Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

युएईमा तातियाे नेपालिहरुको सांगितिक माहोल ,अबुधाबीमा दर्शकहरु नाचे छम्छमी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 16, 2024

कृष्ण कुँवर,अबुधाबी । अन्तरार्ष्ट्रिय नेपाली कलाकार समाज इनास अबुधाबिले आयोजना गरेको इनास म्युजिकल् धमाका सीजन-२ मा नेपाली कलाकार हरुले बेजोड् प्रस्तुती दिंदा दर्शकहरु पसिना छुट्ने गरि छम्छमी नाचेका थिए।

नेपाल बाट आएका चर्चित गायक प्रमोद खरेल्, महेश काफ्ले, विश्व दोङ गायिका अस्मिता अधिकारी, सुनिता कार्की लगायत स्थानिय कलाकार हरुले गीत, अभिनय, नाच द्वारा दर्शक हरुलाई भरपूर मनोरन्जन दिएका थिए।

अबुधाबी शहरको मुटुमैं रहेको बस् स्टेशनको पछाडी फोल्कलोर थिएटर छ। सो नाट्यघर चौधसय बढी दर्शकहरुले भरिभराउ थियो। कुर्सीमा नअटेका दर्शक हलको छेउछाऊमा उभिईरहेका थिए। कलाकार हरूको प्रस्तुति हेर्न दर्शकहरु रसलखैमा, फुजेरा, दुबई, सारजा, अलयिन् लगाएत साउदी सिमानातिर बसेका टाढा-टाढाका नेपालिहरु पनि आएका थिए।

कार्यक्रम सफल पार्न नेपाली दुतावास युएईका राजदूत तेज बहादुर क्षेत्री दुतावासका कर्मचारीहरु, केहि स्थानिय अरबिक ब्यापारी हरूको पनि उपस्थिति रहेको थियो।

इनासले आयोजना गरेको कार्यक्रममा बिभिन्न संघ-संस्थाहरु र व्यवसायी हरुले सह-प्रायोजन गरेका थिए। पत्रकार, कलाकार, व्यवसायी, बुद्दिजीबी, श्रमिक् लगायत नेपाली संगितलाई माया गर्नेहरूको उपस्थिति रहेको कार्यक्रम तीन बजे देखी नौ बजेसम्म चलेको थियो।

कलाकार हरुले गीत गाउँदै र नाच्दै दर्शकहरुलाई गाउन लगाउँथे, दर्शकहरुले कलाकारलाई साथ दिंदै गाउँथे र हुटिंङ गर्थे। थिएटर गित,नाच र हुटिंङको आवाजले गुंजिएको थियो।

कार्यक्रमलाई सुन्दरता दिंदै पत्रकार महासंघका प्रतिनिधि पत्रकार उमाकान्त पाण्डे र रूपेश अधिकारीले सञ्चालन गरेका थिए।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

खोटाङमा संघीय सरकारको अर्बौं लगानीः पूर्वाधारदेखि स्वास्थ्य, श...

  • June 16, 2026

१७ प्रकारका व्यवसायमा पब्लिक कम्पनी अनिवार्य बनाउने प्रस्ताव, ...

  • June 16, 2026

कोशी प्रदेशको ४० अर्ब ४४ करोडको बजेट सार्वजनिक, चालू वर्षभन्दा...

  • June 16, 2026

तरलता बढेपछि निक्षेपको ब्याजदर घट्दै, सात वाणिज्य बैंकले असारम...

  • June 16, 2026

प्रदेश सरकारहरूको बजेट : उद्यमशीलता प्रवर्द्धन र लगानी आकर्षणम...

  • June 16, 2026

मधेशमा विवाद कायमै, रास्वपाका अधिकांश प्रदेश अधिवेशन सम्पन्न

  • June 16, 2026

एमाले खोटाङ–काठमाडौं सम्पर्क मञ्चद्वारा सदस्यता नवीकरण र विस्त...

  • June 16, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved