पार्टीको ह्विप उल्लंघन गरेका देवकोटा प्रदेश सभा सदस्यबाट पदमुक्त

पाेखरा। गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई विश्वासको मत दिने क्रममा माओवादीको ह्विप उल्लंघन गरेका फणीन्द्र देवकोटा प्रदेश सभा सदस्यबाट पदमुक्त गरिएका छन् । माओवादीको चुनाव चिह्नमा निर्वाचन लडेका नेपाल समाजवादीका नेता देवकोटाले २९ जेठमा फ्लोर क्रस गरेपछि मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाएका थिए । लगत्तै ऊर्जामन्त्रीसमेत बनेका देवकोटालाई माओवादीको सिफारिसमा सभामुख कृष्ण धितालले पदमुक्त गरिएको व्यहोराको पत्र शुक्रबारको […]
माओवादी केन्द्र दमक वृक्षारोपणको अभियानमा सक्रियता, बिद्यार्थीलाई बिरुवा उपहार

Posted by – Dikendra झापा । नेकपा माओवादी केन्द्र दमकले सञ्चालन गरिरहेको पूर्वेली संगठन निर्माण अभियान अन्तर्गत दमकमा वृक्षारोपणलाई सक्रियतापूर्वक अघि बढाएको छ । संगठन निर्माणसँगै पार्टीलाई उत्पादनसँग जोड्न एक घर एक विरुवाको नारासहित वृक्षारोपण अघि बढाएको हो । पार्टीले सञ्चालन गरेको पूर्वेली संगठन निर्माण अभियान अन्तर्गत दमकमा लिची र कागतीको विरुवा रोप्ने अभियानलाई यस […]
नेकपा एसको बैठकमा केन्द्रीय सदस्यको खोजी

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पछिल्लो केन्द्रीय कमिटी बैठकमा सदस्यहरुले उठाएको लगभग साझा प्रश्न थियो–केन्द्रीय कमिटीका लगभग आधा सदस्य कता गए ? साढे ३ सय सदस्यीय केन्द्रीय कमिटीमध्ये पछिल्लो बैठकमा डेढ सयजति मात्र उपस्थित भएपछि अरु कहाँ गए ? छाडेर जानेहरुको विवरण अध्यावधिक किन गरिएन भन्ने प्रश्न उठेको केन्द्रीय सदस्य गम्भीरलाल श्रेष्ठले पुष्टि गरे । […]
विपक्षी मोर्चामा तत्काल नजाने माधवको मुड

काठमाडौँ । सत्ता साझेदार ठुला दल, नेकपा एमाले र नेकपा माओवादी केन्द्र, को कार्यशैलीप्रति सन्तुष्ट बन्न नसकेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्तीमा आगामी असारमा हुने पार्टीको दशौँ महाधिवेशनसम्म केन्द्रीय सत्ता गठबन्धनको साथ नछोड्ने भएका छन् । आगामी असारमा हुने महाधिवेशनमा छलफल गरेर गठबन्धनमा रहने वा नरहने भन्ने ठोस निर्णय गर्ने अध्यक्ष नेपालको […]
एकीकृत समाजवादीका नेता खनाल र प्रधानमन्त्री दाहाल बिच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार बिहान प्रचण्ड र खनालबीच भेटवार्ता भएको हो । समसामयिक राजनीतिक विषयका साथै संघीय सरकार र प्रदेश सरकारहरूमा पनि वाम सहकार्यलाई सुदृढ बनाउँदै लैजाने विषयमा दुई नेताबीच छलफल भएको छ ।
प्रेस युनियन काेशी प्रदेशद्वारा एक करोड राशीको अक्षय कोषसम्बन्धी कार्यविधि सार्वजनिक

हिमांशु राय , माेरङ। युनियन प्रदेश समितिद्वारा स्थापित रु एक करोड राशीको अक्षय कोषसम्बन्धी कार्यविधि सार्वजनिक गरिएकाे छ । नेपाल प्रेस युनियनको ३३औँ स्थापना दिवसका अवसरमा युनियनको कोशी प्रदेश कमिटीद्वारा विराटनगरमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले युनियन प्रदेश समितिद्वारा स्थापित रु एक करोड राशीको अक्षय कोषसम्बन्धी कार्यविधि सार्वजनिक गरिएकाे थियाे। काेइरालाले […]
दुई पार्टीबीच एकिकरणकाे बिषयमा छलफल

डिकेन्द्र बस्नेत, काठमाडौं । संयुक्त नागरिक पार्टी र आमूल परिवर्तन पार्टी (रिपब्लिकन) बीच पार्टी एकताका लागि बृहत् छलफल सम्पन्न भएकाे छ । काठमाडौंकाे पुरानाे बानेश्वरमा भएकाे छलफलमा संयुक्त नागरिक पार्टीकाे तर्फबाट अध्यक्ष दलमर्दन कामी, वरिष्ठ उपाध्यक्ष प्रेमबहादुर कार्की, उपाध्यक्ष कलिराम पुर्जा (कमल) र महासचिव विदुर अधिकारी त्यसैगरि अर्को आमुल परिवर्तन पार्टी (रिपब्लिकन) बाट अध्यक्ष भरत […]
चार राजनितीक दलकाे सामुहिक छलफल, ख्रीष्टियन संस्थाका अगुवाहरु नै छलफलकाे नेतृत्वकर्ता

काठमाडौं । विभिन्न नामाकरणबाट निर्वाचन आयाेगमा दर्ता रहेकाे तर ख्रीष्टियन अगुवाहरुबाट सञ्चालित चार पार्टी बीच पार्टी एकता भावि रणनिति बारेमा सामुहिक छलफल भएकाे छ । छलफलमा संयुक्त नागरिक पार्टी ,आमुल परिवर्तन रिपप्लिकन पार्टी ,जनजागरण पार्टी र राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल नामक पार्टी बीच आज संयुक्तरूपमा छलफल भएको हाे । छलफलमा यी चार सहित अन्य पार्टीहरु […]
सुबास पुत्र सुहाङले लिए सपथ

काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेम्वाङले आज सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहलमा शपथ ग्रहण गरेका हुन् । एक समारोहबीच सभामुख देवराज घिमिरेले उनलाई पद तथा गोपनीयताको शपथ गराए । सँगै उनलाई प्रतिनिधिसभा सदस्यको […]
उपेन्द्र – अशाेक फुटमा ओलि – प्रचण्डमा खुसियाली

काठमाडौं । जनता समाजवादी पार्टीको विभाजनले अर्को गठबन्धन र सरकार बन्ने सम्भावना तत्काललाई सकिएको छ । १२ सिट रहेको जसपा फुटेपछि अब उपेन्द्र यादव पक्षले समर्थन फिर्ता लिए पनि अहिलेकै सत्ता गठबन्धनको बहुमत रहिरहने हुँदा कांग्रेसको नेतृत्वमा बन्ने सम्भावित नयाँ गठबन्धनको बहुमत नपुग्ने देखिन्छ । सरकार चलाउन बहुमत अर्थात् एक सय ३८ जना सांसद चाहिन्छ […]
