Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

अनिता महर्जनः राष्ट्रिय टेबल टेनिस खेलाडीले खोलेको क्लब जहाँ बालबालिका एरोबिक्स गर्दै ‘पिङ्पङ’ खेल्न सिक्छन्

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 5, 2021

आफ्नै घरमा आफ्नै नामबाट टेबल टेनिस एकेडेमी खोलेकी अनिता महर्जनको सपना आफूभन्दा राम्रो खेलाडी उत्पादन गर्नुरहेको छ।

काठमाण्डूको सामाखुशीस्थित सडकमै जोडिएको घरको भुइँतल्लामा छ अनिता महर्जनले खोलेको ‘एनिज् पिङ्‌पङ क्लब’।

आफ्नो नामबाट अनिताको भन्ने जनाउने ‘एनिज्’ र चिनियाँ भाषाबाट आएको टेबल टेनिस जनाउने ‘पिङ्पङ’बाट उनले उक्त प्रशिक्षणगृहको नाम जुराएकी हुन्।

उनको क्लबमा टेबल टेनिस सिक्न आउने ससाना नानीहरूको भिड लाग्ने गर्छ।

खेलाउने तरिका पनि नयाँ छ। साना नानीहरू एरोबिक्स गर्दै टेबल टेनिस प्रशिक्षण लिन्छन्।

१३ वर्षीया खेलाडी जसले टोक्योमा स्वर्ण पदक जितेर इतिहास रचिन्
नामै नसुनिएका यी किशोरले ओलिम्पिक्सको पौडीमा स्वर्ण जितेर सबैलाई छक्क पारे
खेलाडीहरूको खेलमा लचकता आउने भनिएको एरोबिक्ससँगै टेबल टेनिस प्रशिक्षणको यो शैली नेपालमा पहिलो पटक सुरु गरिएको हो।

अनि त्यसलाई भित्र्याएकी हुन् अन्तर्राष्ट्रिय टेबल टेनिस खेलाडी अनिता महर्जनले।

झन्डै डेढ दशक निरन्तर टेबल टेनिस खेलेपछि उनले आफ्नै नाममा खेल प्रतिष्ठान खोलेकी हुन्।

विश्व टेबल टेनिस दिवसका दिन पारेर अनिताले आफ्नै आमाबुबाको हातबाट एकेडेमीको उद्घाटन गरिन्।

अन्तर्राष्ट्रिय टेबल टेनिस महासङ्घ (आईटीटीएफ) ले उनको कार्यलाई सराहना गर्दै बधाई दियो र उनको कामलाई आफ्नो वेबसाइटमा प्रचार गर्‍यो।

सुरुमै उनको एकेडेमीले अन्तर्राष्ट्रिय चर्चा पायो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

आइतबार बिदा र ढिलो शैक्षिक सत्र सुरु गर्ने निर्णयप्रति स्थानीय...

  • April 17, 2026

आजका लागि कृषिउपजको थोक मूल्य

  • April 17, 2026

चाँगुनारायणको आन्तरिक आम्दानी २१ करोड नाघ्यो

  • April 16, 2026

विभिन्न कार्यालयमा राष्ट्रिय सतर्कता केन्द्रकाे छड्के ६३२ जना ...

  • April 16, 2026

सडक सुरक्षा, सहरी सुरक्षा र सहरी व्यवस्थापन बिषयमरकाे छलफलमा ज...

  • April 16, 2026

संसदीय समितिहरूको सभापतिको निर्वाचनका लागि आज मनोनयन दर्ता

  • April 16, 2026

दाइजोमुक्त विवाहको पक्षमा उपसभामुख रुबी कुमारी ठाकुरको स्पष्ट ...

  • April 16, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved