Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 3, 2026
0 shares

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत भ्रामक सामग्री फैलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरीको इनरुवा नगरपालिका निवासी २७ वर्षीय रामचन्द्र ठाकुर रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीले साइबर ब्युरोको प्राविधिक सहयोगमा ठाकुरलाई सोमबार नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार उनले आफ्नो व्यक्तिगत फेसबुक आईडी प्रयोग गरी झापा निर्वाचन क्षेत्र नम्बर ५ मा उम्मेदवार रहेका बालेन्द्र शाह (बालेन) लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ले जितको शुभकामना दिएको दाबी गर्दै एक भिडियो पोस्ट गरेका थिए। उक्त पोस्टमा “भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बालेन शाहलाई जितको शुभकामना दिए” भन्ने आशयको सन्देश राखिएको थियो।

‘टेकपाना’को फ्याक्टचेक डेस्कले उक्त भिडियोको परीक्षण गर्दा एआई प्रविधि प्रयोग गरी बनाइएको डिपफेक सामग्री भएको पुष्टि गरेको थियो। त्यसपछि प्रहरी सक्रिय भई अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका ठाकुरमाथि साइबर अपराधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ। पछिल्लो समय एआई प्रविधिको दुरुपयोग गरी चर्चित व्यक्तिका नक्कली भिडियो (डिपफेक) तयार पारेर अफवाह फैलाउने क्रम बढ्दै गएको भन्दै प्रहरीले यस्ता गतिविधिमाथि कडाइ गर्ने जनाएको छ।

निर्वाचन नजिकिँदै गर्दा सामाजिक सञ्जालमा भ्रम फैलाउने र मतदातालाई प्रभावित पार्ने प्रयास बढेको भन्दै सुरक्षा निकायले निगरानी तीव्र पारेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved