Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेपाल थामी समाज मलेसियाकाे अध्यक्षमा सन्ताेष

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 9, 2025
30 shares

मलेसिया। नेपाल थामी समाज मलेसियाको प्रथम ऐतिहासिक भेला आइतबार जोहोर बारु लारकिन स्थित गैर आवासीय संघ क्षेत्रीय समिती जोहोर्बारुको सभा हलमा सम्पन्न भएको छ।

कार्यक्रममा नेपाल आदिवासी संघ मलेसियाका उपाध्यक्ष तथा सेर्पा संघका अध्यक्ष नावा नुरि शेर्पाको प्रमुख आतिथ्यता रहेको थियो।

सन्तोष ठान्टी थामीको नेतृत्वमा चयन भएका २१ सदस्यीय कार्य समिती यस्ताे छ :
अध्यक्ष सन्तोष ठान्टी थामी
उपाध्यक्ष पल ठान्टी थामी, निच थामी
महासचिव अविरल थामी

सचीव मे हाङ ठान्टी थामी

कोषाध्यक्ष नीर बहादुर थामी
सह-कोषाध्यक्ष यङ लमि थामी
सदस्य हरु
भिम थामी,सन्त कुमार थामी, भिम थामी,कमल थामी, प्रज्जल थामि,शुसान्त थामी, अनिल थामी, ॐ थामी लगायत अन्य गरि २१ जनाको कार्यसमिति बनेकोछ।

कार्यक्रममा विभिन्न संघसंस्था को प्रतिनिधि हरुको पनि उपस्थिति रहेको थियो थामी समुदाय सगै गैर थामी समुदाय को पनि बाक्लो उपस्थिति रहेको थियो कार्यक्रम मा विविध सांस्कृतिक कार्यक्रम सहित थामी समुदाय को सैओले बम्बा नृत्य प्रमुख अतिथि विषेश अतिथि अतिथि हरु लगायत उपस्थिति हरुको संयुक्त नृत्य समेत गरेका थिए।

थामीहरु पनि किराँती वंश भएको र किराँत सभ्यता लाई मान्ने भएका ले कार्यक्रम को उद्घाटन गर्नु अघि भुम्या पुजा अर्थात तीन ढुंगा लाई पुजेर थामी समुदायको धर्म ग्रन्थ वाचन गरेर उद्घाटन गरिएको थियो कार्यक्रममा आउने हरु लाई नेपाली परिकार चियापान को व्यवस्था गरिएको थियो।

नवनिर्वाचित कार्यसमितिलाई कार्यक्रमका प्रमुख अतिथि नावा नुरि शेर्पाले पदको सपत गराएर प्रमाण पत्र वितरण गरेका थिए
नेपाल थामी समाज मलेसिया को कार्यक्रम सफल बनाउन मलेसियामा रहेका अन्य संस्था नेपाल तामाङ घेदुङ, किरात राई यायोक्खा, हेल्प मदेश,, सुदुरपश्चिम नेपाली समाज मलेसिया साथै अन्य संघसंस्थाहरुको पनि सहयोग र उपस्थिति रहेको थियो।

नव निर्वाचित अध्यक्ष ले थामी समुदायको जनसंख्या पछिल्लो जनगणना अनुसार ३२ हजार रहेको र थामी समुदायको कला धर्म संस्कृति पहिचान लोप हुँदै गएको र नेपाल थामी समाज मलेसियाले यसको संरक्षण र प्रवर्द्धन गर्न मद्दत पुग्ने र देश तथा विदेशमा रहेका थामी समुदायलाई संगठित गर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved