Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

उदयपुरकाे चाैदण्डिगढीमा रास्वपाकाे संगठन बिस्तार तिब्र

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 20, 2025
29Shares

उदयपुर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चौदण्डीगढीमा आफ्नो संगठन विस्तारलाई तीव्रता दिएको छ ।

रास्वपाप्रति जनलहर छाएको भन्दै उत्साहित हुँदै अहिले चौदण्डीगढीमा संगठन विस्तारलाई तीव्रता दिइएको हो ।

१ वर्षअघि चौदण्डीगढीको ६ नं. वडामाबाहेक अन्य वडाहरुमा संगठन विस्तार हुन सकेको थिएन । तर, अहिले    २,४,५,७,९ र १० नं. वडाहरुमा वडा समिति गठन भएको पार्टीका नगर अध्यक्ष रमेश बिष्टले बताए ।

अध्यक्ष बिष्टका अनुसार २ नं. वडामा गणेश बस्नेत, ४ नं. वडामा रविन रामदाम र ४ नं. वडा गजेन्द्र खत्रीको नेतृत्वमा वडा समितिहरु गठन भएको हो ।

निर्वाचन क्षेत्रका सचिव जनक बिष्ट र नगर अध्यक्षको सक्रियतासँगै १ नं. प्रदेशका  कार्यबाहक प्रवक्ता  प्रकाश अधिकारीको प्रमुख उपस्तिथ्यतामा वडा सम्मेलनहरु  सप्पन्न भएको युवा नेता जनक बस्नेतले बताएका छन् ।

अन्य तीन वटा वडाहरु १, ३ र ८ मा पनि वडा सम्मेलनको मापदण्ड पुरा भएकोले सो वडाहरुमा पनि एकदुई दिनमै सम्मेलन गर्ने नेता बस्नेतले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

अर्नव चक्रवातको प्रभावले झापामा बाढी र डुबानको जोखिम, धान नकाट...

  • October 29, 2026

मौसम : चक्रवात “अर्नब” को पनि प्रभाव रहने

  • October 29, 2026

नेपाल बैंकको सर्वसुलभ आवास कर्जा योजना सार्वजनिक, २५ वर्षसम्मक...

  • October 28, 2026

ग्लोबल पर्वत समाजको आयोजनामा पातिचौरमा बृहत् स्वास्थ्य शिविर ह...

  • October 28, 2026

जुनसुकै जिल्लाबाट लिएकाे नागरिकताकाे प्रतिलिपि अन्य जिल्लाबाट ...

  • October 28, 2026

ग्लोबल आईएमई बैंकलाई लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्ड

  • October 28, 2026

हर्क साम्पाङको प्रतिबद्धता : हुम्लामा तुइन विस्थापन गरी झोलुङ्...

  • October 28, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved