मागी मेयर साहलाई कांग्रेस नेता निधिको बधाई

काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिकाका नवनिर्वाचित मेयर मनोज साहको सपथग्रहण समारोहमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि जनकपुर आइपुगेका छन् । मेयरमा विजयी भएका साहलाई नेता निधिले बधाई दिएका छन् । कांग्रेसबाट मागी उम्मेदवार बनेका मेयर साहले आज उपमेयर, वडाध्यक्ष र सदस्यहरूलाई सपथग्रहण गराउने कार्यक्रम राखेका छन् । उक्त कार्यक्रमको प्रमुख अतिथिमा निधिलाई बोलाएपछि अन्य पार्टीबाट निर्वाचित […]

काठमाडौँ महानगरपालिकाको मतगणना सकिँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मतगणना आज सकिन्दैछ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वानको मतगणना कार्यअन्तर्गत अहिले वडा नं १४ र १५ को मतगणना जारी रहेको छ । बत्तीस वडा रहेको काठमाडौँ महानगरपालिकामा ३० वडाको मतपरिणाम सार्वजनिक भइसकेको छ । भने, धेरै वडामा परिणाम सार्वजनिक भइसकेको र बाँकी दुई वडामा पनि गणना अन्तिम […]

सत्ता पक्षले प्रतिपक्षलाई सिध्याउन राज्य संयन्त्रको दुरुपयोग गरियो : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता पक्षले प्रतिपक्षलाई सिध्याउन राज्य संयन्त्रको दुरुपयोग गरेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभामा सरकारले आर्थिक वर्ष २०७९र८० का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै ओलीले सत्ता पक्षले प्रतिपक्षलाई राज्य संयन्त्रलाई दुरुपयोग गरेर पेल्ने काम गरेको आरोप लगाएका हुन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले चुनावमा […]

ओलिको आरोप : एक भोटका लागि मतदाताको हत्या गरियो

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक भोटका लागि मतदाताको हत्या हत्या गरिएको आरोप लगाएका छन् । विहिबार प्रतिनिधिसभाको बैठकमा ओलीले ‘ रुकुमा भोट पाउनका लागि मतदाताको हत्या गरियो । मतदाता अपहरण गर्ने, लगेर बनमा फाल्ने जस्ता काम भयो ।’ यस्तै, ओलीले हुम्लामा पनि एक मतदाताको हत्या गरिएको आरोप लगाए । ‘हुम्लामा मतदान […]

गठबन्धनले धाँदलि गरेर एमालेलाई चुनाबमा हरायाे : एमाले अध्यक्ष ओलि

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको चुनाव शान्तिपूर्ण र निष्पक्ष ढंगले नभएको बताएका छन् । सरकारले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै अध्यक्ष ओलीले सम्पन्न स्थानिय निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा नभएको बताएका हुन्। निर्वाचन सम्पन्न भएको आज १४ दिनसम्म पनि […]

काठमाडौं महानगरपालिकामा सात हजार मत गन्न बाँकी

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । हालसम्म एक लाख ८३ हजार ६ सय ७९ मतगणना भइसकेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अब ७ हाजर ५०७ मम मात्र गन्न बाँकी रहेको छ । काठमाडौंमा एक लाख ९१ हजार १ सय ८६ मत खसेको थियो । हाल काठमाडौं महानगरपालिकाको १४, १५ र […]

आजदेखि नीति तथा कार्यक्रममाथि छलफल

काठमाडौं । सरकारले मंगलबार सार्वजनिक गरेको वार्षिक नीति तथा कार्यक्रममाथि आजदेखि छलफल हुँदैछ । बिहीबार बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबारको बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८०को नीति तथा कार्यक्रममाथि संसद्‌मा छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्ने […]

सुरक्षा पन्तको प्रोफाईलमा मेयर हर्क साम्पाङको फोटो

काठमाडौं । धरान उपमहारनगरपालिकाका नवनिर्वाचित मेयर हर्क साम्पाङ  (हर्कराज राई)को यतिबेला चर्चा ह्वातै बढेको छ । बैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा एमाले र नेपाली कांग्रेसहितका गठबन्धनलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार बनेर मेयरमा निर्वाचित बनेपछि उनको चर्चा झनै चुलिएको हो । मेयर हर्कको यतिबेला प्रशसा गर्नेहरु सामाजिक सञ्जालदेखि मिडियामा छाएको छ । अहिले […]

एमालेकाे चुनावी समीक्षा बैठक: अन्तरघात नै हारकाे कारण भएकाे ओलिकाे विश्लेषण

काठमाडौं । नेकपा (एमाले) ले स्थानीय तहको निर्वाचनको परिणामलाई लिएर समिक्षा गरेको छ । आज बसेको संसदीय दलको बैठकमा पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले स्थानीय तह चुनावमा पार्टीले हार्नुको मुख्य कारण अन्तरघात भएको विश्लेषण सुनाएका छन् । उनले चौतर्फी घेराबन्दीको बावजुद पनि पार्टीप्रति जनताले देखाएको समर्थन स्वागतयोग्य रहेको बताए  तर, निर्वाचनमा […]

काँग्रेसबाट चुनाव जितेका जनप्रतिनिहरुकाे मूल्यांकन गर्न रिपाेर्टकार्डकाे व्यवस्था गर्छाैँ : नेता थापा

भक्तपुर। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहमा आफ्नो दलबाट निर्वाचत जनप्रतिनिधिको कामको मूल्यांकन गर्न रिपोर्ट कार्डको व्यवस्था गर्ने बताएका छन्। गत बैशाख ३० मा सम्पन्न स्थानिय तह निर्वाचनमा भक्तपुर जिल्लाबट नवनिर्वाचिन जनप्रतिनिधिहरुकाे बधा तथा शुभकामना कार्यक्रममा बाेल्दै थापाले यस्ताे भनेका हुन्। स्थानिय तह निर्वाचनमा नेपाली कांग्रेसबाट विजयी देशभरका नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्षलाई पार्टीले […]