Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाका) केन्द्रिय र्‍यापिड एक्सन टिम (Rat)द्वारा जनताको हस्ताक्षर मत केन्द्रीय कार्यालयमा बुझायो

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 23, 2025
29Shares

काठमाडौं । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रिय Rat सदस्य सोम तामाङ द्वारा जनताको हस्ताक्षर मत केन्द्रिय कार्यालय वनस्थली चमतिमा बुझाएको हो ।

रवि लामिछाने माथि भएको राजनीतिक प्रतिशोध बिरुद्ध जनताको हस्ताक्षर अभियान जनताको मत केन्द्रीय RAT का उप सम्योजक (उपसभापति) प्रेम थापा लाई केन्द्रीयमा बुझाएका थिए ।
सोही हस्ताक्षर कार्यक्रम ५ दिन चन्द्रागिरि नगरपालिका को वडा नम्बर ३ मा रा स्व पा का केन्द्रीय RAT का सदस्यहरु सोम तामाङ, रिसि बराल, अर्जुन अधिकारी, कुमार श्रेष्ठ र गङ्गालाल रिमाल लगायत रास्वपा प्रेमी समर्थक शुभेच्छुक शुभचिन्तकका साथ उक्त कार्यक्रम सम्पन्न गरिएको थियो ।

साथै सोही कार्यक्रम काठमाडौं नगरपालिकाको ३ नम्बर वडामा मा मात्रै संचालन गरिएको थियोे भने उक्त वडामा मात्रै ११३० ले हस्ताक्षर गरेका थिए ।

विगत केही दिन देखि रबि लामिछाने माथी राज्यले राजनीतिक प्रतिशोध गरिएको भन्दै देशका विभिन्न ठाउँ हरुमा हस्ताक्षर संचालन गरिरहेका छन् । अहिले रास्वपाका सभापति तथा पुर्ब गृहमन्त्री लामिछाने रुपन्देही कारागारमा छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

अर्नव चक्रवातको प्रभावले झापामा बाढी र डुबानको जोखिम, धान नकाट...

  • October 29, 2026

मौसम : चक्रवात “अर्नब” को पनि प्रभाव रहने

  • October 29, 2026

नेपाल बैंकको सर्वसुलभ आवास कर्जा योजना सार्वजनिक, २५ वर्षसम्मक...

  • October 28, 2026

ग्लोबल पर्वत समाजको आयोजनामा पातिचौरमा बृहत् स्वास्थ्य शिविर ह...

  • October 28, 2026

जुनसुकै जिल्लाबाट लिएकाे नागरिकताकाे प्रतिलिपि अन्य जिल्लाबाट ...

  • October 28, 2026

ग्लोबल आईएमई बैंकलाई लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्ड

  • October 28, 2026

हर्क साम्पाङको प्रतिबद्धता : हुम्लामा तुइन विस्थापन गरी झोलुङ्...

  • October 28, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved