प्रदेश १ को नामाकरण पहिचानलाई समेटेर नगरे बन्दुक उठाउने गोपाल किरातीको चेतावनी

काठमाडौं । माओवादी कम्युनिष्ट पार्टी नेपालका संरक्षण गोपाल किराँतीले प्रदेश १ को नामाकरण पहिचानका आधारमा नभए बन्दुक उठाउने चेतावनी दिएका छन् । किराँतले पार्टीको तर्फबाट विज्ञप्ति जारी गर्दै विगतमा पनि आफूले हतियार उठाएर सशस्त्र संघर्ष गरेको र फेरि परेको खण्डमा संघर्ष गर्न तयार रहेको बताएका छन् । ‘पहिचान विरोधी शासकहरु गोर्खाली अन्धराष्ट्रवाद कायम राख्ने अपराध […]

नेपालमा श्रीलङ्काको जस्तै सङ्कट आयो भने ?

काठमाडौं । श्रीलङ्कामा अहिले ठूलो उथलपुथल भइरहेको छ। त्यहाँ उत्पन्न भए जस्तो आर्थिक सङ्कट दक्षिण एशियाका केही अरू देशमा पनि आउन सक्ने सङ्केत देखा परेको छ। त्यस्तो खालको सङ्कट नियन्त्रण गर्न जुन खालको राजनीतिक वा नेतृत्व क्षमता आवश्यक पर्छ त्यो ती देशमा छैन। ती देशमा आर्थिक सङ्कटसँगै राजनीतिक नेतृत्वको जुन सङ्कट देखिएको छ त्यो विचित्र […]

कोभिडको दोस्रो बुस्टर डोज प्रयोग गर्न इटालीलाई अनुमति

काठमाडौं । इटालीले चाँडै नै ६० वर्षभन्दा माथिका सबैलाई कोभिडको दोस्रो बुस्टर डोज प्रदान गर्ने भएको छ । युरोपेली युनियनको स्वास्थ्य निकायहरुको अनुमतिपछि उसले दोस्रो बुस्टर दिन लागेको हो । युरोपभर संक्रमण र कोभिडका कारण अस्पतालमा भर्ना हुने नयाँ बृद्धिबीच युरोपेली स्वास्थ्य निकाय एआईएफएले सोमबार बुस्टरका लागि सिफारिस गरेको थियो । पछिल्ला दिनमा सुस्त बनेको […]

प्रदेश १ को नामाकरण पहिचानको आधारमा नगरिए निर्णायक आन्दोलन गर्ने चेतावनी

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघले प्रदेश १ को नामाकरण पहिचानको आधारमा नभए सशक्त र निर्णायक आन्दोलन गर्ने चेतावनी दिएको छ । प्रदेश १ प्रदेश सभाले यसै अधिवेशनबाट प्रदेशको नामाकरण गर्ने तयारी थालेसँगै नामाकरणको विषयले प्रदेश १ को राजनीति तातिएको बेला महासंघले यस्तो चेतावनी दिएको हो । महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले विज्ञप्ति जारी गर्दै […]

हिमालयन हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौं । हिमालयन हाइड्रोपावरको लिमिटेले सर्वसाधारको लागि जारी गरेको धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ। असार २८ गते, मंगलबार (आज) कम्पनीका धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आइपीओ बाँडफाँट गरेको हो । असार १५ गतेदेखि कम्पनी आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई निष्कासन गरेर बिक्री नभएको ६ लाख १८ हजार २५० कित्ता सहित […]

देउवा पार्टी कार्यालय प्रवेश गर्दा, विद्यार्थी र युवाको नाराबाजी

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो पार्टी कार्यालय सानेपा प्रवेश गर्दा नाराबाजी भएको छ । सोमबार दिउँसो केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय प्रवेश गर्न लाग्दा नेता शेखर कोइराला पक्षका विद्यार्थी र युवाले प्रदर्शन गरेका हुन् । उनीहरुले भ्रातृ संस्थाको केन्द्रीय समितिलाई पूर्णता दिनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शन […]

जापानी पूर्वप्रधानमन्त्री शिन्जो नेपाल भ्रमणका लागि आउनु चाहान्थे

काठमाडौंं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबे पदमा रहेकै बेला नेपाल आउन इच्छुक रहेको तर समय र आवश्यक प्रबन्ध मिल्न नसक्दा उनको भ्रमण हुन नसकेको जापानका लागि नेपालकी निवर्तमान राजदूतले बताएकी छन्। आबेको गोली प्रहारबाट ६७ वर्षको उमेरमा शुक्रवार हत्या भएको थियो। नारा सहरमा आयोजित एउटा राजनीतिक कार्यक्रममा सहभागी भएको बेला आबेमाथि गोली प्रहार भएको थियो। […]

नेपाली कारागारमा सबैभन्दा धेरै कैदीबन्दी भारतका

काठमाडौं । गत जेठ मसान्तसम्मको तथ्याङ्क हेर्दा छिमेकी मुलुकहरू भारत र चीनदेखि अमेरिकी, युरोपेली तथा अफिक्री मुलुकसम्मका नागरिक नेपाली कारागारमा छन्। विभागका अनुसार उनीहरू लागुऔषध ओसारपसारदेखि यौन दुराचार लगायतका मुद्दामा सजाय काटिरहेका हुन्। कति कैदीबन्दी कुन अपराधमा दोषी पाइएका हुन् भन्नेबारे एकीकृत तथ्याङ्क चाहिँ आफूहरूसँग नरहेको विभागका सूचना अधिकारी रामचन्द्र शिवाकोटीले बताए। विभागका पूर्वनिर्देशक जनकराज […]

राष्ट्रिय परिचय पत्र : केन्द्रमा कपालको रङ्गको विवाद

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले कार्यालय परिसरको विभिन्न ठाउँमा टाँसेको सूचनामा महिला र पुरुषको कपाल कस्तो हुनुपर्छ ? भन्ने बुँदालाई लिएर केही मानिसले आक्रोश व्यक्त गरेका छन् भने केहीले व्यङ्ग्य गरेका छन्। फोटो खिचाउँदा पुरुषको हकमा कपाल कालो बाहेक अन्य रङ्गको भए नेपाली ढाका टोपी लगाउनु पर्ने जनाइएको छ। महिलाको हकमा भने कपाल कालो […]

थुप्रिएको फोहोरमा जैविक तरल पदार्थ हालेर छोपियो

काठमाडौं । काठमाडौं महानगरपालिकाले टेकुस्थित ट्रान्सफर स्टेशनमा थुप्रिएको फोहोरमा जीवातु९जैविक तरल पदार्थ० हालेर प्लाष्टिकले छोपेको छ । अहिले झरीले बञ्चरेडाँडा जाने सडक विग्रेको कारण पूर्ण क्षमतामा फोहोर ढुवानी हुन सकेको छैन । त्यसैले टेकुमा फोहोर थुप्रिएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का सचिवालय सदस्य सुनिल लम्सालका अनुसार अहिले फोहोर भरिएका १५० भन्दा […]