Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

लायन्स क्लब, नगरपालिका र संघसंस्थाको पहलमा आइसाेलेसन वार्ड सञ्चालनमा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 5, 2021

काठमाडाैं । दक्षिणकाली नगरपालिकामा रहेकाे चाल्नाखेल प्राथमिक स्वास्थ्य केन्द्रमा पुनः काेभिड जेनरल आइसाेलेसन वार्ड सञ्चालनमा ल्याइएको छ ।

काेराेनाकाे दाेश्राे लहर फैलिँदै गएकाे र नगरपालिका क्षेत्रमा समेत काेराेना संक्रमितकाे संख्या बढ्दै गएपछि चाल्नाखेलमा काेभिड आइसाेलेसन वार्ड सञ्चालनमा ल्याइएको हाे ।

लायन्स क्लब अफ काठमाडाैं पद्मसम्भव दक्षिणकालीले दक्षिणकाली नगरपालिका र विभिन्न सामाजिक संघसंस्थाको सहकार्य र पहलमा काेभिड जेनरल आइसाेलेसन वार्ड सुरु भएकाे श्रोतले जानकारी दिएकाे छ ।गतवर्ष पनि काेराेनाकाे पहिलाे लहर जारी रहँदा चाल्नाखेल प्राथमिक स्वास्थ्य केन्द्रलाई काेभिड विशेष आइसाेलेसन केन्द्र बनाइएकाे थियाे ।लायन्स क्लबले काेभिड आइसाेलेसनकाे आवश्यकता परेमा साथै थप जानकारी तथा सहयोगको लागी निम्न नम्बर हरुमा सम्पर्क गर्न आग्रह गरेकाे छ ।

 

संपर्कको लागि:

१ . लायन सुन्दर कुमार आचार्य – 9851079191
२ .लायन राधा कृष्ण श्रेष्ठ – 9841224270
३.लायन मनोज प्रधान – 9813613353
४.लायन नरेश श्रेष्ठ – 9851033935
५ .लायन मनोज कर्माचार्य – 9841279482
६ .लायन बिरेन्द्र कुमार बलामी – 9841406209
७ .लायन दिनेश आचार्य – 9841850004
८. लायन प्रमोद कुमार पौडेल – 9851042208
९ . लियो प्रकाश बिश – 9851195078

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भाेलि रास्वपा सचिवालयकाे बैठक बस्दै

  • April 18, 2026

कतै जाँदै हुनुहुन्छ ! यस्ताे छ आजकाे माैसम

  • April 18, 2026

चाँगुनारायण–७ मुख तथा दन्त रोग अस्पताल निर्माणका लागि माननीय र...

  • April 17, 2026

भक्तपुरको विकास मोडेलप्रति मुख्यमन्त्री बानियाँ प्रभावित, शिक्...

  • April 17, 2026

आइतबार बिदा र ढिलो शैक्षिक सत्र सुरु गर्ने निर्णयप्रति स्थानीय...

  • April 17, 2026

आजका लागि कृषिउपजको थोक मूल्य

  • April 17, 2026

चाँगुनारायणको आन्तरिक आम्दानी २१ करोड नाघ्यो

  • April 16, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved