खोटाङको विकासे योजनाबारे प्रधानमन्त्रीसँग उच्चस्तरीय छलफल

खोटाङ — जिल्लाको समग्र विकाससँग सम्बन्धित विविध मुद्दाहरूलाई लिएर उच्च तहमा महत्वपूर्ण पहल भएको छ। खोटाङ जिल्लाको भौतिक पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा राष्ट्रिय गौरवको आयोजना दूधकोशी हाइड्रोपावर लगायतका योजनाहरूमा देखिएका समस्याबारे केन्द्र सरकारको ध्यानाकर्षण गराइएको छ। यसै सन्दर्भमा माननीय आरेन राई र श्रम संस्कृति पार्टि खाेटाङ जिल्ला अध्यक्ष प्रताप राईले सम्माननीय प्रधानमन्त्री […]

विदेशी आरोहीलाई बेकिङ सोडा खुवाएर नक्कली बिरामी बनाई बीमा ठगी

काठमाडौं । नेपालको पर्वतीय पर्यटन क्षेत्र एक गम्भीर विवादमा तानिएको छ। प्रहरी अनुसन्धान अनुसार केही ट्रेकिङ गाइड, पर्यटन व्यवसायी, हेलिकोप्टर कम्पनी र अस्पतालका कर्मचारीसमेत संलग्न रहेको एक आपराधिक समूहले विदेशी पर्यटकको खानामा बेकिङ सोडा मिसाएर उनीहरूलाई जानाजानी बिरामी बनाउने गरेको खुलासा भएको छ। यसरी पेटसम्बन्धी समस्या उत्पन्न गराई उच्च हिमाली क्षेत्रमा हुने ‘अल्टिच्युड सिकनेस’ जस्तो […]

जिल्ला अदालत गौरमा कार्यरत एक कर्मचारी ५० हजार रुपैयाँ घुससहित पक्राउ

रौतहट । रौतहट जिल्ला अदालत गौरमा कार्यरत एक कर्मचारी ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडास्थित कार्यालयबाट खटिएको टोलीले अदालतका डिठ्ठा लव कुमार सिंहलाई घुस रकमसहित रंगेहात पक्राउ गरेको हो। अदालतको फैसला बमोजिम दाखा पुर्जी गरी जग्गा फुकुवा गराइदिने काम गरेवापत उनले सेवाग्राहीसँग घुस मागेको उजुरी अख्तियारमा परेको थियो । […]

काठमाडौँको सानोभर्‍याङबाट ८ जना बिचौलियालाई पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको सानोभर्‍याङबाट ८ जना बिचौलियालाई पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भुबाट खटिएको टोलीले यातायात कार्यालय सानोभर्‍याङबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रौतहट घर भएका ३६ वर्षीय बल बहादुर सुनार, रामेछाप घर भएका ३९ वर्षीय विज्ञान राई र ३५ वर्षीय रमेश कार्की, तारकेश्वर घर भएका ३१ वर्षीय संजय राजबाहक र […]

नवनियुक्त अर्थमन्त्री वाग्लेकाे तिन निर्णय

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार ग्रहण गरेसँगै अर्थतन्त्र सुधारका लागि तीनवटा महत्त्वपूर्ण निर्णयमा हस्ताक्षर गरेका छन् । मन्त्री वाग्लेले सिंहरदरबारस्थित अर्थ मन्त्रालयमा कार्यभार सम्हाल्दै अर्थतन्त्रको वर्तमान अवस्थाको यथार्थ चित्रण सार्वजनिक गर्ने र पुराना, बाधक कानुनहरूलाई खारेज गर्ने निर्णय गरेका हुन् । वाग्लेले चैत १२, २०८२ सम्मको मुलुकको यथार्थ ‘आर्थिक स्थितिपत्र’ (श्वेतपत्र) तत्काल […]

२२ ठुला भ्रष्टाचारका काण्ड छानबिन गर्न बालेनलाई ज्ञानेन्द्रको आह्वान

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीको शपथ लिन लागेका बालेन्द्र शाह (बालेन)लाई देशका प्रमुख २२ वटा भ्रष्टाचार काण्डहरूको निष्पक्ष छानबिनका लागि आह्वान गरेका छन्। सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै शाहीले बालेन शाहको आगमनसँगै देशमा नयाँ आशा पलाएको बताए । उनले भ्रष्टाचारविरुद्धको लडाइँमा आफूले भोगेको पीडा र संर्घष स्मरण गर्दै अबको […]

वीरगञ्ज भन्सारले एक खर्ब ५४ करोड राजस्व सङ्कलन गरेको छ

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब ५४ अर्ब ८४ करोड राजस्व सङ्कलन गरेको छ ।कार्यालयले चालु आवको सात महिनामा रु एक खर्ब ७५ अर्ब ३१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा ८८ दशमलव राजस्व सङ्कलन भएको छ । उक्त कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले गत आवको सात […]

जाँदा जाँदै सुशीला सरकारले फेरि बढायाे पेट्राेलकाे मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलमा समान १५ रुपैयाँ बढाइएको जानकारी दिएको हो । बढेको मूल्य आजदेखि लागू भएको छ । विगत एक महिनादेखि पश्चिम एसियामा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धि भइरहेको छ । सो […]

आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५२ पैसा निर्धारण गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ […]

भारतीय सीमा क्षेत्रबाट काँचो केरा तस्करी

रौतहट । रौतहट र बारा सङ जोडिएको भारतीय सीमा क्षेत्रबाट तस्करी हुँदै नेपाल भित्र्याउन लागिएको ठुलो परिमाणमा काँचो केरा भारतीय सुरक्षा टोलीले  बरामद गरेको छ।भारतीय सीमा सुरक्षा बल एसएसबीको ७१ बटालियनको इन्टेलिजेन्स सेटअपबाट प्राप्त सूचनाका आधारमा आईएनबी सीमा स्तम्भ नम्बर ३५६–३ नजिक पिठवा गाउँ क्षेत्रमा संयुक्त सुरक्षा टोलीले सोमबार राति  साढे ९ बजे अपरेसन सञ्चालन […]