काठमाडौँ । मधेस केन्द्रित दलहरू सम्मिलित संघीय लोकतान्त्रिक मोर्चाको बैठक बसेको छ । बबरमहलस्थित पूर्व लोसपा नेपालको पार्टी कार्यालयमा बैठक बसेको हो ।
बैठकमा चुनावमा मधेसवादी दलहरूकाे पराजित अवस्थाबारे समीक्षा भइरहेको बताइएको छ । प्रतिनिधिसभा निर्वाचनपछि पहिलो पटक बैठक बसेको हाे ।

बैठक अहिले जारी छ ।










