Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

जसपाले बनायो मुख्यमन्त्री राउतलाई प्रदेश २ मा दलको नेता

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 6, 2021
9 shares

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)को प्रदेश २ को संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउत चयन भएका छन्। जसपा बाबुराम भट्टराई-उपेन्द्र यादवपक्षका मुख्यमन्त्री राउतलाई दलको नेता चयन गरिएको एक प्रदेश सभा सांसदले बताए।

प्रदेश २ मा जसपा संसदीय दलको विधान नभएकाले फरक-फरक दलको रुपमा अभ्यास भइरहेको थियो। पार्टीमा एक मत हुन नसक्दा दलको नेता यथावत राखिएको थियो।

जसपामा महन्थ ठाकुर-राजेन्द्र महतो र बाबुराम-उपेन्द्रपक्ष गरी दुई चिरामा विभाजित भएपछि बाबुराम-उपेन्द्रपक्षले एकतर्फी रुपमा दलको नेतामा राउतलाई बनाएको हो।

बाबुराम-उपेन्द्रपक्षका बहुमत सांसदले राउतलाई दलको नेता घोषणा गरिएको एक प्रदेश सांसदले बताए। दलको नेता राउतलाई बनाउने निर्णय भए पनि बाहिर सार्वजनिक नगरिएको ती सांसदले बताए। तर, मुख्यमन्त्री राउतलाई नेपाल लाइभकर्मीले फोन सम्पर्क गर्दा समाचार लेख्ने बेला भइनसकेको बताउँदै छलफल जारी रहेको प्रतिक्रिया दिए।

प्रदेश २ मा १०४ प्रदेश सभा सदस्यमध्ये जसपाका ५५ जना छन्। जसमध्ये ३० जना तत्कालीन समाजवादी र २५ जना राष्ट्रिय जनता पार्टीपक्षका छन्। पछिल्लो समय तत्कालीन समाजवादीपक्षमा ३५ जना पुगेको बाबुराम-उपेन्द्रपक्षका एक नेताले बताए।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जलवायु संकटका कारण नेपालले असमान रूपमा ठूलो क्षति व्यहोर्दैछ :...

  • September 25, 2026

इन्द्रजात्राले राष्ट्रिय एकता, सद्भाव र सांस्कृतिक पहिचान अझ स...

  • September 25, 2026

बाढीपछिको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग गर्न प्रधानमन्त...

  • September 25, 2026

एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न, भण्डारी वरिष्ठ नेता मनोनीत

  • September 24, 2026

भरत दाहाललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

  • September 24, 2026

वियोगान्त (कविता)

  • September 24, 2026

डाेल्पामा सीता एयरको जहाज दुर्घटना

  • September 24, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved