Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

जापानमा पलेशालाई २ लाख ५० हजारसहित सम्मान

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 5, 2021
30 shares

टोकियो प्यारालिम्पिकका तेक्वान्दोमा दुई फाइट जितेकी पलेशा गोबद्र्धनलाई गैर आवासिय नेपाली संघ (एनआरएनए) जापानको कान्तो क्षेत्रिय समितिले स्वागत र नगदसहित सम्मान गरेको छ ।

कान्तो क्षेत्रिय समितिले पलेशालाई २ लाख ५० हजार, उनका प्रशिक्षक कविराज नेगी लामालाई १ लाख ५० हजार, ओलम्पियन दीपक विष्टलाई ४० हजार र नेपालको पारा तेक्वान्दो समितिलाई ५० हजार रुपैयाँ प्रदान गरेको छ । समितिले पारा तेक्वान्दो टोलीको सम्मानमा शनिबार कार्यक्रम र रात्री भोजको आयोजना गरेको थियो ।

कार्यक्रममा एनआरएन जापानका नवनिर्वाचित अध्यक्ष, उपाध्यक्ष, आइसिसी सदस्य, एनसिसी जापानका पदाधिकारी, तेक्वान्दो र अन्य खेलका पूर्व खेलाडी, व्यवसायीहरुको सहभागिता रहेको ओलम्पियन विष्टले जानकारी दिए ।

पलेशाले शुक्रबार भएको के ४४ अन्तर्गत ५८ केजी मुनीको तौल समूहको रेपेचेजको फाइनल खेलेकी थिइन् । पहिलो खेलमा पराजित भएपछि रेपेचेजमा कास्य पदकका लागि मौका पाएकी पलेशाले त्यसपछि दुई फाइट जित्दै फाइनल सम्मको यात्रा तय गरेकी थिइन् । फाइनलमा अन्तिम समयमा उनी १२–९ ले पराजित भएको थियो ।

ओलम्पिकमा दुई फाइट जित्ने पलेशा पहिलो खेलाडी बनेकी छिन् । प्यारालिम्पिकमा तेक्वान्दो पहिलो पटक तेक्वान्दो समावेश गरिएको थियो । पलेशाले एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा भने यसअघि कास्य पदक जितेकी थिइन् । कान्तो क्षेत्रिय समितिले पलेशाले भविष्यमा अन्तर्राष्ट्रिय प्रतियोगिता पदक जितेको खण्डमा नगद पुरस्कारले सम्मान गर्ने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

लोकतन्त्रका महानायक बी पीको सपना र विभाजित कांग्रेसमाथि उठेका ...

  • July 22, 2026

विदेशबाट देउवाको सन्देश: ‘नेपाली भूमिमा फर्किँदैछु, प्रतिशोधको...

  • July 22, 2026

बागमती सरकारबाट बाहिरियो एमाले

  • July 22, 2026

वी.पी. कोइरालाको ४४औँ स्मृति दिवस: कांग्रेसले बीपीको आदर्शलाई ...

  • July 22, 2026

बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

  • July 22, 2026

आज दिउँसो देशभर साधारणतया बादल लाग्ने

  • July 22, 2026

देशभरका प्रमुख राजमार्गमा अवरोध, यात्रा अघि सडकको अवस्था बुझ्न...

  • July 22, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved