Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

जनकपुरधाम–६ का वडाध्यक्ष दिनेशप्रसाद साहको निधन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 11, 2026
0 shares

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–६ का वडाध्यक्ष दिनेशप्रसाद साहको मंगलबार निधन भएको छ । लामो समयदेखि बिरामी रहेका साहको उपचारका क्रममा अस्पतालमा निधन भएको जनकपुरधाम उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेहिलाल यादवले जानकारी दिए ।

वडाध्यक्ष साहको निधनले जनकपुरधाम उपमहानगरपालिका तथा वडावासीमा शोक छाएको छ । साह लामो समयदेखि स्वास्थ्य समस्याबाट पीडित हुँदै आएका थिए । उपचारका क्रममा उनको निधन भएको उपमहानगरपालिकाले जनाएको छ ।

साहको निधनको शोकमा जनकपुरधाम उपमहानगरपालिकाले मंगलबार शोक बिदा दिएको छ । उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवका अनुसार अत्यावश्यक सेवाबाहेक उपमहानगरपालिका कार्यालय तथा मातहतका सबै निकायमा शोक बिदा दिइएको हो ।

उपमहानगरपालिकाले जनप्रतिनिधिका रूपमा साहले पुर्‍याएको योगदानप्रति सम्मान व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । साहको निधनले स्थानीय तहमा जनप्रतिनिधिको रूपमा उनको भूमिकाको अभाव महसुस हुने उपमहानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

मौलिक तीज गीत – चेलीको वेदना 

  • August 11, 2026

सभामुख अर्याल र अष्ट्रेलियाका राजदूत अन्स्र्टबीच शिष्टाचार भेट...

  • August 11, 2026

ज्येष्ठ नागरिकमाथि दुर्व्यवहार गरेको आरोपमा बलेफीका प्रमुख प्र...

  • August 11, 2026

भक्तपुरको सुधारगृह हत्या घटनामा दोषीलाई कडा कारबाही गर्न सांसद...

  • August 11, 2026

बजेट पेश गर्न नसकेका ४ नगरपालिकामा सहजीकरण गर्दै मन्त्रालय, सह...

  • August 11, 2026

नेपाल बैंक र चितवन इनर्जीबीच लोवर रूलेखोला जलविद्युत् आयोजनाका...

  • August 11, 2026

अण्डाको माग बढेपछि व्यवसायीले मूल्य बढाए

  • August 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved