Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मोरङ विराटनगरका कवि प्रमोद ढकालको कविता संग्रह लोकार्पण

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 28, 2025
3 shares

हिमांशु राय,मोरङ। मोरङ विराटनगरका लोकप्रिय कवि प्रिन्स प्रमोदकुमार ढकालको कवितासङ्ग्रह ‘अतीतका डायरीबाट’ लोकार्पण भएको छ। राष्ट्र सेवक बहुउद्देश्यीय सहकारीको सभाहलमा उक्त कृतिको लोकार्पण गरिएको हो ।

वरिष्ठ साहित्यकार प्राज्ञ विवश पोखरेलको प्रमुख आथित्यमा सम्पन्न उक्त कार्यक्रममा अतिथिहरुमा छवि वैरागी घिमिरे, प्रा.डा. हरिहर भण्डारी, प्रा. एकराज भट्टराई, डा. देवी पन्थी, कृष्ण भुषणा बल स्मृति प्रतिष्ठानका संरक्षक शोभा लामा बल, डा.नरेन्द्रप्रसाद चापागाईं स्मृति प्रतिष्ठानका संरक्षक सरला चापागाईं, विराट साहित्य सङ्गमका संस्थापक अध्यक्ष तथा विराटनगरका अग्रज स्रष्टा बलराम पोखरेललगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

लोकार्पित कृतिमाथि नेपाल मुक्तक प्रतिष्ठान कोसी प्रदेशका अध्यक्ष बाबुराम पोखरेल र सङ्गम अभियान मासिकका प्रधान सम्पादक रामबाबु दाहालले समीक्षा गर्नु भएको थियो।

कार्यक्रममा सुमन पोखरेल, उमानाथ भट्टराई, उमानाथ घिमिरे,खोज अनुशन्धानकर्ता, साहित्यकार तथा पत्रकार केशु विरही, रोहिणी रसिक, साहित्यकार सीमा आभास, मञ्जु घिमिरे दाहाल, भवानीप्रसाद ढकाल, जमुना पौड्याल, कवि पुष्पा सायरा, साहित्यकार रमेश निरौला,साहित्यकार नवराज पोखरेल ‘नवशिला’, डुमी कामत, टीका मिलन, साहित्यकार मञ्जुश्री गिरी, राधा भट्टराई, हेमसागर पोखरेल, ऋषि तिवारी, भूपाल अधिकारी, लक्ष्मी रायमाझी, नानुमैया दाहाल, विनोद विवश घिमिरेलगायतका लेखक,साहित्यकार तथा स्रष्टा,सर्जकहरूको उपस्थिति रहेको थियो।

विभिन्न स्रष्टाहरूको रचना वाचन रहेको उक्त कार्यक्रममा विराट साहित्य सङ्गम अभियानका कोषाध्यक्ष भीम कोइराला, डा. देवी पन्थी, डा. छवि वैरागी घिमिरे, कवि प्रिन्स ढकालका दाजु मनोज ढकाललगायतका व्यक्तित्वहरूले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए ।
विराट साहित्य सङ्गमका अध्यक्ष मधु पोखरेलको अध्यक्षतामा सम्पन्न लोकार्पण कार्यक्रमको सञ्चालन स्रष्टा गोपाल निर्भीकले गरेका थिए।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved