Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सरला तामाङ बनिन् केराबारी आईडल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 8, 2025
36 shares

मोरङ- केराबारी। मोरङको केराबारीमा आयोजित प्रथम केराबारी सिङ्गिङ आइडलको विजेता केराबारी ९ कि सरला तामाङ घोषित भएकी छिन ।

शनिबार भएको ग्राण्ड फिनालेमा उनी आईडल बनेकी हुन । बिजेता बने सङ्गै ४० हजार नगद , ट्रफी ले पुरस्कृत संग संगै एउटा गीत रेकर्डिङ गर्ने अवसर पनि प्राप्त गरेकी छिन। त्यसैगरी फस्ट रनरअप केराबारी ५ कि मनिता कुँवर भएकी छिन । उनले पनि नगद २० हजार ,ट्रफी बाट पुरस्कृत हुनुका साथै एउटा गीत रेकर्डिङ गर्ने अवसर प्राप्त गरेकी छिन्।सेकेण्ड रनरअप बनेका केराबारी २ का दिलिप लिम्बूले नगद १५ हजार र सान्तवना भएका केराबारी १ का बिमल लिम्बूले नगद १० हजार पुरस्कार प्राप्त गरेका छन् ।

कार्यक्रममा मुख्य निर्णायकमा नेपालको चर्चित रियालिटी शो द भ्वाइस अफ नेपालका निर्णायक गायक तथा सङ्गीतकार उदय सोताङ रहेका थिए। त्यसैगरी गीतकार तथा सङ्गीतकार जे.बि. थुलुङ ,सङ्गीतकार रमेस सुवेदी निर्णायक मण्डलमा रहेका थिए ।

सङ्गीतको क्षेत्रमा शारीरिक अशक्तताको बावजुध योगदान पुर्याएका केराबारी निवासी सङ्गीतकार रमेस सुबेदीलाई उनले नेपाली गीत संगित क्षेत्रमा पुर्याउदै आएको योगदानको उच्च मुल्यांकन गरि सम्मान समेत गरिएको थियो।कार्यक्रमका प्रमुख अतिथि तथा केराबारी गाउपालिकाका अध्यक्ष सुमन मिरिङ चिङ र केराबारी अनलाईन मिडिया प्रालिका अध्यक्ष भक्तशेर लिम्बुले संयुक्त रुपमा सम्मानित ब्याक्तित्व लगायतलाई टोपी ओडाएर कार्यक्रममा सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved