Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मैत्रीपूर्ण फुटबलमा नेपालविरुद्ध भारत २-१ ले विजयी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 6, 2021
357 shares

काठमाडौं । नेपालविरुद्धको हिजो भयको मैत्रीपूर्ण फुटबलमा भारत विजयी भएको छ ।हिजो दशरथ रंगशालामा भएको दोस्रो मैत्रीपूर्ण खेलमा भारत २-१ ले विजयी भएको हो । नेपालले आक्रामक खेल खेलेपनि पोष्टमा गतिलो प्रहार गर्न नसक्दा हार व्यहोरेको हो । यद्यपि, नेपालले दर्शकको मन जितेको छ ।

 

दोस्रो हाफको ६१औं मिनेटमा फारुक चौधरीले गोल गरी टोलीलाई अग्रता दिलाएका थिए । सुनिल क्षेत्रीले गरेको हेडमा अनमार्क रहेका चौधरीले सजिलै गोल गरे ।दोस्रो गोल सुनिल क्षेत्रीले गरे । उनले वन भर्सेस वनको अवस्थामा गोल गरेका थिए ।नेपालका तेज तामाङले दोस्रो हाफको अन्ततिर गोल गरेर आशा जगाएका थिए । तेजले डिबक्सबाहिरबाट कडा प्रहार गर्दै गोल गरेका थिए ।

 

आजको खेलमा तनावको अवस्था पनि आएको थियो । भारतका प्रशिक्षक खेल मैदानमा छिरेपछि पहेंलो कार्ड पाएका थिए । भारतका खेलाडी गोलरक्षकसँग वन भर्सेस वन रहँदा दिनेश राजवंशीले ट्याकल गरेपछि भारतका प्रशिक्षकले पेनाल्टी नदिएको भन्दै विरोध जनाएर मैदान छिरेका थिए ।

 

यसअघि भएको पहिलो मैत्रीपूर्ण खेलमा दुवै टोलीले १-१ को बराबरी खेलेका थिए । फिफा वरियतामा नेपालभन्दा माथिल्लो अवस्थामा रहेको भारतविरुद्ध नेपालले हिजो पनि चुनौती दिएको थियो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

  • July 23, 2026

धर्मको नाममा घृणा होइन, मानवता र प्रेम आवश्यक : गायिका सत्यकला...

  • July 23, 2026

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, बाँझो निजी जग्गा अब उत...

  • July 23, 2026

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

बाँकेमा ४०० ग्राम खैरो हेरोइनसहित दुई महिला पक्राउ

  • July 23, 2026

बिदेशी मुद्राकाे विनिमय दर यस्ताे छ

  • July 23, 2026

मनसुन सक्रिय: बागमतीसहित पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर...

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved