Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

एमाले मुख्य सचेतक भट्टराईद्वारा सवारी फिर्ता

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 23, 2021
171 shares

जेठ ९ , काठमाडौ ।

नेकपा एमालेका मुख्य सचेतक काे रुपमा २ महिना २२ दिनकाे समय अबधि सकेर मा : बिशाल भट्टराई बिदा भएका छन्। पार्टिभित्र अन्तर द्वन्दकै बाबजुदपनि कत्ती काम समापन भए हाेला र कति हुनेवाला मा थिए तर राजनितिक उतार चढावकैकारण राष्ट्रपति द्वार प्रतिनिधि सभा विघटन पश्चात् नैनिकता र एक असल राजनितिज्ञकाे हिसावले उहालाई सरकारले उपलभ्द गरायको सुविधाकाे सवारि साधन तथा सचिवालयकाे कार्यालय फिर्ता गरेका छन्।
आज बिहान मात्रै सचेतक शान्ता चाैधरीले सवारि साधन फिर्ता गरेकाि थिईन भने अन्य संसदहरुले पनि फिर्ता गर्ने याेजनामा रहेकाे बुझिएकाे छ। सचिवालय लाई गाडीको चाबी हस्तान्तरण गरेकाे तस्वीर सहित आफ्नाे फेसबुक स्टाटसमा भट्टराईले भनेका छन:
” आजबाट बिदाबारी नेकपा ( एमाले ) को मुख्य सचेतकको जिम्मेवारी दुइ महिना २२ दिन पुरा गरी आजबाट बिधिवत बिदा भएको छु । आजै त्यस हैसियतले मैले प्राप्त गरेको गाडि र कार्यालय संसद सचिवालयलाई जिम्मा लगाएको छु । मेरो सचिवालयमा रहेर काम गर्नुभएका साथिहरुलाइ पनि सधन्यबाद बिदा गरेको छु । महत्वपूर्ण समयमा , महत्वपूर्ण पार्टीको , महत्वपूर्ण जिम्मेवारी प्रदान गर्नुहुने हाम्रो पार्टीका संसदीय दलका नेता तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूप्रति असिम आभार ब्यक्त गर्दछु । आफू लागेको काममा कुनै गुनासो र गनगन नगरी , उत्साहका साथ हदैसम्मको मेहनत लगाएर पूरा गर्नुपर्छ भन्ने सानैदेखिको मेरो मान्यता यसमा रहदा पनि स्थापित गर्न खोजेको छु । बाकी मूल्याङ्कन गर्नेहरुको मर्जी … ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जलवायु संकटका कारण नेपालले असमान रूपमा ठूलो क्षति व्यहोर्दैछ :...

  • September 25, 2026

इन्द्रजात्राले राष्ट्रिय एकता, सद्भाव र सांस्कृतिक पहिचान अझ स...

  • September 25, 2026

बाढीपछिको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग गर्न प्रधानमन्त...

  • September 25, 2026

एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न, भण्डारी वरिष्ठ नेता मनोनीत

  • September 24, 2026

भरत दाहाललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

  • September 24, 2026

वियोगान्त (कविता)

  • September 24, 2026

डाेल्पामा सीता एयरको जहाज दुर्घटना

  • September 24, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved