Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कोभिड १९का बिरामीलाई घरदैलोमै सेवादिँदै रामग्राम नगरपालिका का मेयर गुप्ता

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 13, 2021
1.7KShares
ज्ञानेश्वर सहानी- नवलपरासी ३० बैशाख।पश्चिम नवलपरासी जिल्लाकाे रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले कोभिड १९ संक्रमती भई होम आईसोलेसनमा बसेका संक्रमीतहरुको घर घरमा पुगेर औषधी वितरण गर्ने कामको आजबाट थालनी गर्नुभएको छ । नगरपालीकाले कोविड १९ संक्रमीत भई होमआईसोलेसनमा रहेका नगरपालीका भित्रका सबै बिरामीहरुलाई स्वास्थ्यकर्मीहरु मार्फत घरमै गई परामर्श दिने र औषधी सहित स्वास्थ्य सामाग्री बितरण गर्ने कामको वडा न. ४ बाट थालनी गरिएको हो ।
कोभिड १९ संक्रमती भई होम आईसोलेसनमा बसेकाहरुलाई आवश्यक पर्ने प्राथमिक औषधी (सिटामोल , जिकं चक्की , भिटामिट सि , भिटामिन बि टुवेल , जिवनजल आदी ) सहित मास्क र जनचेतना मुलक प्रचार सामाग्री लिएर नगर प्रमुख गुप्ता आफै संक्रमीतको घर घर पुगेपछि संक्रमीतले खुसी व्यक्त गरेका छन् । नगर भित्र कोभिड १९ संक्रमती भई घरमै होम आईसोलेसनमा बसेका सवै संक्रमीतहरु लाई आवश्यक पर्ने न्युनतम औषधी र स्वास्थ्य सामाग्री वितरण गरिने योजना रहेको प्रमुख गुप्ताले जानकारी दिनुभयो ।
नगरप्रमुख गुप्ता सहित स्वास्थ्यकर्मी टोलीले संक्रमीत सबैको घर घरमा पुगेर विरामीको स्वास्थ्य अवस्था बारे जानकारी लिदै विरामीलाई आवश्यक औषधी र स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो । नगरपालीकाले यस वाहेक होम होमआईसोलेसनमा बसेका संक्रमीतहरुलाई आवश्यकता अनुसार टेलिफोनबाट स्वास्थ्यकर्मी मार्फत परामर्श दिने गरी संक्रमीतलाई सेवा प्रवाह गर्ने व्यस्था समेत मिलाईएको नगरपालीका प्रमुख प्रशासकीय अधिकृत राजेश पन्थीले जानकारी दिनुभयो ।
आजबाट वडा न. ४ का संक्रमीतको घरदैलोमा पुगेर औषधी र स्वास्थ्य सामाग्री बितरण भएपछि नगरपालीकाबाट गरिएको उक्त काम प्रशंसनीय रहेको र यस वाट कोभिड संक्रमीत बिरामीले राहतको महशुश गरेको वडा न. ४ का वडा अध्यक्ष मदन यादवले बताउनुभयो । यस अगाबै रामग्राम नगरपालीका वडा न–४ जितपुर स्थित पाल्ही बहुमुखी क्यापसको भवनमा नगरपालीकाले अख्सिजन सहितको २० शैयाको आईसोलेसन सेन्टर सञ्चालनमा आएपछि कोभिड बिरामीले सेवा लिदै आएका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जुनसुकै जिल्लाबाट लिएकाे नागरिकताकाे प्रतिलिपि अन्य जिल्लाबाट ...

  • October 28, 2026

ग्लोबल आईएमई बैंकलाई लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्ड

  • October 28, 2026

हर्क साम्पाङको प्रतिबद्धता : हुम्लामा तुइन विस्थापन गरी झोलुङ्...

  • October 28, 2026

मलेसियाले FWCMS भर्ती प्रणाली नफेर्ने, नेपालका १,११४ म्यानपावर...

  • October 28, 2026

बुद्ध प्रतिमाको शिलालेख सच्याएर पुनः स्थापना गरिने

  • October 28, 2026

गुराँस लघुवित्तको ११औँ वार्षिक साधारण सभा सम्पन्न, १० प्रतिशत ...

  • October 28, 2026

नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिद दर

  • October 28, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved