Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

भ्रष्ट्रचारीलाई मृत्युदण्डको सजाय नभएसम्म मुलुक दोहन गर्ने क्रम रोकिन्नः राष्ट्रिय मातृभूमि पार्टी  

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 27, 2024

काठमाडौं । राष्ट्रिय मातृभूमि पार्टीले एक भव्य समारोह गरी शुभकामना आदानप्रदान तथा राजनैतिक विषयमा छलफल गरेको छ । पार्टीका अध्यक्ष रामशरण पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न व्यक्तीत्वहरु समाजसेवीहरु युवा वर्गका अगुवाहरु भ्रष्ट्रचार विरोधी अभियन्ता रमेश खरेल, पार्टीका महासचिव गोविन्द गिरि बरिष्ठ नेता क्याप्टेन केबी लिम्बु लगायतका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो ।

पार्टीले पछिल्लो समय भ्रष्ट्रचार विरोधी अभियानहरु तिब्र रुपमा अगाडी बढाइरहेको छ । चियापान सहितको शुभकामना आदानप्रदान कार्यक्रममा पार्टीका अध्यक्ष, महासचिव तथा बरिष्ठ नेताले सम्बोधन गरेका थिए । सम्बोधनको क्रममा नेताहरुले हाम्रो मुलुकलाई विकसित मुलुकको रुपमा लैजाने सबै भन्दा ठूलो बाधक नै भ्रष्ट्रचार हो भन्ने विषयलाई जोड दिएका थिए । यो मुलुकमा ठूला दलका शीर्ष नेताहरुको श्रोत नखुलेको सम्पत्ती छानविन गरी राष्ट्रियकरण गर्ने हो भने १० वर्षलाई मुलुकको बजेट बन्छ भन्ने ठहर राष्ट्रिय मातृभूमि पार्टीको रहेको भनाई पार्टीका बरिष्ठ नेता क्याप्टेन केबी लिम्बुको थियो ।

कार्यक्रममा नेता लिम्बुले भ्रष्ट्रचारीलाई मृत्युदण्डको सजाय व्यवस्था गर्नुपर्ने र राष्ट्रिय मातृभूमि पार्टी सत्तामा गएको दिन भ्रष्ट्रचारीलाई मृत्युदण्ड दिने व्यवस्था गरेरै छाड्ने अठोट समेत व्यक्त गर्नु भयो । ३४/ ३५ वर्षसम्म पनि सत्तामा बसेर मुलुक र जनताको लागि बर्बादीबाहेक केही पनि नगरेका दल र तीनका नेतालाई विश्राम गर्नुको विकल्प नभएको नेता लिम्बुको जिकिर थियो । सानोबाट नै ठूलो हुने यी भ्रष्ट्रहरुको विरुद्धमा राष्ट्रिय मातृभूमि पार्टीले देश व्यापी अभियान चलाएर यिनीहरुको भन्डाफोर गरेरै छाडने पार्टीका अध्यक्ष, महासचिव लगायतका नेताहरुको उद्घोष थियो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भ्रामक सूचना नियन्त्रण र जिम्मेवार पत्रकारिताबारे छलफल

  • June 14, 2026

रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी

  • June 13, 2026

देशलाई माया गर्दा गाली खाइरहेको छु : हर्कराज राई

  • June 13, 2026

देश र जनताको हितका लागि प्रधानमन्त्री पदसमेत त्याग्न सक्ने नेत...

  • June 13, 2026

रास्वपा बागमती प्रदेश अधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी

  • June 13, 2026

रावल आयोगको प्रतिवेदन ३१ वर्षपछि कार्यान्वयनमा लैजाने सरकारको ...

  • June 12, 2026

फ्लाइदुबईको पोखरा उडानले नेपाल–यूएई सम्बन्धलाई नयाँ उचाइ दिने ...

  • June 12, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved