Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

केपी ओलीको रक्षाको लागि जे पनि गर्न तयार छौं : नेता बस्नेत

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 12, 2021
282 shares

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने षड्यन्त्र बनाएको हो भनि गंभिर प्रश्न गरेका छन् ।

शुक्रवार कांग्रेस वाग्मती प्रदेशका सांसद नरोत्तम बैद्यले प्रदेशसभामा बोल्दै आफु प्रधानमन्त्री ओलीलाई मार्न तयार रहेको खुल्ला चुनौति दिए । सांसद वैद्यले माहात्मा गान्धीलाई हत्या गरी मार्ने नाथुराम गोड्सेले बन्न तयार रहेको भन्दै जनताको सम्मानीत ठाउँ प्रदेश सभामा चेतावनी दिए । सोही प्रशंगलाई नेता बस्नेतले कांग्रेसले यदी प्रधानमन्त्री ओलीलाई मार्ने षड्यन्त्र बनाएको हो भने लाखौं नेपाली युवाहरु त्यसको प्रतिवाद गर्न तयार रहेको चेतावनी दिए ।

सांसद वैद्यलाई तत्तकाल सरकारले गिरफ्तार गरी कानुनी कारवाही गर्न आग्रह गर्दै नेता बस्नेतले जनताको आक्रोस प्रकट भएर बैद्य जस्ता व्यक्तिलाई सडकमै प्रतिरोध गरी अप्रीय घटना समेत युवाहरुले घटाउन सक्ने भएकाले वेलैमा सजक भई कानुनी कारवाही गर्न सरकारलाई आग्रह गरे । युवाको आक्रोसबाट घट्न सक्ने घटनाभन्दा पहिले नै सरकारले सचेत भई कानुनी कारवाही गर्नुपर्नेमा जोड दिँदै नेता बस्नेतले केपी ओलीलाई मार्ने षड्यन्त्र बनाउनेलाई प्रधानमन्त्री ओलीकोलागि मर्न र मार्न युवाहरु तयार भएका हजारौं समर्थक र शुभचिन्तकहरु आफ्नो ज्यानलाई बाजी मार्न समेत तयार रहेको चेतावनी दिए ।

उनले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘माहात्मा गान्धीलाई जस्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने षडयन्त्र कांग्रेसले बनाएको हो त रु गान्धीका हत्यारा नाथुराम गोडसे बन्न तयात छु भनेर कांग्रेसको नरोत्तम बैद्यले प्रदेश शभामा खुल्लम खुल्ला बोलिरहेका छन् । यो मान्छेलाई तुरुन्त पक्राउ गरेर सरकारले कारबाही गर्नु पर्दछ । अन्यथा जनताको आक्रोश प्रकट भएर यस्ता ब्यक्तीलाई सडकमै प्रतिरोध गर्न सक्छन । त्यस्तो अप्रीय घटना घटनु भन्दा अगाडी सरकार सचेत हुनुपर्दछ । केपी ओलीलाई मार्ने योजना बनाईरहँदा याद गर उहाँको लागि मर्न र मार्न तयार भएका हजारौं समर्थक र शुभचिन्तक आफ्नो ज्यान दिन तयार छन् । मदन भण्डारीको रहस्यमय हत्याबाट प्रताडित जनसमुदाय र एमाले कार्यकर्ता आफ्नो नेताको रक्षा गर्न जे गर्न पनि तयार छन् ।’

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बाढीपछिको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग गर्न प्रधानमन्त...

  • September 25, 2026

एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न, भण्डारी वरिष्ठ नेता मनोनीत

  • September 24, 2026

भरत दाहाललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

  • September 24, 2026

वियोगान्त (कविता)

  • September 24, 2026

डाेल्पामा सीता एयरको जहाज दुर्घटना

  • September 24, 2026

पिमलटार–जागाराम झोलुङ्गे पुल पुनर्निर्माण सम्पन्न, आवतजावत पूर...

  • September 23, 2026

६ लघुवित्त संस्थामाथि राष्ट्र बैंकको कारबाही, पुँजीकोष र नगद म...

  • September 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved