हरिप्रसादको नेतृत्वमा नेकपा (एस) दमक नगर कमिटी पुर्नगठन

By Dikendra झापा । नेकपा (एकीकृत समाजबादी) झापाका अध्यक्ष बेदराज रेग्मीको अध्यक्षतामा तथा पार्टीका केन्द्रीय सदस्य निलमणि बरालको प्रमुख आतिथ्यमा नेकपा (एकीकृत समाजबादी) दमक नगर कमिटी पुर्नगठन गरिएको छ । बिहिवार झापाको दमकमा बसेको भेलाले नगर कमिटीको अध्यक्षमा हरि प्रसाद नेपाललाई सर्वसम्मतिले चयन गरेको छ । नवकमिटिको उपाध्यक्षमा जीवन सेडाई तथा महिला उपाध्यक्षमा सोममाया लिम्बू, […]
नैतिक धरातलमा उभिएको पुष्टि गर्न रास्वपा सभापति रविलाई मुकुल ढकालकाे चुनौती

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री पदबाट हटाइएका डा. मुकुल ढकालले नैतिक धरातलमा उभिएको पुष्टि गर्न पार्टी सभापति रवि लामिछानेलाई चुनौती दिएका छन् । पार्टीले साउन ३० गते सोधेको स्पष्टीकरणको जवाफ दिने क्रममा ढकालले उल्टै प्रतिप्रश्नहरू गर्दै लामिछानेमाथि आफूले उठाएका प्रश्नहरू सत्यमा आधारित रहेको जिकीरसमेत गरेका छन् । ढकालले अनुशासन उल्लंघन गरेको भन्दै रास्वपाले […]
रास्वपा, खोटाङका प्रचार प्रसार विभाग प्रमुख दाहालद्वारा पार्टी परित्याग , यस्ताे छ कारण

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी, खोटाङका प्रचार–प्रसार विभाग प्रमुख तथा खोटाङ काठमाडौँ सम्पर्क विभागका सदस्य सन्तोषकुमार दाहालले राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट राजिनामा दिएका छन् । दाहाल करिब डेढवर्षदेखि राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध भएका थिए । दाहालले आफ्नो फेसबुक पेजमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेको राजिनामा पत्र सार्वजनिक गरेका हुन् । राजिनामा […]
माओवादीमा प्रभाकर र प्रचण्ड बिचकाे बिद्रोह शिखरमा

काठमाडौ । नेकपा माओवादी केन्द्रको यो साता भएको स्थायी समितिको बैठकमा १४ पृष्ठ लामो सुझाव प्रस्तुत गर्दै अध्यक्ष प्रचण्डलाई नेतृत्व छाड्न सुझाव दिएका उपमहासचिव जनार्दन शर्माको सुप्रिमो प्रचण्ड संग बिद्रोह शुरु भएको राजनीतिक बृत्तमा चर्चाको बिषय बनेको छ । १४ पृष्ठ लामो सुझावमा नेतृत्वको असक्षमतामाथि प्रश्न उठाउदै अध्यक्ष प्रचण्डलाई नेतृत्व छाड्न सुझाव दिएका दिएपछी उप […]
सरकार र विद्युत् प्राधिकरणका बीचमा बाहिर आएजस्तो कुनै मतभेद छैन : प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नियम अनुसार विद्युतको बक्यौता उठाइने बताएका छन् । उनले नेपाल विद्युत् प्राधिकरणसँग डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विवादका सन्दर्भमा कुनै मतभेद नरहेको पनि दाबी गरेका छन् । ओलीले हिजाे मंगलबार साँझदेखि नै उद्योगहरूमा काटिएको विद्युत् लाइन जोडिएको पनि बताए । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुलको बक्यौता रकम नतिरेका ६ उद्योगमा […]
प्रधानमन्त्री दाहालले आज बिस्वासकाे मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिँदैछन्। संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ बिहान ११ बजे बस्ने बैठकबाट प्रधानमन्त्री दाहालले विश्वासको मत ल्याउने तयारी छ। आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७९ को […]
बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीका १२० दिनका मुख्य उपलब्धिहरू

काठमाडौँ । सत्ता गठबन्धन परिवर्तन भएसँगै प्रमुख सत्तारुढ दल नेकपा एमालेले पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको छ । हिजो (बुधबार) सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै एमालेबाट सरकारमा मन्त्री रहेका ८ जना मन्त्रीहरूले प्रधानमन्त्री दाहालसमक्ष संयुक्त रूपमा राजीनामा दिनुभएको छ । यस सन्दर्भमा नेकपा एमालेका तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका निवर्तमान मन्त्री […]
ओलि देउवा सत्ता गठबनमा मिल्याे मन्त्रालय भागबण्डा

काठमाडौ । नेपाली कांग्रेस र नेकपा (एमाले) बीच बालकोटमा नयाँ समझदारी बनेलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओली शितलनिवास पुगेका छन । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउनेगरि कांग्रेसले एमालेसँग सत्ता सहकार्यको लागि आज राति सहमति गरेको छ ।दुई दलबीच भएको सहमतिअनुसार पहिलो चरणमा सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् […]
बजेटको मुखमा सूर्यविनायक नगर प्रमुखलाई काँग्रेसको १४ बुँदे ध्यानाकर्षण पत्र

भक्तपुर । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण व्यवहारिक र व्यवस्थित बनाउनुपर्ने भन्दै नेपाली काँग्रेस सूर्यविनायक नगर समितिले सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालाई १४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम र बजेट निर्माण गरिरहेको नगरपालिकालाई काँग्रेसले विकास निर्माणका योजना, नीति निर्माण, शिक्षा, स्वास्थ्य। सहकारीलगायतका १४ […]
एकीकृत समाजवादीको १०औं महाधिवेशन लक्षित क्षेत्रीयस्तर विचार विमर्श कार्यक्रम सम्पन्न

डिकेन्द्र बस्नेत, झापा । एकीकृत समाजवादी जिल्ला कमिटी झापाले पार्टीको १०औं राष्ट्रिय महाधिवेशनलाई लक्षित गरी झापामा निर्वावन क्षेत्रीय स्तरका कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । यहि असार १६ गतेदेखि २९ गतेसम्म काठमाण्डौंमा एकीकृत समाजवादीको १०औं राष्ट्रिय महाधिवेशन हुँदैछ । महाधिवेशनमा राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र नेपाली बिशेषताको समाजवादी कार्यक्रमसहित तीनवटा मस्यौदा दस्तावेजहरु प्रस्तुत […]
