Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

झुटको राजनीति नगर्न माननीय दलबहादुर रानालाई पाल्पाली युबाहरुको चेतावनी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 29, 2021
12 shares
पाल्पा । कोभिड -१९ को माहामारीमा पाल्पा क्षेत्र नम्वरका माननीय दलबहादुर रानालाई पाल्पाकै युबाले यस्तो माहामारीमा पनि झुटको राजनीति गरेको भन्दै, चेतावनी दिएका छन । उनले २०५१ सालपछि पाल्पा क्षेत्र नम्बर १ बाट निरन्तर आफ्नो पोल्टामा पारी त्यहाँको स्थानिय सिधा सोझा मगरहरुको भोटले सांसद देखि मन्त्री सम्म भैइसकेको माननीयले भ्रमित र लज्जाबोध बनाएको आरोप लगाएका छन । माननीय दलबहादुरलाई उनले २२ बर्षसम्ममा त्यहाँको स्थानीयलाई के बिकास दियो । पाल्पा क्षेत्र नं २ मा रहेको भुसलडाडा मिसन हस्पिटललाई ३ करोड बजेट पारे ६ करोड पारे भन्नलाई लाज लाग्दैन ?
केन्द्रीय स्वास्थ मन्त्रालयबाट परेको बजेटलाई आफ्नो पहलमा पारेको भन्दै भ्रम छरेर लोकप्रियता कमाउन प्रयत्न नगर्न चेतावनी दिएका छन । २०४२ सालमा प्रजातन्त्र सेनानी अादरणिय स्वर्गिय टंक प्रसाद काफ्ले बुवाले ल्याएको सडकखण्ड अन्तर्गत पाल्पा जिल्लाको आर्यभन्ज्याङ्ग रामपुर सडकमा यात्रा गरेर सदैब राजनीति गर्ने नेताले ३१ बर्ष सम्म के गरे ? भन्दै, अब भने पुर्बी पाल्पाका मगर जनता अशिक्षित नरहेको उल्लेख गरेका छ्न । गुनबहादुर साठीघरे मगरको फेसबुकवालबाट । उनले आफ्नो सामाजिक संजाल फेसबुकमा यसरी लेखेका छन ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जलवायु संकटका कारण नेपालले असमान रूपमा ठूलो क्षति व्यहोर्दैछ :...

  • September 25, 2026

इन्द्रजात्राले राष्ट्रिय एकता, सद्भाव र सांस्कृतिक पहिचान अझ स...

  • September 25, 2026

बाढीपछिको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग गर्न प्रधानमन्त...

  • September 25, 2026

एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न, भण्डारी वरिष्ठ नेता मनोनीत

  • September 24, 2026

भरत दाहाललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

  • September 24, 2026

वियोगान्त (कविता)

  • September 24, 2026

डाेल्पामा सीता एयरको जहाज दुर्घटना

  • September 24, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved