Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

बैज्ञानिक शिक्षा सँगै व्यवहारिक शिक्षामा अघि बढ्दै एभरेष्ट बाेर्डिङ स्कुल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 25, 2025
6 shares

भक्तपुर। दिन जन्म दिने आमाप्रति अगाध प्रेम र श्रद्धा व्यक्त गर्ने मातृ औंशी परेको सन्दर्भमा एभरेस्ट भक्तपुर स्कुलमा जे .के. जी का विद्यार्थीहरुका आमाहरुको उपस्थितिमा मातृ औंशी भब्य र सभ्य रुपमा मनाइयो ।

यस कार्यक्रमको मूख्य उद्देश्य नानी र आमा बिचको सम्बन्ध अझ प्रगाढ हुनसकोस रहेको कुरा स्कुलका संस्थापक प्रिन्सिपल कमलादेवी अमात्य राजभण्डारीले बताउनुभयो । उहाँले आमाहरु माया ममताका खानी मात्र नभएर असल संस्कार सिकाउने पहिलो गुरु पनि हुन् भन्दै उपस्थित आमाहरुलाई आफ्ना नानीहरुलाई कसैसँग पनि तुलना नगरौं, आफ्नो नानीको आफ्नै क्षमता र तागत हुन्छ, त्यसलाई पहिचान गरौँ, आत्मनिर्भर बनाउन उमेर र शारीरिक सामर्थ अनुसार आफ्नो काम आफैं गर्ने वातावरण दिऔं, प्रेरित गरौँ  र गर्न सिकाऔँ, नानीमा निहित असल गुण र व्यवहारको खुलेर प्रसंशा गरौँ, मोबाइल, टि.भि आदिको उचित समय सीमा भित्रमात्र प्रयोग गर्न दिऔं भने आग्रह समेत गर्नुभयो ।

यस स्कुलमा जे के जी अध्ययनरत विद्यार्थीहरुका आमाहरुले यस्ता संस्कारयुक्त कार्यक्रमहरुले नानीहरु र हामीहरुबिचको सम्बन्ध सुमधुर रहने र आमाहरुको दायित्वबोध समेत गराएको विचार व्यक्त गर्नुभयो। उक्त कार्यक्रममा नानीहरुले आफ्नी आमा प्रति भाव र स्नेहले भरिपूर्ण विचार व्यक्त गरी आमाहरुको मन जित्नु भएको थियो भने गीत, संगीत तथा विभिन्न मनोरन्जनात्मक कार्यक्रमले त्यसको गरिमा अझ बढाएको थियो।

एभरेस्ट इङ्गलिस स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले आगन्तुक आमाहरुप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्नुभयो। विद्यालय व्यवस्थापनका समितिका अध्यक्ष रामगोपाल कर्माचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved