शैक्षिकसत्र सुरु हुँनैलाग्दा पनि किताब गाेदाममै, कहिले पुग्छ स्कुलमा?

काठमाडौं। कर्णाली प्रदेशका दश जिल्लाका विद्यालयमा शैक्षिक सत्र सुरु हुनु अगावै पाठ्यपुस्तक पुग्ने सम्भावना घटेको छ । विक्रेताले जनक शिक्षा सामग्री केन्द्रको प्रदेश कार्यालयबाट किताब समयमै खरिद नगर्दा भर्ना अभियानसँगै विद्यार्थीको हातमा किताब पुग्ने सम्भावना घटेको हो । कुल २५ हजार सेट किताबमध्ये प्रदेशको गोदाममा १७ हजार किताब थन्किएका छन् । जनक शिक्षाले समयमै किताब […]

मर्यादाविपरीत कार्य गर्ने सहायक केन्द्राध्यक्षसहित चार निरीक्षक जिम्मेवारी मुक्त

वीरगन्ज । जिल्लामा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मर्यादाविपरीत कार्य गर्ने सहायक केन्द्राध्यक्षसहित चार निरीक्षकलाई जिम्मेवारीबाट हटाइएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल (प्रजिअ)को अध्यक्षतामा शनिबार साँझ बसेको एसइई परीक्षा समन्वय समितिको बैठकले उनीहरुलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । प्रजिअ अर्यालले माइस्थान विद्यापिठ माध्यमिक विद्यालय वीरगन्जका केन्द्राध्यक्ष मुनिलाल कर्णले परीक्षाको मर्यादा र […]

ग्रिन वे एजुकेसनल एकेडेमीको १३औं वार्षिकोत्सव सम्पन्न

झापा । झापा, दमक-५ स्थित ग्रिन वे एजुकेसनल एकेडेमीको १३औं वार्षिकोत्सव आइतबार भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि दमक शिक्षा शाखा समितिका संयोजक तथा वडा नं. ९ का अध्यक्ष कुवेर भट्टराई रहनुभएको थियो भने विद्यालयका अध्यक्ष कुमार तामाङले कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो। विशिष्ट अतिथिहरूमा दमक नगर ईसाई समाजका अध्यक्ष पास्टर हेमन्त सुब्बा, विद्यालयका […]

सरस्वती आधारभूत माध्यमिक बिधालयकाे ५९औं वार्षिकोत्सब सम्पन्न

झापा।  दमक २ मा रहेको श्री सरस्वती आधारभूत माध्यमिक बिधालयले ५९औं वार्षिकोत्सब तथा अभिभावक दिवस भब्यताका साथ एक कार्यक्रम गरि समपन्न गरेको छ। कार्यक्रममा बिद्यार्थीहरुले विभिन्न सांस्कृतिक झल्काउने नृत्यहरु पनि प्रदर्शन गरेका थिए भने साना साना नानीहरुले पनि नाचेका थिए त्यस्तै सन्देश मुलक नाटक पनि प्रदर्शन गरिएको थियो। कार्यक्रममा अतिथि बिशिस्ट अतिथी प्रमुख अतिथिहरुले आउदो […]

सरकारले शैक्षिक मुलधारमा मदरसा शिक्षालाई पनि समावेश गर्नु पर्छ: नगर प्रमुख शाह

काठमाडौं । कपिलवस्तु कृष्णनगर नगरपालिकाका प्रमुख रजत प्रताप शाहले मदरसा शिक्षालाई नेपाल सरकारको शैक्षिक मूलधारमा समावेश गर्दै आधुनिक शिक्षासँग जोड्नुपर्ने बताएका छन् । नगरपालिकाको वडा नं. ३ मा रहेको जामिया सिराजुलवलुम अलसल्फिया झण्डानगर रहमानको वार्षिकोत्सवको अवसरमा उनले मदरसामा अध्ययन गरेका विद्यार्थीहरूलाई पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुन सक्षम बनाउनुपर्नेमा जोड दिए । त्यस्तै, महाराजगंजका […]

कमला मदन-आश्रितले मनायो ६२औं बार्षिकोत्सव, विषयगत उत्कृष्ट शिक्षक तथा शिक्षिका सम्मानित

By Dikendra झापा । झापाको कमल गाउँपालिका वडाँ नम्बर २ क्याम्पास्थित कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालयले आज ६२औं बार्षिकोत्सव तथा अभिभावक दिवस विभिद कार्यक्रमका साथ सम्पन्न गरेको छ । बार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा नवनिर्मित भवन उद्घाटन, शिक्षक तथा अक्षयकोष दाताहरु सम्मान, अक्षयकोष घोषणा, पुरस्कार वितरण र वृहत साँस्कृतिक कार्यक्रम गरी विद्यालयले बार्षिकोत्सव तथा […]

दमक क्याम्पसमा छात्रवृत्ति कोषको स्थापना, पौडेलद्वारा २ लाख ५१ हजारको चेक हस्तान्तरण

By Dikendra झापा । झापाको दमक वडा नं. ९ का स्थानीय बासी तथा समाजसेवी मन्दरा पौडेलले आफ्नो स्वर्गीय छोराको नाममा दमक बहुमुखी क्याम्पसलाई २ लाख ५१ हजार चेक हस्तान्तरण गर्नु भएको छ। यस रकमको उपयोग क्याम्पसमा छात्रवृत्ति कोषको स्थापना गर्न गरिनेछ। सो रकम क्याम्पस व्यवस्थापन सञ्चालक समितिका अध्यक्ष ढुण्डिराज भण्डारी, क्याम्पस प्रमुख यज्ञराज गिरि, प्रध्यापक […]

शिवसताक्षिको बाल सेवामा चेम्जोङले गरे १ लाख ११ हजार १११ रुपैया हस्तान्तरण

शिवसताक्षी । झापाको शिवसताक्षी ७ फाक्तेप स्थित बाल सेवा आधारभुत बिध्यालयको स्कुल बस खरिद अभियानको लागि संस्थापक अध्यक्षद्वारा आर्थिक सहयोग हस्तान्तरण गर्नु भएको छ। उक्त बिध्यालयको संस्थापक अध्यक्ष तथा सल्लाहकार सम्योजक समेत रहनु भएका जितेन्द्र राज चेम्जोङले बिध्यालयमा एक कार्यक्रमका बिच आज १ लाख ११ हजार १ सय ११ रुपैय हस्तान्तरण गर्नु भएको हो । […]

सत्यानन्द कुमार यादवकाे पुस्तक सार्वजनिक

काठमाण्डौं । महोत्तरीका सत्यानन्द कुमार यादवले गणितको ज्यामितीय संग सम्बन्धित केही नया खोजहरुमा आधारित स्काई थेरम नामक अनुसन्धान पुस्तक सार्वजनिक गरेकाछन् । भक्तपुरको सुर्यबिनायक स्थीत दार्जिलिङ हाइटको ग्रीनल्याण्ड क्याफेमा प्रेस मिटको आयोजना गरी स्केलको सहायताले मात्र गरिने कापिमा बनेको प्रिपेन्डीकुलर वा ९० डिग्री कोण बनाउने,बनेको प्रिपेन्डीकुलर बाट एङ्गल वा ट्रेङ्गल बनाउने,ट्रेङ्गलको तिनवटा भुजामध्ये कुन भुजामा […]

आज राष्ट्रिय शिक्षा दिवस विविध कार्यक्रम गरी मनाइदै

काठमाडौं । आज राष्ट्रिय शिक्षा दिवस विविध कार्यक्रम गरी मनाइदैछ । ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिका : साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने नाराका साथ दिवसका सन्दर्भमा संघीय राजधानी काठमाडौंसहित देशभरि विभिन्न कार्यक्रमहरू हुँदैछन् । सरकारले संविधानको मौलिक हकको कार्यान्वयनका लागि ‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५’ प्रमाणीकरण भएको मितिलाई आधार मानेर गतवर्षदेखि असोज २ […]