Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

अमेरिकी डलरको बिक्रीदर १५० रुपैयाँ ५९ पैसा, युरो १६८ रुपैयाँ ५६ पैसा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 10, 2026
951Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य १५० रुपैयाँ नाघेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १५० रुपैयाँ ५९ पैसा कायम गरिएको छ। त्यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ८९ पैसा र बिक्रीदर १६८ रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ।

यसैगरी, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०१ रुपैयाँ २६ पैसा र बिक्रीदर २०२ रुपैयाँ ७ पैसा रहेको छ। अस्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ५७ पैसा र बिक्रीदर १०३ रुपैयाँ ९८ पैसा तोकिएको छ।

क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ५३ पैसा र बिक्रीदर १०६ रुपैयाँ ९५ पैसा कायम भएको छ। त्यस्तै, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर ४० रुपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

त्यसैगरी, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ १५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमयदर आवश्यकताअनुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। बैंक तथा वित्तीय संस्थाले तोक्ने विनिमयदरमा समेत केही फरक पर्न सक्नेछ।

CurrencyUnitBuySell
INR (Indian Rupee)100160.00160.15
USD (U.S. Dollar)1149.99150.59
EUR (European Euro)1167.89168.56
GBP (UK Pound Sterling)1201.26202.07
CHF (Swiss Franc)1183.35184.08
AUD (Australian Dollar)1103.57103.98
CAD (Canadian Dollar)1106.53106.95
SGD (Singapore Dollar)1117.20117.67
JPY (Japanese Yen)109.499.53
CNY (Chinese Yuan)122.4822.57
SAR (Saudi Arabian Riyal)139.9640.12
QAR (Qatari Riyal)141.1541.31
THB (Thai Baht)14.474.49
AED (UAE Dirham)140.8441.00
MYR (Malaysian Ringgit)136.9537.10
KRW (South Korean Won)10011.1211.17
SEK (Swedish Kroner)115.2715.33
DKK (Danish Kroner)122.4622.55
HKD (Hong Kong Dollar)119.1319.20
KWD (Kuwaity Dinar)1486.59488.53
BHD (Bahrain Dinar)1397.64399.23
OMR (Omani Rial)1389.57391.13

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जलवायु न्यायको मागसहित कोप–३१ मा नेपालको सशक्त उपस्थिति, हिमाल...

  • November 10, 2026

पश्चिमी वायुको प्रभाव : हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, ह...

  • November 10, 2026

नेपाल संवत्ले सामाजिक समानता र बन्धुत्व सुदृढ गर्न प्रेरणा दिन...

  • November 10, 2026

नेपाल संवत् र म्ह पूजाको अवसरमा प्रधानमन्त्री बालेनको शुभकामना

  • November 10, 2026

भ्रष्टाचार गरेर देश डुबाउने र आन्दोलनका नाममा देश जलाउने दुवै ...

  • November 9, 2026

अमेरिकामा हिन्दु समुदायविरुद्ध देश निकाला गर्नुपर्ने भन्दै प्र...

  • November 9, 2026

श्रम संस्कृति पार्टी खोटाङद्वारा श्रमदानबाट २९ घर निर्माण, लक्...

  • November 9, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved