Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

एकता अभियानसँग हाम्रो कुनै सम्बन्ध छैनः पहिचानवादी मोर्चा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 16, 2025

काठमाडौं । ब्रमिम शेर्मा संयोजक रहेको ‘पहिचानवादी एकता अभियान’ले कोशी प्रदेश नाम खारेज गरी किरात प्रदेश राख्नुपर्ने धारणा अघि सारेपछि डा. महेन्द्र लावती संयोजक रहेको ‘पहिचानवादी मोर्चा’ले पहिचानवादी एकता अभियानसँग आफूहरूको कुनै सम्बन्ध नरहेको प्रष्ट पारेको छ ।

मोर्चाका संघीय सदस्य तथा कार्यालय प्रमुख खगेन्द्र माखिमले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै पहिचानवादी एकता अभियानसँग आफूहरूको कुनै सम्बन्ध नरहेको प्रष्ट पारेका हुन् ।

मोर्चाकै केन्द्रीय सदस्य तथा सांस्कृतिक विभागको प्रमुख रहेको भनिएका ब्रमिम शेर्माले नै लिम्बुहरुकाे मात्रै एकताले लिम्बुवान असम्भव रहेकाेले काेशी प्रदेशकाे नाम खारेज गरि किरात राखाैँ भनेपछि सो सम्बन्धमा मोर्चाको आधिकारिक धारणा के हो प्रष्ट पार्नुपर्ने भन्दै सामाजिक सञ्जालबाट दबाब दिइएको थियो ।

मोर्चाका संघीय सदस्य माखिमले आफूहरू दश प्लस एक प्रदेशको पक्षमा रहेको प्रष्ट पारेका छन् । उनले कोशी प्रदेश (प्रदेश नं. १) को नाम के राख्ने भन्ने विषयमा प्रदेश नं. १ पुनः नामांकन संयुक्त संघर्ष समितिले सबै घटकहरूसँग छलफल गरी तय गरेको साझा नाम नै मोर्चाको पनि आधिकारिक धारणा हुने बताएका छन् ।

नो कोशी, नो केबलकार लगायत सबैखाले पहिचान र अधिकारसँग सम्बन्धित संघर्षहरुलाई सफल पार्न, पहिचानवादी पार्टीहरुलाई एकजुट बनाएर शक्तिमार्फत पहिचानमा आधारित अधिकारसम्पन्न दश प्लस एक प्रदेश सुनिश्चित गराउन मोर्चाको स्थापना भएको माखिमले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

सर्वोच्च अदालतले पहिलो पटक इजलासमा भएको सुनुवाइको प्रत्यक्ष प्...

  • June 8, 2026

नझरेकाफुलहरुले गर्यो श्रद्धेय गणेश रसिकको स्मृतिमा “श्रद...

  • June 8, 2026

सिंहदरबारमा सर्वदलीय बैठक सुरु

  • June 8, 2026

सर्वदलीय बैठकमा नेकपाको सहभागिता रहने, माधव नेपाल र वर्षमान पु...

  • June 8, 2026

असार १ गतेदेखि डिम्याट खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य

  • June 8, 2026

नेपाल–भारतबीच अनलाइन रकम स्थानान्तरण सेवा सुरु, दुई वाणिज्य बै...

  • June 8, 2026

वैदेशिक रोजगारमा जाने नेपालीलाई सामाजिक सुरक्षा कोषमा आबद्धता ...

  • June 8, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved