Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कप्तान किरण प्रिमियरको स्पोर्ट्स एम्बासडर

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 8, 2021

नेपाली राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङ प्रिमियर इन्टरनेशनल आईबी वर्ल्ड स्कुलको स्पोर्ट्स एम्बासडर बनेका छन् ।

प्रिमियर स्कुलले मंगलबार एक कार्यक्रमको आयोजना गर्दै किरणलाई एम्बासडर नियुक्त गरेको हो । किरणले तीन वर्षको सम्झौता गरेका हुन् । उनलाई प्रिमियर स्कुलका वसन्त थापाले सम्झौता पत्र प्रदान गरे । कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पा पनि उपस्थित थिए ।

 

किरणले यसै साता भारतविरुद्वको दुई अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा दुवै खेल खेल्दै राष्ट्रिय टोलीबाट सर्वाधिक क्याप जित्ने कीर्तिमान बनाएका थिए । किरणले राष्ट्रिय टोलीबाट सन् २००८ मा डेब्यु गरेका थिए भने सन् २०१८ यता कप्तानी गर्दै आएका छन् ।

किरणले प्रिमियर स्कुलसँग आवद्धतासँगै अब स्तरीय शिक्षासँगै नेपालका लागि प्रतिभावान फुटबल खेलाडी उत्पादन गर्नेमा विश्वस्त रहेको बताए । उनले विद्यालयका विद्यार्थीसँग आफ्नो अनुभव र खेल कौशल साटासाट गर्नेछन् । एन्फा अध्यक्ष शेर्पाले अबको लक्ष्य युवा फुटबल विकास रहेकाले स्कुल फुटबललाई प्रोत्साहन गर्न आफू सकारात्मक रहेको बताए ।

किरण अब राष्ट्रिय टोलीसँग शुक्रबार कतार प्रस्थान गर्नेछन् । राष्ट्रिय टोलीले माल्दिभ्समा हुने साफ च्याम्पियनसिप अघि कतारमा बन्द प्रशिक्षण गर्दैछ ‌‌। प्रतियोगिता राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा अक्टोबर १ देखि १६ सम्म हुनेछ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

आइतबार बिदा र ढिलो शैक्षिक सत्र सुरु गर्ने निर्णयप्रति स्थानीय...

  • April 17, 2026

आजका लागि कृषिउपजको थोक मूल्य

  • April 17, 2026

चाँगुनारायणको आन्तरिक आम्दानी २१ करोड नाघ्यो

  • April 16, 2026

विभिन्न कार्यालयमा राष्ट्रिय सतर्कता केन्द्रकाे छड्के ६३२ जना ...

  • April 16, 2026

सडक सुरक्षा, सहरी सुरक्षा र सहरी व्यवस्थापन बिषयमरकाे छलफलमा ज...

  • April 16, 2026

संसदीय समितिहरूको सभापतिको निर्वाचनका लागि आज मनोनयन दर्ता

  • April 16, 2026

दाइजोमुक्त विवाहको पक्षमा उपसभामुख रुबी कुमारी ठाकुरको स्पष्ट ...

  • April 16, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved