आजको विदेशी मुद्राको विनिमयदर हेर्नुहोस्

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७७ रुपैयाँ १२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको […]

बैंकिङसहित २५ अत्यावश्यक सेवामा हड्ताल निषेध

काठमाडौं । सरकारले बैंकिङ क्षेत्रसहित २५ वटा अत्यावश्यक सेवामा हड्ताल गर्न निषेध गरेको छ। अत्यावश्यक सार्वजनिक सेवामा पटक–पटक हुने हड्ताल तथा आन्दोलनका कारण सेवा प्रवाह प्रभावित भएको गुनासो बढेपछि सरकारले यस्तो निर्णय गरेको हो। गृह मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै ‘आवश्यक सेवा सञ्चालन ऐन, २०१४’ को दफा ३ को उपदफा (१) बमोजिम उक्त सेवाहरूलाई […]

कर्जा विविधीकरण र प्रविधिमैत्री सेवाले एमएडब्लु हायर पर्चेजको व्यवसाय विस्तार, रेटिङमा सुधार

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कम प्राथमिकता दिने क्षेत्रलाई लक्षित गर्दै सञ्चालन भइरहेको एमएडब्लु ग्रुपअन्तर्गतको एमएडब्लु हायर पर्चेज लिमिटेड ले कर्जा पोर्टफोलियो विविधीकरण, डिजिटल सेवा विस्तार र जोखिम व्यवस्थापनमा सुधारसँगै व्यवसाय विस्तार गरेको जनाएको छ। कम्पनीका महाप्रबन्धक प्राणनाथ भट्टराईका अनुसार कम्पनीले कर्जा लगानीलाई कुनै एक क्षेत्रमा सीमित नराखी विभिन्न प्रकारका सवारीसाधन, कृषि उपकरण, व्यावसायिक […]

सम्पत्ति छानबिन आयोगले प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति नहेर्ने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले वर्तमान प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने भएको छ। आयोग गठन भए पनि यसको कार्यक्षेत्रभित्र बहालवाला प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण परीक्षण नपर्ने बताइएको छ। यस विषयले सार्वजनिक वृत्तमा चासो र बहस बढाएको छ। ५ सदस्यीय उक्त आयोगको संयोजकमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार […]

म्याग्दीमा १८० मेगावाटको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी । म्याग्दी जिल्लामा निर्माण हुन लागेको १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको मुख्य संरचना निर्माण कार्य सुरु भएको छ। कालीगण्डकी गर्ज हाइड्रोपावर प्रालिद्वारा प्रवर्द्धित आयोजनाले सोमबारदेखि अन्नपूर्ण गाउँपालिका–४ भालेबास क्षेत्रमा विस्फोटक पदार्थ प्रयोग गरी सुरुङ खन्ने काम थालेको हो। आयोजना निर्देशक रमण सिंहका अनुसार चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको यस आयोजनामा ५ […]

राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ १२ पैसा र बिक्रीदर १०८ रुपैयाँ ५४ पैसा, क्यानेडियन डलर एकको खरिददर […]

असार १ गतेदेखि डिम्याट खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं । धितोपत्र कारोबारका लागि आवश्यक हितग्राही खाता (डिम्याट खाता) खोल्न तथा नवीकरण गर्न अब राष्ट्रिय परिचयपत्र अनिवार्य हुने भएको छ। सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले आगामी असार १ गतेदेखि लागू हुने गरी यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन लागेको हो। सीडीएससीका अनुसार नयाँ डिम्याट खाता खोल्ने तथा पुराना खाता नवीकरण गर्ने सबै लगानीकर्ताले राष्ट्रिय परिचयपत्र […]

नेपाल–भारतबीच अनलाइन रकम स्थानान्तरण सेवा सुरु, दुई वाणिज्य बैंकद्वारा घोषणा

काठमाडौँ । नबिल बैंक र माछापुच्छ्रे बैंकले आइतवार नेपाल र भारतबीच अनलाइन माध्यमबाट एकअर्को देशको बैंक खातामा रकम स्थानान्तरण गर्न सकिने सेवा शुरू गरेको जानकारी गराएका छन् । परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमणका अवसरमा दुई देशबीच अनलाइनमार्फत ‘क्रश बोर्डर रकम ट्रान्सफर’ सेवा शुरू भएको घोषणाको भोलिपल्ट नेपालका यी दुई बैंकले तत्काल सेवा सञ्चालनमा ल्याएको जानकारी […]

वैदेशिक रोजगारमा जाने नेपालीलाई सामाजिक सुरक्षा कोषमा आबद्धता अनिवार्य

काठमाडौँ । वैदेशिक रोजगारमा जाने नेपालीलाई सामाजिक सुरक्षा कोषमा आबद्धता अनिवार्य गरिएपछि सहभागिता बढे पनि अधिकांशले नियमित योगदान नगरेको सामाजिक सुरक्षा कोषले जानकारी दिएको छ । कोषले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार जेठ १२ गतेसम्ममा २२ लाख ६२ हजार वैदेशिक रोजगारीमा रहेका नेपाली यस योजनामा आबद्ध भइसकेका छन् । यसको तुलनामा स्वदेशको औपचारिक क्षेत्रमा कार्यरत श्रमिकको […]

प्रतिनिधिसभामा आजबाट बजेटमाथि सामान्य छलफल सुरु हुँदै

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले प्रस्तुत गरेको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल गर्न प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। प्रस्ताव पेश भएसँगै बजेटमाथिको सामान्य छलफल […]