Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

आई लाग्नेलाई अरिङ्गाल झैं जाई लाग्नो – उपाध्यक्ष झा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 4, 2021

काठमाडौँ, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)को प्रभावशाली युवा संगठन राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष संजिव कुमार झाले पार्टी र सरकारको विरुद्धमा आई लाग्ने जोसुकै लाई अरिङ्गाल झैं जाई लाग्ने चेतावनी दिएका छन ।

पार्टी र सरकारले गरेको राम्रो कामको समेत केही अराजक तत्वहरुले नकरात्मक प्रचार गरी जनतामा भ्रम छर्ने प्रयास गरेको भन्दै उनले आक्रोस जनाउँदै पार्टी र सरकारको विरुद्धमा आइलाग्नेलाई सकरात्मक तथा कानुनी तवर जाई लाग्न मातहतका कमिटीलाई निर्देशन समेत दिएका छन।

प्रदेश नं. २ का इन्चार्ज समेत रहनुभएका उपाध्यक्ष झाले सरकारले गरेका राम्रा कामलाई जनता जनताको माझमा पुर्याउन समाजिक सञ्जाल तथा सञ्चार माध्यमलाई यथार्थ जानकारी गराई प्रचार प्रसार गर्न समेत उनले युवा संघलाई निर्देशन दिए । त्यस्तै जहाँ समस्या, त्यहाँ युवा संघको पहिचानलाई अक्षरस पालना गर्दै कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि २४सैं घण्टा स्वयम् सेवकको रुपमा खट्न समेत युवा संघका नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा भनेका छन ,

‘सम्मानिय प्रधानमन्त्री के.पी ओली, नेकपा (एमाले) र नेपाल सरकारविरुद्ध आई लाग्नेहरुलाई अरिङाल झै जाई लाग्न रास्ट्रिय युवा संघ नेपाल प्रदेश २ लाई निर्देशन गरिदै छ । साथै सरकारले गरेको देश हित र विकासको कामलाई तल तल जनतासम्म संचार माध्यम र समाजिक संजाल मार्फत प्रचार प्रसार गर्न निर्देशन गरिएको छ । साथै कोभिड बिरुद्द तपाईंहरुले फिल्डमा गरीरहेको सेबा मुलक कामहरुको लागि विशेष धन्यवाद दिन चाहन्छु । अभिबादन ।’

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

चाँगुनारायण–६ मा रास्वपाको पहिलो वडा अधिवेशन सम्पन्न, सुकुमान ...

  • May 4, 2026

उच्च अदालत बिराटनगरकै जमिन पर्याे अतिक्रमणमा

  • May 4, 2026

बागमती प्रदेश प्रमुख बानियाँकाे घरमा पस्याे सुदृढीकरण

  • May 4, 2026

वसन्तसँगै ललितपुरको चक्रपथमा फुले फुल, वातावरण स्वच्छ

  • May 4, 2026

यी हुन् भक्तपुरमा रहेकाे सरकारि जमिन

  • May 3, 2026

सार्वजनिक जग्गा अतिक्रमणदेखि हतियार बरामदसम्म: इन्द्रकुमार चाम...

  • May 3, 2026

सुकुमबासी हटाउँदा घरबारविहीन नबनाइने : रवि लामिछाने

  • May 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved