Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नागढुङ्गा वडा कार्यालय सुनसान: कर्मचारी अनुपस्थित हुँदा सेवाग्राही मारमा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 22, 2026

काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गास्थित वडा कार्यालयमा जनप्रतिनिधि तथा कर्मचारी समयमै उपस्थित नभएपछि सेवा लिन पुगेका सेवाग्राही निराश भएका छन्। बिहानैदेखि विभिन्न कामका लागि पुगेका स्थानीयले कार्यालयमा जिम्मेवार व्यक्तिको अभाव देखेपछि असन्तुष्टि जनाएका हुन्।

स्थानीयका अनुसार बिहान ९ बजेदेखि नै नागरिकहरू कर तिर्न र अन्य प्रशासनिक कामका लागि वडा कार्यालय पुगेका थिए। तर कार्यालयमा कर्मचारी तथा जनप्रतिनिधि कोही पनि उपस्थित नभेटिँदा सेवाग्राहीहरू खाली कुर्सी हेर्दै फर्किन बाध्य भएका थिए।

“हामी कर तिर्न आएका थियौं, तर न जनप्रतिनिधि छन् न कर्मचारी। यस्तो अवस्थामा सेवा नपाउँदा निकै हैरानी भएको छ,” एक सेवाग्राहीले गुनासो गरे। उनीजस्तै अन्य सेवाग्राहीहरूले पनि समयमै सेवा नपाउँदा आक्रोश व्यक्त गरेका थिए।

वडा कार्यालयमा नियमित सेवा प्रवाह हुन नसक्दा स्थानीयले जनप्रतिनिधि र कर्मचारीप्रति गम्भीर प्रश्न उठाएका छन्। सरकारी कार्यालयमै यस्तो लापरबाही देखिनु जिम्मेवारीप्रतिको बेवास्ता भएको आरोप स्थानीयको छ।

यस घटनाले स्थानीय तहको सेवा प्रवाह प्रणालीमाथि पुनः प्रश्न खडा गरेको छ। स्थानीय बासिन्दाले यस्ता समस्या दोहोरिन नदिन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै नियमित, जिम्मेवार र प्रभावकारी सेवा सुनिश्चित गर्न माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

गृहमन्त्रीले राजिनामा दिँदादिँदै ५८० जना आजै पक्राउ

  • April 22, 2026

गृहमन्त्री गुरुङले दिए पदबाट राजिनामा

  • April 22, 2026

दुर्गा प्रसाईं माथि फेरि उजुरी

  • April 22, 2026

अन्ततः सुदनले दिए राजिनामा

  • April 22, 2026

गृहमन्त्रीको राजनामा बिरुद्द जेन्जी २.० काे आपत्ति

  • April 22, 2026

विद्यार्थी संगठन—विद्यार्थीका लागि कि नेताका लागि?

  • April 22, 2026

हर्क साम्पाङकाे ३३ बुँदे सुझाव : श्रम, उत्पादन र आत्मनिर्भरतात...

  • April 21, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved