७ गते) पोखराको नयाँबजारस्थित सगुन क्याफेमा भव्य रूपमा सम्पन्न भएको छ। भेलाले मान बहादुर विश्वकर्मालाई संयोजक र इन्द्र सुनुवारलाई सचिव चयन गर्दै ३९ सदस्यीय गण्डकी प्रदेश सम्पर्क समन्वय समिति गठन गरेको छ। कार्यक्रमका प्रमुख […]

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी दलगत राजनीतिमा फर्कनु ठिक हैन, काँग्रेस सहमहामन्त्री जिवन परियार

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी दलगत राजनीतिमा फर्कन नहुने नेपाली कांग्रेसको धारणा रहेको बताएका छन् । यसबारे कांग्रेसले कुनै लिखित निर्णय नगरे पनि यो नै आधिकारिक धारणा भएको उनको भनाइ छ । शनिवार पार्टीको सूर्यविनायक नगरपालिकाको तेस्रो सम्मेलन उद्घाटन गर्दै उनले भने, “पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी राजनीतिमा नफर्कन […]

जनार्दनले आत्मालाेचना गर्नु पर्ने माओवादी नेताहरुकाे निष्कर्ष

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा गत शुक्रबारदेखि जारी बैठकमा बोल्ने २५ नेताहरूले नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आत्मालोचना गर्नुपर्ने बताएका छन् । शनिबारको बैठकमा पाँच जना पदाधिकारी, अनुशासन आयोगका अध्यक्ष, १९ जना स्थायी कमिटी सदस्यसहित २५ जनाले धारणा राखेका छन् । जसमध्ये अधिकांशले उपमहासचिव शर्माको पछिल्लो अभिव्यक्तिको आलोचना गर्दै पार्टी अध्यक्ष […]

नेकपा एस त्यागेर एमालेमै फर्किए यी नेताहरु,,,

काठमाडौं ।  माधवको नेकपा एस त्यागेर एमालेमै फर्किए बागमती प्रदेश र पेशागत कमिटीका चर्चित नेता–कार्यकर्ता काठमाडौं, साउन १६ । नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुले पार्टी बिभाजन गरेकोमा पछुतो गर्ने बिन्दुमा पुगिरहेको बेला ग्रासरुटका अधिकांश नेता कार्यकर्ताहरु आफ्नो पुरानो घर नेकपा एमालेमा फर्कन थालेका छन । माधव नेपालले आफ्नो ब्यक्तिगत स्वार्थ र चरम पदमोहका एमालेबाट ‘बिद्रोह’ […]