जापानमा पलेशालाई २ लाख ५० हजारसहित सम्मान

टोकियो प्यारालिम्पिकका तेक्वान्दोमा दुई फाइट जितेकी पलेशा गोबद्र्धनलाई गैर आवासिय नेपाली संघ (एनआरएनए) जापानको कान्तो क्षेत्रिय समितिले स्वागत र नगदसहित सम्मान गरेको छ । कान्तो क्षेत्रिय समितिले पलेशालाई २ लाख ५० हजार, उनका प्रशिक्षक कविराज नेगी लामालाई १ लाख ५० हजार, ओलम्पियन दीपक विष्टलाई ४० हजार र नेपालको पारा तेक्वान्दो समितिलाई ५० हजार रुपैयाँ प्रदान […]

मुलपानी तेक्वान्दोका भिजनलाई स्वर्ण

मुलपानी तेक्वान्दो डोजाङका भिजन तामाङले १०औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिताको पुरुष एकल १२–१४ वर्षमा शनिबार स्वर्ण जितेका छन् । भिजनले ६.०४ अंक जोडे । ५.९९ अंकसाथ गोदावरी इन्टरनेसनलका साइरस थापा दोश्रो भए । मुलपानीका महेश आङथुपु र सुपरस्टारका कृष पाण्डे तेश्रो बने । नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको सहयोगमा नेपाल तेक्वान्दो संघद्वारा […]

दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल र भारत भिड्दै

अर्काे महिना माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीमा रहेका यी दुई टोलीबीचको बिहीबार भएको पहिलो खेल १–१ को बराबरीमा टुंगिएको थियो । विहीबार पहिलो हाफमा अन्जन विष्टको गोलबाट लिएको अग्रतालाई नेपालले जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउनु परेको थियो । दोस्रो मैत्रीपुर्ण खेलमा नेपाल जितको लक्ष्यसहित मैदान उत्रनेछ । टोलीका कुवेती मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले भारतविरुद्धको […]

अनिता महर्जनः राष्ट्रिय टेबल टेनिस खेलाडीले खोलेको क्लब जहाँ बालबालिका एरोबिक्स गर्दै ‘पिङ्पङ’ खेल्न सिक्छन्

आफ्नै घरमा आफ्नै नामबाट टेबल टेनिस एकेडेमी खोलेकी अनिता महर्जनको सपना आफूभन्दा राम्रो खेलाडी उत्पादन गर्नुरहेको छ। काठमाण्डूको सामाखुशीस्थित सडकमै जोडिएको घरको भुइँतल्लामा छ अनिता महर्जनले खोलेको ‘एनिज् पिङ्‌पङ क्लब’। आफ्नो नामबाट अनिताको भन्ने जनाउने ‘एनिज्’ र चिनियाँ भाषाबाट आएको टेबल टेनिस जनाउने ‘पिङ्पङ’बाट उनले उक्त प्रशिक्षणगृहको नाम जुराएकी हुन्। उनको क्लबमा टेबल टेनिस सिक्न […]

सरस्वतीले नसोचेको ओलम्पिक यात्रा

टोकियो ओलम्पिकका लागि वाइल्र्ड कार्डका लागि ७ खेलका १२ खेलाडीको सिफारिस भएको थियो । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले गरेको त्यो सिफारिसमध्येबाट वाइल्ड कार्ड पाएर सुटिङ की कल्पना परियार र जुडोकी सोनिया भट्ट टोकियो ओलम्पिक खेल्ने तयारीमा छन् । पौडीकी गौरिका सिंह र एलेक्स शाह युनिभर्सियालिटी प्लेसबाट खेल्ने पहिले नै तय थियो । यी चार […]

वेर्नर र सानेको गोलमा जर्मनी विजयी

फरवार्ड टिमो वेर्नर र मिडफिल्डर लिरोए सानेको गोल मद्दतमा जर्मनीले फिफा विश्वकप कतार २०२२ को युरोपेली छनोटमा लिचेस्टाइनमाथि २–० को सहज जित दर्ता गरेको छ । क्यावुनपार्क सेन्ट गल्लेन स्वीट्जरल्यान्डमा बिहीबार राति भएको खेलमा जर्मनीले घरेलु टोलीलाई खेलको सुरुवातदेखि नै दवावमा राखेपनि गोलको लाग ४१औं मिनेट कुर्नुपरेको थियो ।   टिमो वेर्नरले जमल मुसिएलाको पासमा […]

पारालिम्पिक : पलेशा पहिलो खेलमा पराजित, पदकको लागि अर्को मौका

टोकियो २०२० पारालिम्पिकको तेक्वान्दोमा पलेशा गोवर्द्धनको स्वर्ण पदकको यात्रा टुंगिएको छ । उनी पहिलो खेलमा पराजित भएकी छिन् । अब उनले कास्य पदकको लागि भने अर्को चरण प्रतिस्पर्धा गर्नुपर्ने छ । महिला के४४ विधाको ५८ केजी तौल समूहको वरियतामा आफू भन्दा माथि बेलायतकी बेथ मुनरोसँग पलेशा पराजित भएकी हुन् । पलेशा २१–८ ले पराजित भएकी […]

टोक्यो पाराओलिम्पिक्स: तीन मिनेट ढिलो पुग्दा स्वर्ण पदक खोसियो

अन्तर्राष्ट्रिय पाराओलिम्पिक्स कमिटी आईपीसीले एक मलेशियाली खेलाडीको स्वर्ण पदक खोस्ने आफ्नो निर्णयको प्रतिरक्षा गरेको छ। शटपुट खेलाडी मोहम्मद जियाद जोल्केफ्लीले एफ२० श्रेणीमा स्वर्ण पदक जिते। तर पछि उनी खेल स्थलमा तीन मिनेट ढिला पुगेको भन्दै उनलाई अयोग्य घोषणा गरियो। आईपीसीले ढिलो पुग्दा उनले कारण देखाएकाले उनलाई प्रतिस्पर्धा गर्न दिइएको बताएको छ। तर खेलपछि निर्णायकले उनले […]

पलेशा गोवर्धन श्रेष्ठः पारालिम्पिक्सको तेक्वान्दोमा नेपाली खेलाडीले पदक जित्ने सम्भावना कति?

तेक्वान्दो खेलाडी पलेशा गोवर्धन श्रेष्ठले नेपाललाई पहिलो ओलिम्पिक पदक दिलाउन सक्ने आशा प्रशिक्षकहरूले गरेका छन्। ओलिम्पिक्समा खेलेको ५७ वर्ष लामो इतिहास होस् वा १० वर्षअगाडि देखि खेल्न थालेको पारा-ओलिम्पिक्समा नेपालले अझै अहिलेसम्म ओलिम्पिक खेलबाट पदक प्राप्त गर्न सकेको छैन। यसपालि पारा-तेक्वान्दो खेलाडी पलेशाबाट नेपाली पक्षले ठूलो आशा राखेको छ। पलेशा दुईवटा विश्व पारा-तेक्वान्दो च्याम्पियनशिप र […]

ग्रिजमान एथ्लेटिको फर्किए

ला लिगा च्याम्पियन एथ्लेटिको म्याड्रिडले फरवार्ड एन्टोनी ग्रिजमानलाई बार्सिलोनाबाट एक वर्षका लागि ऋणमा पुनः अनुबन्ध गरेको छ । एथ्लेटिकोले खेलाडीको तलब तिर्नेछ भने करारमा ट्रान्सफरलाई स्थायी बनाउने बाध्यकारी बुँदा पनि रहेको छ । फ्रेन्च खेलाडीले एथ्लेटिकोका लागि २५७ खेलमा १३३ गोल गरेका छन् । सन् २०१९ मा उनको १०.७ करोड पाउन्डको रिलिज क्लज तिरेपछि उनी […]