कर्नरस्टोन फाउण्डेसनले गर्यो वृक्षरोपण तथा जेष्ठ नागरिकको सम्मान (तस्बिर सहित)

डिकेन्द्र बस्नेत, झापा । झापाको दमक स्थित कर्नरस्टोन फाउण्डेसन (स्कुल) ले रतुवा किनारमा रहेको कमल ६ नबज्योति टोल स्थित नबज्योति बालविकास परिसरमा वृक्षरोपण तथा विभिन्न कार्यक्रम गरी वातावरण दिवस मनाएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरु, कर्नरस्टोन बाल क्लब तथा कर्नरस्टोन स्काउटले नृत्य, कविता, सडक नाटक तथा वक्तव्य कला मार्फत समुदायलाई वातावरणको महत्व तथा संरक्षण सम्बन्धी […]

विद्यालक्ष्मी विद्यालयको २९ औं वार्षिकोत्सब सम्पन्न (तस्बिर सहित)

डिकेन्द्र बस्नेत, झापा । झापाको दमक ४ मा रहेको विद्यालक्ष्मी अंग्रेजी माध्यामिक विद्यालयको २९ औ वार्षिक उत्सव भव्य कार्यक्रमका बिच सम्पन्न भएको छ । दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुत गरेका थिए । यस्तै विद्यालयका विद्यार्थीले प्राविधिक कौशल, पाक शिप समेत प्रस्तुत गरेका थिए । विद्यालयका अध्ययनरत विद्यार्थीले […]

नेपाल मेडिकल कलेजका स्टाफ नर्सहरुलाई लाइफ सपोर्टको तालिम

काठमाडौं । नेपाल मेडिकल कलेजका स्टाफ नर्सहरुलाई एडभान्स कार्डिएक लाइफ सपोर्ट, बेसिक लाइफ सपोर्ट तथा एयरवेज म्यानेजमेन्ट सम्बन्धी तालिम दिइएको छ । कलेजको नर्सिङ विभाग, क्रिटिकल केयर तथा इमरजेन्सी म्यानेजमेन्टले दिएको चार दिने तालिममा १०३ जना स्टाफ नर्सहरु सहभागी थिए । कलेजमा कार्यरत स्टाफ नर्सहरुको क्षमता विकास गराउने उद्देश्यका साथ कलेजले यो तालिम दिएको हो […]

कर्नर स्टोनको वार्षिकोत्सब सम्पन्न: विधार्थीलाई संस्कार युक्त शिक्षा दिन सकेको प्रसाईको भनाई

डिकेन्द्र बस्नेत, झापा । कर्नर स्टोन फाउण्डेशन दमकले आज अभिभावक र विधार्थीका बीचमा विभिन्न कार्यक्रम गरेको छ । कर्नर फाउण्डेशनले विधालयको वार्षिक उत्सवको अवसरमा अभिभावक र विधार्थी सहभागी गराएर कार्यक्रम सम्पन्न गरेको हो । वार्षिक उत्सवका अवसरमा वालवालिकाहरुले अभिभावकहरुलाई साँची राखेर नृत्य,गायन,निवन्ध र वक्तृत्वकलाको प्रस्तुति गरेको फाउण्डेशनको प्रधानध्यापक युवराज गजमेरले बताउनु भयोे । वार्षिकोत्सबमा कक्षा […]

शिक्षामन्त्रीको स्थानीय तहहरुसँग छलफल: विद्यालय शिक्षा सुधार्न सहकार्य गर्न अपिल

 काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षा सुधार गर्न र नयाँ शैक्षिक सत्रमा भर्ना कार्यक्रम प्रभावकारी बनाउन स्थानीय सरकारसँग छलफल थाल्नुभएको छ। पहिलो चरणमा आज दिउँसो ११ बजे ६ वटै महानगरका प्रमुख, उप-प्रमुखहरूसँग छलफल गर्नु भएको हो । छलफल कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, विराटनगरपालिकाका मेयर नागेश कोइराला, वीरगन्ज महानगरका […]

सोमाङ शैक्षिक गुठी र सोमाङ एकेडेमीमा तिर्थ थापाको हालिमुहालि, जालसाजीगरी अचल सम्पति हत्याएको खुलासा

काठमाडौं । लतिलपुरको बज्रबाराही नगरपालिका ७,ठेचोमा रहेको सोमाङ शैक्षिक गुठी र सोद्वारा संचालित सोमाङ एकेडेमी लाई डा.तिर्थ थापाले किर्ते जालसाजी गरी कब्जा गरोको खुल्न आएको छ । थापा पक्ष र तत्कालिन् जिल्ला शिक्षा अधिकारीको मिलेमतोमा करोडौं अनियमितता गरेको स्रोतको दाबी छ । २०५९ सालदेखि सो गुठी विभिन्न व्यक्तिहरुले नेतृत्व गर्दै आउने क्रममा २०६२ साल माघ […]

विद्यार्थीहरूलाई यौन तथा प्रजनन स्वास्थ्य स्वास्थ्य सिकाउँदै सुरुवात

राजेश दिदिया ,भक्तपुर । सुरुवातले विद्यार्थीलाई विद्यालयमा नै गएर यौन तथा प्रजनन स्वास्थ्य किशोर किशोरीको अवस्था परिवर्तन सुरक्षित यौन व्यवहारका विषयमा कक्षा सञ्चालन गरेको छ । चाँगुनारायण नगरपालिका वडा नम्वर ३ मा अवस्थित सुरुवात नामक संस्थाले मध्यपुर थिमीको नालान्द विद्यलयका कक्षा ९ र १०मा अध्ययन गर्ने बालबालिकाहरूलाई  यौन तथा प्रजनन स्वास्थ्य किशोर किशोरी अवस्थामा आउने […]

ईलामको चुलाचुलिमा राष्ट्रपति रनिङ शिल्डकप २०८० सम्पन्न

  ईलाम । चुलाचुलि गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डकप २०८० भव्यताका साथ सम्पन्न भएको छ। गाँउपालिका अध्यक्ष राजेन्द्र केरुङकाे अध्यक्षता र प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राई साथै प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवकाे विशिष्ट आतिथ्यतामा सम्पन्न भएको छ। राष्ट्रपति रनिङ शिल्डकप २०८० को विजेता बालज्याेति मावि भएको छ। दाेस्राे स्थान चुलाचुलि बाेर्डिङ […]

उर्लाबारीको बेथेलमा सांस्कृतिक कार्यक्रमसंगै स्पोर्ट मिट सम्पन्न

डिकेन्द्र बस्नेत, झापा। उर्लाबारी ७ स्थित बेथेल एजुकेशनल एकेडेमीको खेलकुद सप्ताह कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ। विगतका वर्षहरूमा जस्तै यसवर्ष एक विशेष कार्यक्रमका बीचमा खेलकुद सप्ताह सञ्चालन भएको थियो । सोमबार विद्यालय परिसरमा मार्चपास गर्दै सञ्चालन भएकोे खेलकुद सप्ताहको एन् प्याब्सनका मोरङका अध्यक्ष नारायण ढकालले उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढकालले शिक्षा […]

पञ्चायतले मनायो ४५ औं वार्षिकोत्सव: विद्यालयलाई विशेष योगदान गर्नेहरु सम्मानित

  डिकेन्द्र बस्नेत । पथरी शनिश्चरे वडा नं. १ मा स्थापित श्री पञ्चायत माध्यमिक विद्यालयले आफ्नो ४५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस–२०८० भव्यताका साथ मनाएको छ । आज पञ्चायतले आफ्नै प्राङ्गणमा विविध साँस्कृतिक कार्यक्रमका साथै विद्यालयलाई विशेष योगदान गर्नेहरुलाई सम्मान गर्दै वार्षिकोत्सव मनाएको हो । विद्यालयमा धेरै समय अघिदेखि शिक्षण गर्दै आउनुभएका जानुका भट्टराई, सृजना […]