Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

गृहमन्त्रीले राजिनामा दिँदादिँदै ५८० जना आजै पक्राउ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 22, 2026

चितवन । जिल्ला अदालतबाट फैसला भई लामो समयदेखि फरार रहेका ५८० जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनले विभिन्न स्थानमा सञ्चालन गरेको विशेष अभियानमार्फत उनीहरुलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये १०१ वर्ष १० महिना १९ दिन बराबरको कैद भुक्तान गराइएको छ भने पाँच करोड ३६ लाख ५४ हजार १७ रुपैयाँ जरिवाना असुल गरिएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन सादा पोसाक र बर्दी दुवैमा प्रहरी परिचालन गरिएको जानकारी दिए।

उनका अनुसार फैसला कार्यान्वयनका लागि प्रहरी मात्र नभई सम्बन्धित सबै निकायबीच समन्वय आवश्यक हुन्छ। “फैसला कार्यान्वयनलाई प्राथमिकतामा राख्दै निरन्तर अभियान सञ्चालन गरिरहेका छौँ,” खनालले भने।

गत आर्थिक वर्षमा पनि यस्तै अभियानमार्फत ५८३ जना पक्राउ परेका थिए। उनीहरुबाट १२७ वर्ष ६ महिना ३ दिन कैद भुक्तान गराउनुका साथै दुई करोड ५८ लाख ७९ हजार ४१९ रुपैयाँ जरिवाना असुल गरिएको थियो।

प्रहरीले फैसला कार्यान्वयनका क्रममा जिल्ला बाहिर लुकीछिपी बसेका र कैद तथा जरिवाना भुक्तान गर्नुपर्ने व्यक्तिहरुलाई समेत पक्राउ गर्दै आएको जनाएको छ। यसैबीच, चालु आर्थिक वर्षमा ५३ जना सवारी चालक लागुऔषध सेवन गरेर सवारी चलाएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

नागढुङ्गा वडा कार्यालय सुनसान: कर्मचारी अनुपस्थित हुँदा सेवाग्...

  • April 22, 2026

गृहमन्त्री गुरुङले दिए पदबाट राजिनामा

  • April 22, 2026

दुर्गा प्रसाईं माथि फेरि उजुरी

  • April 22, 2026

अन्ततः सुदनले दिए राजिनामा

  • April 22, 2026

गृहमन्त्रीको राजनामा बिरुद्द जेन्जी २.० काे आपत्ति

  • April 22, 2026

विद्यार्थी संगठन—विद्यार्थीका लागि कि नेताका लागि?

  • April 22, 2026

हर्क साम्पाङकाे ३३ बुँदे सुझाव : श्रम, उत्पादन र आत्मनिर्भरतात...

  • April 21, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved