११ खेलाडी छनोट

नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको सहयोग तथा नेपाल तेक्वान्दो संघद्वारा आयोजित १० औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिताबाट ११ खेलाडी मंगलबार छनोट भएका छन् । दक्षिण कोरियाको हुने विश्व कोरियन एम्बासडर भर्चुअल पुम्से प्रतियोगिताका लागि नेपालबाट ११ खेलाडी छनोट भएको नेपाल तेक्वान्दो संघले जनाएको छ । आ–आफ्नो स्पर्धामा पहिलो भएका खेलाडीलाई छनोट गरिएको हो । एब्सुलुट […]
ब्राजिली लेजेन्ड पेलेको सफल शल्यक्रिया

विश्व फुटबलका महान् हस्ती ब्राजिली लेजेन्ड पेलेको सफल शल्यक्रिया भएको छ । उनको सोमबार राति ट्युमर हटाउन गरिएको शल्यक्रिया सफल भएको हो । लेजेन्ड पेलेले आफ्नो कोलोनबाट ट्युमर हटाउन गरिएको सफल शल्यक्रिया भएको पुष्टि गरेका छन् । तीन पटकको विश्व च्याम्पियन पेलेले उनी नियमित स्वास्थ्य परिक्षणका लागि गत ३१ अगस्टदेखि नै साओपाउलोस्थित अल्वर्ट आइन्सटाइन अस्पतालमा […]
सागका स्वर्णधारी कमललाई स्वर्ण

नेपालमा साँढे दुई वर्षअघि भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोको पुम्सेतर्फ स्वर्ण विजेता कमल श्रेष्ठले १०औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् । फाइल तस्विर पुरुष १८–३५ वर्ष उमेरसमूहमा नेपाल प्रहरीका कमलले ७.७३ अंक जोडे । ७.३९ अंकसाथ प्रहरीका प्रेमबहादुर लिम्बू तथा ७.३० अंकसाथ प्रहरीकै जितबहादुर बोट […]
नेपालको सानदार सुरुवात

नेपालले पपुवा न्युगिनी (पिएनजी) सँगको पहिलो ओडिआई खेलमा सानदार सुरुवात गरेको छ । अल अमरेत क्रिकेट मैदान ओमानमा टस जितेर पहिला ब्याटिङ थालेको पिएनजीले १६ ओभरमा ४ विकेट गुमाउँदै ६८ रन बनाएको छ । नेपाललाई दोस्रो ओभरको पहिलो बलमै तीव्र गतिका बलर विक्रम शोबले ओपनर टोनी उरालाई एक रनमा बोल्ड आउट गर्दै पहिलो सफता दिलाएका […]
नेपाल-भारत फुटबल: खेलाडीलाई मात्र हैन प्रशिक्षकलाई पनि पहेँलो कार्ड, किन हुन्छ दुई देशबीचको खेलमा सधैँ तनाव
नेपाल र भारतबीच दशरथ रङ्गशालामा बिहीवार र आइतवार दुई मैत्रीपूर्ण फुटबल खेल भए। मैत्रीपूर्ण फुटबलको उद्देश्य थियो अर्को महिना माल्दिभ्समा हुने साफ च्याम्पियनशिपको तयारी। अर्थात् दुवै टोलीले माले पुग्नुअगाडि आफ्नो टोलीमा देखिएका कमीकमजोरी सुधार्ने प्रयास। तर मैदानमा देखिएका घम्साघम्सीका दृश्यहरूले भने ती खेललाई मैत्रीपूर्ण वा अभ्यास खेल भनिरहेका थिएनन्। मैदानको प्रतिस्पर्धा यस्तो थियो कि मानौँ […]
विश्वकप छनोटः ब्रजिल र आर्जेन्टिनाबीचको खेल सुरु भएको पाँच मिनेटपछि स्थगित

ब्रजिल र आर्जेन्टिनाबीच विश्वकप छनोट फुटबल खेल सुरु भएको केही मिनेटपछि स्थगित भएको छ। ब्रजिली स्वास्थ्य अधिकारीहरूले आर्जेन्टिनाका तीन खेलाडीले कोभिडसम्बन्धी क्वारन्टीनको नियम भङ्ग गरेको भन्दै विरोध गरेपछि नेपाली समयानुसार सोमवार बिहानको खेल रोकिएको थियो। अधिकारीहरू खेल रोक्न आएपछि आर्जेन्टिनाको टोली मैदानबाट बाहिरिएको थियो। खेलमा यो नाटकीय क्षण आउनु केही घण्टाअगाडि नै ब्रजिली अधिकारीहरूले इङ्ग्ल्यान्डमा […]
डेब्युको ‘विशाल’ प्रतिक्षा

बेलायती प्रशिक्षक ग्राहम रोबर्ट्सले सन् २०११ मा नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोटमा पूर्वी टिमोरको सामना गर्दा २३ सदस्यीय अन्तिम टोलीमा ४ गोलरक्षक समावेश गरे । अन्तिम टोलीमा ४ गोलरक्षक समावेश गर्नु निकै दुर्लभ अवसर थियो । प्रशिक्षक रोबर्ट्सलाई यो निर्णय लिन बाध्य बनाएका थिए युवा गोलरक्षक विशाल श्रेष्ठले । घरेलु फुटबलमा मनाङ मर्स्याङ्दी र […]
मैत्रीपूर्ण फुटबलमा नेपालविरुद्ध भारत २-१ ले विजयी

काठमाडौं । नेपालविरुद्धको हिजो भयको मैत्रीपूर्ण फुटबलमा भारत विजयी भएको छ ।हिजो दशरथ रंगशालामा भएको दोस्रो मैत्रीपूर्ण खेलमा भारत २-१ ले विजयी भएको हो । नेपालले आक्रामक खेल खेलेपनि पोष्टमा गतिलो प्रहार गर्न नसक्दा हार व्यहोरेको हो । यद्यपि, नेपालले दर्शकको मन जितेको छ । दोस्रो हाफको ६१औं मिनेटमा फारुक चौधरीले गोल गरी टोलीलाई […]
भारतविरुद्ध नेपालको सम्भावित ११
नेपाली राष्ट्रिय फुटबल टोलीले दुई खेलको मैत्रीपूर्ण सिरिज अन्तर्गत दोस्रो खेलमा आज भारतको सामना गर्दैछ । खेल दशरथ रंगशालामा साँझ ५:३० बजे सुरु हुनेछ । पहिलो खेलमा नेपालले अन्जन विष्टको गोलमा पहिलो हाफमा अग्रता लिएपनि दोस्रो हाफमा गोल खाएपछि १-१ को बराबरी खेलेको थियो । पहिलो हाफमा खेललाई नियन्त्रणमा राखेको नेपालले दोस्रो हाफमा भने भारतविरुद्ध […]
सान्चोले विश्वकप छनोट गुमाउने

इंग्ल्यान्डका युवा विंगर जेडन सान्चोले फिफा विश्वकप कतार २०२२ अन्तरगतको युरोपेली छनोटको दुई खेल गुमाउने भएका छन् । चोटको कारण सान्चोले एन्डोरा र पोल्याण्डविरुद्धको खेल गुमाउने भएका हुन् । २१ वर्षीय सान्चोले प्रशिक्षणको दौरान चोट बोकेको बताईएको छ । सान्चोले चोट बोकेपछि उनलाई टोलीबाट फुकुवा गरिएको छ । म्यानचेस्टर युनाइटेडलाई उनको चोट सामान्य रहेको भन्दै […]
